शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मैत्रीपूर्ण क्रिक्र्ट खेलमा एभरेष्ट कलेज विजय
माघ २१, २०७४ | फिरोज शेख

फिरोज शेख २०७४ माघ २१ - 
सिरहाको लहानमा भएको एक मैत्रीपूर्ण २० ओभरको क्रिकेट खेलमा लहान एभरेष्ट कलेजले जनकपुर पव्लिक युथ कलेज लाई ४ विकेटले हराउदै विजय हात परेका छन्। सनिबार भएको उक्त मैत्री पूर्ण पूर्ण क्रिकेट खेलमा दुवै कलेजका लेक्चर्र र शिक्षकहरुको सहभागित  रहेको थियो। टस जितेर पहिला ब्याटिंग रोजेको जनकपुर पव्लिक युथ कलेजले १४ ओभर खेल्दै सबै विकेट गुमाई ७९ रन बनाएकोमा  एभरेष्ट कलेज लहानले १२.५ ओभर खेल्दै ६ विकेटको क्षतिमा ८० रन बनाउदै जित हात पारेका छन्।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.