शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कटुवा पेस्तोलसहित एक युवक पक्राउ
माघ २९, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ माघ २९ - 
कटुवा पेस्तोलसहित प्रहरीले आइतबार साँझ सिरहाको कल्याणपुर नगरपालिका–११ निवासी काशीन्द्र यादवलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, मिर्चैयाबाट खटिएको गस्ती टोलीले एक थान कटुवा पेस्तोलसहित २७ वर्षीय यादवलाई पक्राउ गरेको छ । प्रहरी टोलीलाई देखेर जंगलतिर भागेकाले शंका लागेर तलासी गर्दा यादव भन्दा केहीपर एक थान कटुवा पेस्तोल फेला परेकाले यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.