शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
"मोटरसाइकल सहित सोफी (मदिरा) फेला "
फाल्गुन १, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ फागुन १ - 
जिल्ला प्रहरी कार्यलय सिरहाले "मोटरसाइकल सहित सोफी (मदिरा) फेला पारेका छन्। जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं. २१ स्थित गस्तीमा खटिएको प्रहरी टोलिले वेवरीसे अबस्थामा गौरव सोफी (मदिरा) को बोतल जम्मा ७५० वटा स.३.प.३७०६ नम्बरको सुपर स्पेलण्डर मोटरसाइकल र स.३.प.२१२१ नम्बरको सि.बि.जेड मोटरसाइकल वेवारिसे अबस्थामा फेला पारेको छ। फेला परेको उक्त मदिरा स्थानिय बासिको रोहवरमा कानुनि प्रक्रिया पुरा गरि  आवश्यक कार्वाहीको लागी सोमबार जिल्ला भन्सार कार्यालय खैरटोका माडर सिरहामा बुझाएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.