शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
छोराको रड प्रहार बाट आमाको मृत्यु
फाल्गुन ११, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ फागुन ११ 
सिरहा लक्ष्मीपुर ४ मा छोराको रड प्रहार बाट महिलाको मृत्यु भएको छ।सिरहा लक्ष्मीपुर ४ बस्ने २८ वर्षीय राम दास ततमाले घरायसी विवाद हुदा आफ्नै आमा ४५ वर्षीय ज्ञान देवी दास र १६ वर्षीय बहिनि सुनिता कुमारी देवी दास लाई बुधबार फलामे रडले प्रहार गरि गम्भीर बनाएका थिए। रड प्रहार बाट टाउकोमा चोट लागि गम्भीर भएकी ज्ञान देवी दास र सुनिता कुमारी देवी दास लाई उपचारका लागि न्युरो हस्पिटल लगिएकोमा त्यहा समानिय चेकजांच गरि नोवेल हस्पिटलमा रेफर गरिएको थियो। आमा छोरी दुबैको आइसियु वार्डमा उपचार भइरहेको अवस्थामा विहिबार राति आमा ज्ञान देवी दासको मृत्यु भएको ईलाका प्रहरी कार्यलय महेशपुर पतारीले जनाएको छ। रड प्रहार गर्ने राम दास ततमा लाई पक्राउ गरि घटनाको थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.