शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बलात्कार घटनाका दुई आरोपित गिरफ्तार
चैत्र १, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ चैत्र १ -
१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा भगवानपुर गाउँपालिका-९ का २३ वर्षीय बैजनाथ दास र बाँके जिल्ला राप्तीसोनरी गाउँपालिका-५ का ३३ वर्षीय खेमराज बैश्यलाई छिन्नमस्ता गाउँपालिका-१ बाट गिरफ्तार गरेको छ । सप्तरीको सखडाबाट काठमाडौँ जाने बा.५ ख ३१४१ नम्बरको माइक्रो बसमा बलात्कार गरिरहेको स्थानीयबासीले सूचना दिएपछि इलाका प्रहरी कार्यालय सखडाले उनीहरूलाई रङ्गेहात गिरफ्तार गरेको हो । दास उक्त  माइक्रो बसका चालक हुन् भने बैश्य सहचालक हुन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले आरोपितहरू विरुद्ध पीडितले दिएको उजुरी बुधबार दर्ता गरेको छ। पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराज स्थित सगरमाथा अञ्चल अस्पतालमा बुधबार गरिएको छ ।

 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.