शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा गोलि चल्यो एक को मृत्यु
बैशाख २४, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ बैशाख २४ - 
सिरहाको अर्नमा गाउपलिकामा अज्ञात समुहले चलेको गोलि लागि एक जना युवाको मृत्यु भएको छ। सिरहा अर्नमा गाउपलिका १ बस्ने उपेन्द्र कुमार सिंहका छोरा अन्दाजी २२ वर्षीय धर्मेन्द्र कुमार सिंहको गोलि हानि हत्या भएको छ। गए राति करिब ११ बजे अज्ञात समुहले चलाएको गोलि लागि गम्भीर घाइते भएका धर्मेन्द्र लाई उपचारका लागि लहानको राम कुमार उमा प्रसाद स्मारक अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ। 

यता घटनामा संलगन हुन् सक्ने भनि अनुसन्धानका लागि सोहि गाउपलिका बस्ने सन्तोष सिंह लाई पक्राउ गरि घटना बारे थप अनुसन्धान भई रहेको र धर्मेंद्रको शव पोष्टमार्टमका लागि लहान अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.