शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
आफ्नै छोरा द्वाराआमाको हत्या
बैशाख ३०, २०७५ | फिरोज शेख

सिरहा, ३० वैशाख । सिरहाको भगवानपुर गाउँपालिकामा आफ्नै छोराले आमाको हत्या गरेको छ । सिरहाको भगवानपुर गाउँपालिका वडा नं. १ बस्ने ३५ वर्षीय कान्छो छोरा धिरज कुमार पौडेलले मादक पदार्थ सेवन गरी ढोकाको आग्लोले कुटपिट गरी आमा ७६ वर्षीया कौशिला देवी पौडेलको हत्या गरेको छ । हत्या गर्ने कान्छो छोरा धिरज पौडलेलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला अदालत सिरहाबाट म्याद थपगरी आवश्यक अनुसन्धान गरीरहेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेश चन्द्रले बताएकाछन् ।शव पोष्टमार्टम गरी दाहसंस्कारका लागि परिवारलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.