ताजा समाचार
मुख्य मन्त्रि राउत द्वारा मुस्लिम छात्रा विद्यालयको उद्घाटन || छात्राहरुलाई पढाईमा प्रोत्साहन गर्न साइकल वितरण गरिदै || यस पालीको तीजको रमाइलो सरसफाई अभियान गरेर रमाउन प्रयास गरौ || मन्त्रि यादव द्वारा नमूना हरित सडकको उद्घाटन || लाइन्स क्लबद्वारा राहत वितरण || कर नीतिविरुद्ध लहानका व्यवसायीहरु आन्दोलित || सेवा विस्तार गर्दै सप्तऋषि अस्पताल लहान || श्रवन हत्यामा २ जनालाई आजिवन जेल सजाय || मुस्कानको वार्षिकोत्सव कार्यक्रम स्थगित || लायन्स क्लब द्वारा वर्षा पिडित लाई राहत वितरण || सिरहाका जगदेव कामतलाई एक लाखको प्रज्ञा पुरस्कार || महिला नेतृत्व विकास तालिम सम्पन्न || लहान नगरपालिकाको बजेट १ अर्ब ५१ करोड ४२ लाख सार्वजनिक || सप्तऋषि अस्पतालको रक्तदान कार्यक्रम सम्पन्न || लहानमा बजाज एक्सचेन्ज मेला हुने || उधोग वाणिज्य संघको स्वागत कार्यक्रम सम्पन्न || सिरहामा ६ महिनाको अवधिमा ५२ वटा मानवअधिकारका घटना || अपाङ्गहरुको लागि सामाग्री वितरण कार्यक्रम सम्पन्न || बालबालिकाहरु लाई शैक्षिक सामाग्री वितरण || लहानमा सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु , दर्जनौ || प्रहरी कार्यलयमै झुण्डिएको अवस्थामा महिलाको शव फेला || एपेक्स एजुकेशनलको विदाई कार्यक्रम सम्पन्न || लहान ८ मा सिनेट्रीप्याड वितरण कार्यक्रम सम्पन्न || सिरहा प्रहरी द्वारा गाडी संगै अबैध सामानहरु बरामद || “लहान फेस्ट २०१९ : फेशन शो एण्ड म्युजिकल ईभेन्ट” आज || लहानमा यामाहा एफजीएस एफआई भी थ्री सार्वजनिक || पानी परे संगै केहि राहत महसुस || सिरहाका १४ बटा स्वास्थ्य संस्था एकसाता भित्र बन्द गर्न निर्देशन || गरिब,असहायलाई ईद सामाग्री वितरण || एसपी चतुर्वेदीको प्रतिवद्धता " सुरक्षित र भयमुक्त सिरहा " || सिरहा सहित देशभर शुभकामना आदानप्रदान गरि इदुलफित्र मनाइदै || जिल्ला कारागारमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर समपन्न || सामुहिक इफ्तार कार्यक्रम सम्पन्न || नि : शुल्क क्यान्सर रोग शिविर सम्पन्न || लहान ६ मा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न || सिरहाको भगवानपुरमा न्यायिक समिति कार्यलयको विधिवत उद्घाटन || लहान नगरपालिका द्वारा ब्याग वितरणको कार्यक्रम शुभारम्भ || लहानमा फेशन शो एण्ड म्युजिकल ईभेन्ट” हुदै || युथ मुस्लिम सोसाईटी द्वारा सामुहिक इफ्तार कार्यक्रम सम्पन्न || वृक्षारोपन तथा शुभकामना आदान-प्रदान गरि गणतन्त्र दिवस मनाइयो ||

जन्म दिनको अवसरमा दृष्टि विहिन वालवालिका लाई सहयोग


फिरोज शेख जेठ ९, २०७५

फिरोज शेख लहान २०७५ जेष्ठ ९ - 
सिरहाको लहानमा अवस्थित पशुपति आदर्श उच्च माविमा अध्यनरत र सोहि माविको दृष्टि विहिन होस्टलमा बस्दै आएका दृष्टि विहिन विद्यार्थीहरु लाई सगरमाथा चौधरी आखा अस्पतालको ओए श्रेणीमा अध्यनरत एक विद्यार्थीले आफ्नो जन्म दिन दृष्टि विहिन बालबालिका संग मनाएकी छिन। मेचीनगर १ झापा बस्ने हेम सगर भट्टराई र लक्ष्मी भट्टराई की छोरी मोनिका भट्टराईले आज १८ वसन्त पार गरि १९ वसन्तमा प्रवेश गर्दै जन्मदिनको नाममा अत्यधिक तडक–भडक गर्ने परम्परालाई चुनौति दिँदै उनले दृष्टि विहिन विद्यार्थीहरु संग रमाइलो गरेर जन्मदिन मनाएकी हुन् । मोनिकाले असहाय दृष्टि विहिन बालबालिकाहरुका लागि होस्टेलमा ३ वटा सिलिङ्ग पंखा उपलव्ध गराउनुका साथै फलफुल , मिठाई , जुस वितरण गर्दै उनीहरुसँगै सामुहिक रुपमा आफ्नो जन्म दिन मनाएकी छिन।

हरेक बालबालिकालाई रमाइलो गर्ने , खेलकुद गर्ने, नाच्ने , गाउने , पढाई लेखाइ संगै माया प्रेम स्नेह पाउने चाहना हुने गरेको बताउँदै मोनिकाले भनिन् ‘यस होस्टेलका बालबालिकाहरु लाई पनि सबैले माया, ममता र दुलार गर्नुपर्छ त्यसैले मैले आफ्नो स्तरबाट भुमिका निभाउने प्रयास मात्र गरेको छु ।’ त्यसैले आफ्नो जन्मदिनको अवसरमा यी विद्यार्थीहरुको होस्ला बढाउन विना तडकभडक शान्तमय वातावरणमा यी बालबालिकाहरु संग आफ्नो जन्मदिन मनाएको उनले बताईन् । ‘आफ्नो क्षमता भ्याएसम्म समाजकालागि केही नकेही कामहरु गर्दै जानुपर्छ’ मोनिकाले भनिन् ‘दृष्टि विहिन असहाय विद्यार्थीका साथ रमाइलो गर्न र सहयोग गर्न पाउदा म सर्वाधिक खुशी छु।’

उक्त अवसरमा पशुपति आदर्श उच्च माविका शिक्षकहरु शोभित चन्दिग्र्ह , राम उदगार यादव ,शुभास चन्द्र निरौला , सम्भु यादव लगायत लहान एभरेष्ट 
कलेजका प्रिन्सिपल चक्रपाणी दाहाल , प्रमुख धरणीधर अधिकारी , शिक्षक ललित महतो , संचारकर्मी फिरोज शेख , रमिता नेपाल लगायतको उपस्थिति रहेको थियो।’दृष्टि विहिन होस्टलमा हाल १२ जना विद्यार्थी बसिरहेका छन् ।

Comment Box

मुस्लिम समुदायले आफ्नै लगानीमा मुस्लिम छात्राका लागि छुट्टै विद्यालय स्थापना...

प्रदेश २ सरकारको बेटी पढाउ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत लहानको २...

जब दशै र छठ पूजा निश्चित तिथि र मितिमा हुन्छ...

लहान १२ र २२ मा रहेको सल्हेश फुलबारी सौन्दर्यकरण कार्यक्रम...

सिरहा नगरपालिकाको समन्वयमा लाइन्स क्लब अफ लहान सिटीले अबिरल बर्षा...

सरकारले अघि सारेको कर नीतिका विरुद्ध सिराहाका व्यापारी र व्यवसायीहरू...

सिरहाको लहानमा अवस्थित सप्तऋषि अस्पताल लहानले नयाँ आर्थिक वर्षसँगै सेवा...

सिरहाको लहान नगरपालिका– ३ स्थित रोशन कुशवाहाको आँपको बगैँचामा झुण्डिएको...

गत बुधबार देखिको अविरल वर्षा र बाढिको कारण जनजीवन अस्त...

लायन्स क्लब लहान द्वारा वर्षका कारण पिडित भएका लहान नगरपालिका...

शास्त्रीय सङ्गीतको क्षेत्रमा उल्ख्य योगदान पुर्याएर पनि गुमनामीको जीवन बिताइरहेका...

सिरहाको लहानमा महिला नेतृत्व विकास तालिम सम्पन्न भएको छ। लहान...

जिल्लाकै प्रमुख केन्द्रको रुपमा हेरिएको लहान नगरपालिकाले “हाम्रो लहान -...

सिरहाको लहानमा रहेको सप्तऋषि अस्पताल लहानले शनिबार रक्तदान कार्यक्रम सम्पन्न...

बजाज मोटरसाइकलको लहानका लागि आधिकारीक वितरक मनकामना ट्रेड लिंकले पुरानो...

जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानले बुधबार स्वागत कार्यक्रम सम्पन्न...

सिरहामा पछिल्लो समय हत्या, महिला हिँसा,बलात्कार,बहुविवाह,बलात्कार प्रयासका घटना बढेको पाइएको...

सिरहाको लहान ६ मा अपाङ्गहरुको लागि सामाग्री वितरण कार्यक्रम सम्पन्न...

सिरहाको लहान नगरपालिका वडा नम्बर ८ मा अवस्थित सिद्धार्थ आधारभूत...

सिरहाको लहानमा सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको...

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका महेशवारीमा रहेको प्रहरी कार्यालयमा एक महिला झुण्डिएको...

सिरहाको लहानमा अवस्थित एपेक्स एजुकेशनल एकेडमी लहानले व्रिज कोर्ष र...

सिरहाको लहान ८ मा महिला स्वास्थ्य सम्बन्धि जनचेतना तथा सिनेट्रीप्याड...

जिल्ला प्रहरी कार्यलय सिरहाले विभिन्न ठाउमा भन्सार छलीका सामानहरु बरामद...

विगत लामो समयदेखि फेसन साथै मनोरन्जको क्षेत्रमा काम गर्दैै आएको...

सिरहाको लहानमा अवस्थित एस एस अटो सेन्टर लहान ( यामाहा...

बढेको अत्यधिक गर्मीका कारण सिरहा सहित मध्य तथा पूर्वी तराईको...

सिरहामा लामो समयदेखि नवीकरण नगराएका १४ वटा नीजि स्वास्थ्य संस्थाहरुलाई...

वेलफेयर सोसाईटी नेपालले लहानको वडा न.२,५,९ ,१०,१८ का विपन्न...

कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीले " सुरक्षित...

गरीब, दीनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट...

सिरहा जिल्ला कारागारमा आइतबार एक दिने नि:शुल्क स्वास्थ्य शिविर समपन्न...

सिरहाको लहानमा इस्लाम धर्मावलम्बिहरुको पवित्र महिना रमदानको अवसरमा लहान ५...

क्यान्सर अस्पताल भक्तपुरको सहयोगमा आयोजित एक दिने नि : शुल्क...

लहान नगरपालिका वडा न. ६ ले गत वर्ष गरेको नि:शुल्क...

सिरहाको भगवानपुर गाउपलिकामा गठित न्यायिक समितिले आफ्नो कार्यलयको बिहिबार एक...

२ का छात्र तथा छात्राहरुलाई स्कुल ब्याग वितरण कार्यक्रमको...

सिरहाको लहानमा फेशन शो हुने भएको छ। एल एण्ड एन...

सिरहाको लहानमा युथ मुस्लिम वेलफेयर सोसाईटी नेपालले रमदानको अवसरमा लहान...

लहान नगरपालिकाले वृक्षारोपन तथा शुभकामना आदान-प्रदान कार्यक्रम गरि गणतन्त्र दिवस...