शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
GFA द्वारा रक्तदान कार्यक्रम सम्पन्न
जेठ १२, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ जेष्ठ १२ - 
ग्लोवल फ्रेन्ड्स एसोसिएशन लहान GFA  द्वारा रक्तदान कार्यक्रम सनिबार सम्पन्न भएको छ। लहानमा अवस्थित रेडक्रसमा रगतको अभाव देखिए पछी ग्लोवल एसोसिएसन लहानका अध्यक्ष वसन्त साहको अध्यक्षता तथा सवमेव साहको संयोजक्त्वमा लहान ७ मा अवस्थित राम मन्दिरको प्रांगणमा सम्पन्न भएको उक्त रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।  कार्यक्रममा सम्पूर्ण रक्तदाताहरुलाई रक्तदान पश्चात जुस , पानि तथा सयाउ प्रदान गरिएको थियो।    ग्लोवल फ्रेन्ड्स एसोसिएशन लहानले विगतमा पनि विभिन्न सेवा मुलक सामाजिक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.