शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
माटोको ढिस्कोले पुरीयर एक बालकको मृत्यु
जेठ १४, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ जेष्ठ १४ - 
माटोको ढिस्कोले पुरीयर एक बालकको आज सोमबार मृत्यु भएको छ। जिल्ला सिरहा नवराजपुर गाउपलिका वडा नं.१ तमासुईया स्थित पानी नभएको खाली पोखरीमा सोहि ठाउँ बस्ने  १४ वर्षीय अबरारुल हक घरको कामकाजको लागी उक्त पोखरीमा माटो खन्ने क्रममा माटोको ढिस्को झरी उक्त ढिस्कोले किची घाईते भएको अवस्थामा अबरारुल हक लाई घर परिवारका मानिसहरुले देखी उपचारको लागी अस्पताल लाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यलय लहानले जनाएको छ।

 

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.