शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बारिस के मौसम मे.. गीति विडियो सार्वजनिक
साउन १, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ श्रावन १ - 
सिरहाको लहानमा कला र संस्कृतिको संरक्षणको लागि छिन्नमस्ता फिल्म्सले निर्माण गरेको थारु / मैथिली म्युजिक भिडियो  बारिस के मौसम मे हिजो एक कार्यक्रम बीच होटल सिम्रिकमा सार्वजनिक गरिएको छ। यस भिडियोको विशेष सहयोगी सिम्रिक होटलका संचालक राजेश चौधरीको अध्यक्षता तथा सिरहा क्षेत्र नम्बर १ को ( क ) बाट निर्वाचित प्रदेश सभा सदस्य लगन लाल चौधरीको प्रमुख आतिथ्यमा उक्त थारु / मैथिली म्युजिक भिडियो  बारिस के मौसम मे.. को सार्वजनिक गरिएको हो। गीतमा निरज चौधरी , लिजा कोषल चौधरीको मुख्य भूमिका गायक सन्नु कुमार , मुन्चुन देवको कर्ण प्रिय आवाज , शब्द लालन कुमार शर्मा , संगीत राजिव साह , छायांकन यज्ञ पराजुली , नृत्य संजय साह , निर्देशन राजु चौधरीको रहेको छ। उक्त म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा कला क्षेत्रमा सक्रिय तथा विशेष योगदान पुर्याएका कलाकर्मी , संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो।

 

गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
राष्ट्रिय समावेशी म्युजिक अवार्ड -२०२२ मा
चैत्र २३, २०७८ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.