शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान प्रहरीद्वारा अबैद्ध सुर्ति बरामद
साउन २०, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ श्रावन २० - 
इलाका प्रहरी कार्यालय लहानले अबैध चार बोरा सुर्ती बरामद गरेको छ ।आइतवार करिब साँझ ७ बजे इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले प्रहरी निरीक्षक नितेश कुमार सिंह र प्रहरी जवान हरेराम यादवको विशेष सुराकीको आधारमा लहान ८ बाट सुर्ती बरामत गरेको हो ।

अबैध रुपमा तस्करी गरी भारतबाट बिआर ७ ए ९४०३ नम्बरको मोटरसाईकलमा ल्याउदै गरेको ४ बोरा सुर्ती तस्करले प्रहरीलाई देख्ना साथ मोटरसाईकल सहितको सुर्ती छाडेर भागेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक नितेश कुमरा सिंहले जानकारी दिनुभयो ।बरामद मोटरसाईकल र सुर्ती इलाका प्रहरी कार्यालय लहानमा राखि थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक सिंहले जनाएको छ ।

 

 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.