ताजा समाचार
लहान सुनचाँदी व्यवसाय संघको अध्यक्षमा पुनः भोरे -भोर || लहानमा फाहोर व्यवस्थापन समस्यालाई समाधान गर्न गरिएका प्रयास || यामाहाको सेफ राइडिङ साइन्स लहानमा || सिक्सर सहित एक पक्राउ || फिजियोथेरापी दिवसको अवसरमा नि:शुल्क शिविर || बजाजको म्याक्सिमा सी लहान बजारमा || रेडियो नेपालबाट निकालिएका सञ्चारकर्मीको पुनर्वहालीको माग || महिला सशक्तिकरणमा प्रदेश २ लाई अग्रपंक्तिमा राख्ने मुख्यमन्त्रिको सोच || लहानमा २ दिने वृहत नि:शुल्क स्वास्थ्य शिविर शुरु || एनआईसी एशियाले ल्यायो नयाँ सुपर चमत्कारिक निक्षेप योजना || क्यान सिरहाको पाँचौ अधिवेशन सम्पन्न || मुख्य मन्त्रि राउत द्वारा मुस्लिम छात्रा विद्यालयको उद्घाटन || छात्राहरुलाई पढाईमा प्रोत्साहन गर्न साइकल वितरण गरिदै || यस पालीको तीजको रमाइलो सरसफाई अभियान गरेर रमाउन प्रयास गरौ || मन्त्रि यादव द्वारा नमूना हरित सडकको उद्घाटन || लाइन्स क्लबद्वारा राहत वितरण || कर नीतिविरुद्ध लहानका व्यवसायीहरु आन्दोलित || सेवा विस्तार गर्दै सप्तऋषि अस्पताल लहान || श्रवन हत्यामा २ जनालाई आजिवन जेल सजाय || मुस्कानको वार्षिकोत्सव कार्यक्रम स्थगित || लायन्स क्लब द्वारा वर्षा पिडित लाई राहत वितरण || सिरहाका जगदेव कामतलाई एक लाखको प्रज्ञा पुरस्कार || महिला नेतृत्व विकास तालिम सम्पन्न || लहान नगरपालिकाको बजेट १ अर्ब ५१ करोड ४२ लाख सार्वजनिक || सप्तऋषि अस्पतालको रक्तदान कार्यक्रम सम्पन्न || लहानमा बजाज एक्सचेन्ज मेला हुने || उधोग वाणिज्य संघको स्वागत कार्यक्रम सम्पन्न || सिरहामा ६ महिनाको अवधिमा ५२ वटा मानवअधिकारका घटना || अपाङ्गहरुको लागि सामाग्री वितरण कार्यक्रम सम्पन्न || बालबालिकाहरु लाई शैक्षिक सामाग्री वितरण || लहानमा सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु , दर्जनौ || प्रहरी कार्यलयमै झुण्डिएको अवस्थामा महिलाको शव फेला || एपेक्स एजुकेशनलको विदाई कार्यक्रम सम्पन्न || लहान ८ मा सिनेट्रीप्याड वितरण कार्यक्रम सम्पन्न || सिरहा प्रहरी द्वारा गाडी संगै अबैध सामानहरु बरामद || “लहान फेस्ट २०१९ : फेशन शो एण्ड म्युजिकल ईभेन्ट” आज || लहानमा यामाहा एफजीएस एफआई भी थ्री सार्वजनिक || पानी परे संगै केहि राहत महसुस || सिरहाका १४ बटा स्वास्थ्य संस्था एकसाता भित्र बन्द गर्न निर्देशन || गरिब,असहायलाई ईद सामाग्री वितरण ||

अदालतको अवज्ञा गर्दै व्यवसायीको संरचना भत्काइयो


फिरोज शेख मंसिर ९, २०७५

फिरोज शेख लहान २०७५ मङ्सिर ९ - 
धनगढीमाई नगरपालिकाले उच्च अदालत जनकपुर राजबिराज इजलासको अवज्ञा गर्दै एक व्यवसायीको भौतिक संरचना भत्काएका छन्।
उच्च अदालत जनकपुर राजबिराज इजलासले भौतिक संरचना नभत्काउन दिएको आदेशको अवज्ञा गर्दै धनगढीमाई नगरपालिकाले शनिवार उधोग वाणिज्य संघ सिरहाका पुर्व अध्यक्ष तथा व्यवसायी अशोक कुमार अग्रवालको घरगोदामको मुल गेट , मन्दिर र पर्खाल भत्काएको छ ।धनगढीमाई नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको घरगोदाम, भौतिक संरचना र जग्गामा जबर्जस्ती अतिक्रमण गर्न खोजेको आरोप लगाउँदै व्यवसायी अशोक कुमार अग्रवालले उच्च अदालत राजबिराजमा उत्प्रेषण मिश्रित परमादेश माग गर्नुभएको थियो । अग्रवालले माग गरेको निवेदनउपर उच्च अदालतले धनगढीमाई नगरपालिकाको नाममा २०७५ असार १० गते सुनुवाई गर्दै प्रचलित नेपालको कानूनी प्रक्रिया नअपनाई गैरकानूनी ढङ्गबाट कसैको निजि सम्पतिमा आघात पार्ने, क्षति पु¥याउने लगायत कुनै कानून विपरित कार्य गर्न अधिकार नभएकोले निवेदक अशोक कुमार अग्रवालको स्वामित्वमा रहेको भौतिक संरचना लगायत जग्गामा समेत आघात पर्ने वा तोडफोड गर्ने कुनै कार्य नगर्नु नगराउनु भनी परमादेश जारी गरेको थियो।

धनगढीमाई नगरपालिकाले अदालतको आदेश विपरित कुनै कानूनी प्रक्रिया नअपनाई एक्कासी शनिवार विहान ८ः४० बजेतिर आफ्नो स्वामित्वमा पर्ने गोदामघरको मुलगेट, पर्खाल र पर्खालसँग जोडिएको मन्दिर भत्काएर अदालतको अवहेलना गरेको अग्रवालले आरोप लगाएका  छन। मेरो स्वामित्वको सम्पतिमा रहेको मुलगेट, पर्खाल र मन्दिर समेत भत्काउन थालेको खबर पाई रोक्न त्यहाँ पुगेका मेरा छोराहरु आदित्य र सिद्धिराजलाई समेत नगर प्रमुख हरिनारायण चौधरीको निर्देशनमा वडा अध्यक्ष विन्देश्वर यादव र उहाँका मान्छेहरुले कुटपिट गरे, उहाँले भन्नुभयो ।
अदालतमा यसबारेमा मुद्दा चल्दैछ कमसेकम अदालतको फैसला त पर्खनुस भन्दै थिए उनीहरुले ममाथि आक्रमण गर्न थालिहाले, निवेदकका छोरा आदित्यले भन्नुभयो, अदालतको कुरा मान्दैनौ हामीलाई विकास गर्नुछ भन्दै उनीहरुले मलाई कुटपिट गरेर मुलगेट, पर्खाल र मन्दिर भत्काउन सुरु गरेको पत्रकार सम्मेलनमा बताएका छन।अग्रवालले अदालतको आदेशको अवज्ञा गर्दै नगर प्रमुख चौधरीको निर्देशनमा वडा अध्यक्ष विन्देश्वर यादव र धनगढीमाई नगरपालिकाले सम्पत्ति अतिक्रमण गरेकोले आफू न्यायका लागि अदालतको ढोका ढक्ढक्याउने बताउनुभयो ।

यता धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरिनारायण चौधरीले अदालती प्रक्रिया निकै लम्बिने र फैसला हुन समय लाग्ने भएकोले विकास निर्माणमा गतिरोध आउने कारण मुलगेट, पर्खाल र मन्दिर भत्काएको स्वीकार्नुभयो । ‘हामीले अदालतको आदेशको अवज्ञा गरेका छैनौ, मुलगेटभित्र १५ फिटसम्म ऐलानी जग्गा पर्छ’, उहाँले भन्नुभयो–त्यो ऐलानी जग्गा अग्रवालको स्वामित्वभित्र नपर्ने भएकोले हामीले भत्काएका हौं उहाको तर्क छ।

Comment Box

लहान सुनचाँदी व्यवसायी संघको छैठो साधारणसभा तथा अधिवेशनले अध्यक्षमा पुनः...

लहान नगरमा बढदै गएको फाहोर व्यवस्थापन समस्यालाई समाधान गर्न गरिएको...

सिरहाको लहानमा पहिलो पटक यामाहाको सेफ राइडिङ साइन्स कार्यक्रम सम्पन्न...

सिरहा प्रहरीले रिभल्वर (सिक्सर) सहित एक जना लाई पक्राउ गरेको...

सिरहाको लहानमा फिजियोथेरापी दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको...

भारतीय ख्यातीप्राप्त कम्पनि बजाजले निर्माण गरेको तीनपांग्रे बजाज म्याक्सिमा सी...

सरकारी सञ्चार माध्यममा कार्यरत सञ्चाकर्मीलाई बिनाकारण जागिरबाट निकालिएकोप्रति ध्यानाकर्षण भएको...

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी पढाउ, बेटी बचाउ’...

सिरहाको लहानमा २ दिने वृहत नि:शुल्क स्वास्थ्य शिविर शुरु भएको...

एनआईसी एशिया बैंकले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा ३० विशेषतायुक्त...

दशौ बार्षिक साधारण सभाले चुनावी प्रक्रिया पुरागरि सर्व सहमतले आगामी...

मुस्लिम समुदायले आफ्नै लगानीमा मुस्लिम छात्राका लागि छुट्टै विद्यालय स्थापना...

प्रदेश २ सरकारको बेटी पढाउ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत लहानको २...

जब दशै र छठ पूजा निश्चित तिथि र मितिमा हुन्छ...

लहान १२ र २२ मा रहेको सल्हेश फुलबारी सौन्दर्यकरण कार्यक्रम...

सिरहा नगरपालिकाको समन्वयमा लाइन्स क्लब अफ लहान सिटीले अबिरल बर्षा...

सरकारले अघि सारेको कर नीतिका विरुद्ध सिराहाका व्यापारी र व्यवसायीहरू...

सिरहाको लहानमा अवस्थित सप्तऋषि अस्पताल लहानले नयाँ आर्थिक वर्षसँगै सेवा...

सिरहाको लहान नगरपालिका– ३ स्थित रोशन कुशवाहाको आँपको बगैँचामा झुण्डिएको...

गत बुधबार देखिको अविरल वर्षा र बाढिको कारण जनजीवन अस्त...

लायन्स क्लब लहान द्वारा वर्षका कारण पिडित भएका लहान नगरपालिका...

शास्त्रीय सङ्गीतको क्षेत्रमा उल्ख्य योगदान पुर्याएर पनि गुमनामीको जीवन बिताइरहेका...

सिरहाको लहानमा महिला नेतृत्व विकास तालिम सम्पन्न भएको छ। लहान...

जिल्लाकै प्रमुख केन्द्रको रुपमा हेरिएको लहान नगरपालिकाले “हाम्रो लहान -...

सिरहाको लहानमा रहेको सप्तऋषि अस्पताल लहानले शनिबार रक्तदान कार्यक्रम सम्पन्न...

बजाज मोटरसाइकलको लहानका लागि आधिकारीक वितरक मनकामना ट्रेड लिंकले पुरानो...

जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानले बुधबार स्वागत कार्यक्रम सम्पन्न...

सिरहामा पछिल्लो समय हत्या, महिला हिँसा,बलात्कार,बहुविवाह,बलात्कार प्रयासका घटना बढेको पाइएको...

सिरहाको लहान ६ मा अपाङ्गहरुको लागि सामाग्री वितरण कार्यक्रम सम्पन्न...

सिरहाको लहान नगरपालिका वडा नम्बर ८ मा अवस्थित सिद्धार्थ आधारभूत...

सिरहाको लहानमा सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको...

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका महेशवारीमा रहेको प्रहरी कार्यालयमा एक महिला झुण्डिएको...

सिरहाको लहानमा अवस्थित एपेक्स एजुकेशनल एकेडमी लहानले व्रिज कोर्ष र...

सिरहाको लहान ८ मा महिला स्वास्थ्य सम्बन्धि जनचेतना तथा सिनेट्रीप्याड...

जिल्ला प्रहरी कार्यलय सिरहाले विभिन्न ठाउमा भन्सार छलीका सामानहरु बरामद...

विगत लामो समयदेखि फेसन साथै मनोरन्जको क्षेत्रमा काम गर्दैै आएको...

सिरहाको लहानमा अवस्थित एस एस अटो सेन्टर लहान ( यामाहा...

बढेको अत्यधिक गर्मीका कारण सिरहा सहित मध्य तथा पूर्वी तराईको...

सिरहामा लामो समयदेखि नवीकरण नगराएका १४ वटा नीजि स्वास्थ्य संस्थाहरुलाई...

वेलफेयर सोसाईटी नेपालले लहानको वडा न.२,५,९ ,१०,१८ का विपन्न...