शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कटुवा पेस्तोल सहित एक पक्राउ
पौष ४, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ पुस ४ - 
कटुवा पेस्तोल सहित एक जना लाई प्रहरीले पक्राउ गरेको छ। सिरहाको सखुवानन्कारकट्टी गाउपालिका १ लतियाही मा विशेष सुराकीको आधारमा सोहि गाउमा बस्ने वासुदेव खत्वे मण्डलको छोरा २७ वर्षीय चोरी मुद्दाका फरार अभियुक्त रबिन्द्र कुमार मण्डललाई मंगलबार साँझ लतियाही चौक मौवाही मिर्जापुर भित्री सडक खण्डमा पक्राउ गरि शरीर चेक जाँच गर्ने क्रममा  मण्डलको साथ बाट एक नाले कटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ। पेस्तोल सहित पक्राउ परेका मण्डललाई ईलाका प्रहरी कार्यलय लहानमा राखी थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ। 

 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.