ताजा समाचार
सीके राउतको पार्टीको नाम 'जनमत पार्टी' || तीन दिने विज्ञान अनुसन्धान तालिम सम्पन्न || सिरहाको लाहानमा तिन दिने विज्ञान रिसर्च तालिम शुरु || लहानमा पहिलो पटक मेरुदण्ड (ढाड) को सफल शल्यक्रिया || शिवरात्रीको अवसरमा शान्ति यात्रा र प्रवचन || ब्र्हमाकुमारी राजयोगले शान्ति यात्राको आयोजना गर्दै || खेलकुदलाई आर्थिक समृद्धीसंग जोड्नु पर्छ: मन्त्रि विश्वकर्मा || दाईजोप्रथा र वालविवाह हटाउन माईन्जनहरु द्वारा ७ बुंदे लहान घोषणापत्र || लहानमा साइकल रेस प्रतियोगिता सम्पन्न || एभरेष्ट कलेजको २० औ वार्षिक उत्सव सम्पन्न || लहानमा ब्रेक द बिट्स डान्स स्टुडियो संचालन || साहित्यकार चन्द्रशेखर लालको तेस्रो श्रद्धान्जली कार्यक्रम सम्पन्न || नेशनल लाइफ द्वारा ८ वटा मृत्युदावी भुक्तानी || सखुवानन्कारकटीमा आयोजित १० दिने झण्डा महोत्सव सम्पन्न || " लहान सांस्कृतिक कार्यक्रमको " तयारी अम्तिम चरणमा,कलाकारहरु लहान आउदै || शारदा गहना गृहको समुद्घाटन कार्यक्रम सम्पन्न || “प्रथम मिर्चैया महोत्सव–२०७५” को तयारी अन्तिम चरणमा || अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्त समिति गठन || विश्व क्यान्सर दिवस लहानमा पनि मनाइयो || लागू औषध सहित २ पक्राउ || लहानमा मेगा बैंकको उद्घाटन सम्पन्न || लहानमा अन्तराष्ट्रिय स्तरको फिटनेस कल्व संचालन || दोस्रो वडा अध्यक्ष कप २०७५ माथि आयोजकको कब्जा || आत्मनिर्भर बनाउन झण्डा महोत्सव || आर्थिक र सामाजिक उत्थानको लागि " लहान महोत्सव २०७५ " || लहानमा दोस्रो वडा अध्यक्ष कप २०७५ शुरु || सफा सुंदर पूर्व—पश्चिम राजमार्गको लागि सरसफाईमा जुटे युवाहरु || भोजपुरी नायिका अक्षरा सिंह र गायिका ज्योति मगर लहान आउदै || संविधान संसोधन नगरे जनविद्रोहमा जाने ः उपप्रधानमन्त्री यादव || सिरहाबाट सुन तस्करीको आरोपमा वडाध्यक्ष सहित ६ जना सार्वजनिक || सिरहाका शिक्षकहरु आन्दोलित,२ दिन विधालय बन्दको घोषणा || नेशनल प्यावसनको २१ औ स्थापना दिवस लहानमा पनि मनाइयो || कानून निर्माण पछि विकासले गति लिने ः उपप्रधानमन्त्री पोखरेलको तर्क || भोजपुरी स्टार ग्लोरी मोहन्ताको नाममा ठगि गरेको आरोप || बालअधिकार तथा क्षमता अभिविर्द्धि तालिम लहानमा शुरु || नि:शुल्क फिजियोथेरापी शिविर सम्पन्न || सिरहाको लहानमा स्नेह बृद्धा आश्रमको कार्यलय उद्घाटन || सिरहाको लहानमा भव्यताका साथ मेगा इभेन्ट सम्पन्न || एभरेष्ट कलेज द्वारा प्रिमियर लिगको उपाधि माथि कब्जा || लहान सिटि जेसिजको अध्यक्षमा मण्डल ||

सिरहाबाट सुन तस्करीको आरोपमा वडाध्यक्ष सहित ६ जना सार्वजनिक


फिरोज शेख पौष २८, २०७५

सिरहा २०७५ पुस २८ सरगमसमाचारदाता - 
सशस्त्र प्रहरीले अवैध सुन र तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेलगत्तै सिरहाको लहान नगरपालिकाका एक वडाध्यक्षसहित थप तीन जना पनि पक्राउ परेको जनाएको छ। सिरहा सदरमुकामस्थित सशस्त्र प्रहरी बल हेडक्वार्टर ७ नम्बर गणबाट खटिएको सशस्त्र प्रहरी टोलीले पक्राउ गरिएका तीन जनालाई गणमा सुनसहित शनिबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको एक घण्टा नबित्दै थप तीन जनालाई पनि सार्वजनिक गरेको छ। सशस्त्र प्रहरीको सिरहा गणले पक्राउ गरिएका तीन जनाको सूचनाको आधारमा थप तीन जना पनि संलगन रहेको भन्दै वडाध्यक्षसहित थप तीन जनालाई लाई सार्वजनिक गरेको गणका प्रहरी नायव उपरीक्षक खेमनारायण अधिकारीले बताएका छन।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिका ९ घुर्मी खोला नजिकबाट विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले शनिबार बिहान २ बजेतिर ६ जनालाई पक्राउ गरेको सशस्त्र प्रहरीका डिआइजी प्रवीणकुमार श्रेष्ठले बताए। डिआइजी श्रेष्ठका अनुसार छ जनालाई एउटै स्कर्पियोबाट पक्राउ गरिएको भए पनि तीन जनासँग मात्र सुन बरामद भएकाले पहिला तीन जनालाई मात्र सार्वजनिक गरिएको थियो। सिरहास्थित सशस्त्र प्रहरी बल हेडक्वार्टर ७ नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक सोमबहादुर गुरुङको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले काठमाडौंबाट लहानतर्फ आउँदै गरेको बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कर्पियोबाट अवैध सुनसहित छ जनालाई पक्राउ गरेको थियो। सशस्त्र प्रहरीले एक केजी सात सय ५७ ग्राम सात सय २० मिलीग्राम सुनसहित पक्राउ गरिएका छ जनालाई थप अनुसन्धान र कारबाहीका लागि शनिबार नै सुनसरीको इटहरीस्थित राजश्व अनुसन्धान विभाग पठाइएको डिआइजी श्रेष्ठले जानकारी दिए। 

सशस्त्र प्रहरीले पक्राउ गरेकाहरूमा लहान नगरपालिका १९ सोनमती मझौराका निर्वाचित वडाध्यक्ष ४२ वर्षीय मोहमद हकिम समेत रहेका छन्। सशस्त्र प्रहरीका अनुसार वडाध्यक्ष हकिम सहित सोनमती मझौराकै २४ वर्षीय मोहमद रहमान र सप्तरीको खड्क नगरपालिका ३ बनरझुला घर भएका १८ वर्षीय मोहमद अफ्रोज समेत पक्राउ परेका छन्। पक्राउ परेलगत्तै सशस्त्र प्रहरीले खानतलासीको क्रममा लहान १९ घर भएका स्कर्पियो चालक ३२ वर्षीय मोहमद रियाज राईनको साथबाट चार थान बाला र तीन वटा काँचो सुन, रियाजका छिमेकी २८ वर्षीय मोहमद अमिरुलको साथबाट एउटा बाला र ४५ वर्षीय कैयुम राईनको साथ बाट एउटा बाला बरामद भएको छ। पक्राउ परेकाहरूको साथबाट नगद ३४ हजार पाँच सय रुपैयाँ र ६ थान मोवाइल सेट बरामद भएको सशस्त्र प्रहरीको सिरहा गणले जनाएको छ।

प्रहरीले पत्रकार सम्मेलनमा पहिला ३ जनामात्र सार्वजनिक गरेपनि पछि हकिमसहित थप ३ जना सहितको फोटो सार्वजनिक गरेको थियो । प्रहरीको यो रवैयाले भने घटनालाई श‌कास्पद बनाएको छ । 

Comment Box

आइतबारदेखि सिरहाको लहानमा जारी सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको...

सिरहाको लहानमा आयोजित ३ दिने विज्ञान रिसर्च तालिम सम्पन्न भएको...

सिरहाको लाहानमा अवस्थित जे।एस। मुरारका वहुमुखी क्याम्पस लहामा विज्ञान शिक्षा...

लहानमा अवस्थित सप्तऋषि अस्पतालले जटिल मानिने मेरुदण्ड (ढाड) को शल्यक्रिया...

८३ औ महाशिवरात्री पर्वको शुभ अवसरमा ब्रहमाकुमारी राजयोग सेवा केन्द्रले...

सिरहाको लहानमा ताप्लेजुङमा भएको हेलिकाेप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक...

युवा तथा खेलकुद मन्त्रि जगतबहादुर सुनार (विश्वकर्मा)ले खेलकुदलाई मनोरंजनको...

तराई मधेका जिल्लाहरुमा दाईजोप्रथा र वालविवाहले विकराल रुप लिईरहेको अवस्थामा...

सिरहाको लहानमा साइकल रेस प्रतियोगिता सम्पन्न भएको छ। नेपाल अबुर्द...

लहानको मुटुमा अवस्थित लहान एभरेष्ट कलेज तथा एभरेष्ट एजुकेशनल एकेडमीले...

सिरहाको लहानमा ब्रेक द बिट्स डान्स स्टुडियोको उद्घाटन कार्यक्रम सम्पन्न...

सिरहाको लहानमा राजनीति र साहित्य क्षेत्रमा सक्रिय योगदान पुर्याउनु भएका...

नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनि लिमिटेड लहान शाखाले आर्थिक वर्ष २०७५/...

‘कला संस्कृति हाम्रो स्वभिमान,समृद्ध सखुवानन्कारकटी हाम्रो पहिचान’भने मूल नाराका साथ...

लहान र धनगडीमाई नगरपालिकामा अवस्थित वाटिका टुरिजममा यहि माघ २६...

सिरहाको लहानमा मंगलबार देखि शारदा गहना गृह "सुनचाँदी" संचालनमा आएको...

"समृद्ध मिर्चैयाको आधार ,कृषि उधोग ,पर्यटन र व्यापार " भन्ने...

लहान प्राविधिक शिक्षालय लहान सिरहाको अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्त...

विश्व क्यान्सर दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी लहानमा पनि मनाइएको...

सिरहा प्रहरीले भारि मात्रामा लागु औषध सहित २ जना लाई...

सिरहाको लहानमा मेगा बैंक नेपाल लिमिटेड लहान शाखाको उद्घाटन कार्यक्रम...

सिरहाको लहानमा अवस्थित ओर्किड क्याफे परिसर भित्र सुविधा सम्पन्न अन्तराष्ट्रिय...

सिरहाको लहानमा संचालित टि–२० क्रिकेट प्रतियोगिता अनतर्गत दोस्रो वडा अध्यक्ष...

‘कला संस्कृति हाम्रो स्वभिमान,समृद्ध सखुवानन्कारकटी हाम्रो पहिचान’भने मूल नाराका साथ...

लहान नगरपालिकाको समग्र आर्थिक तथा सामाजिक उत्थानको लागि ‘हाम्रो लहान,समृद्ध...

टस जितेर पहिला ब्याटिङ गरेको वडा नम्बर ८ ले २०...

सर्लाही को उत्साहित युवाहरुले पूर्व— पश्चिम राजमार्ग सरसफाई गर्न अभियान...

सिरहाको लहानमा भोजपुरी सुपर स्टार नायिका अक्षरा सिंह र नेपालकी...

संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष एवम् उपप्रधान स्वस्थ्थ तथा जनसंख्या...

सशस्त्र प्रहरीले अवैध सुन र तीन जनालाई पक्राउ गरी सार्वजनिक...

सिरहा जिल्ला अन्तर्गत पर्ने विभिन्न विद्यालयहरुका शिक्षकहरुको तलब भत्ता समयमा...

सिरहाको लहानमा राष्टिय निजि तथा आवासीय एसोसिएसन नेपालको २१ औ...

सिरहाको कर्जन्हा गोविन्दपुर ५ मा जयगोबिन्द साह स्मृति सभा भव्यताका...

सिरहाको लहानमा आयोजित संस्कृतिक कार्यक्रको ब्यानरमा भोजपुरी स्टार ग्लोरी मोहन्ताको...

सिरहाको लहानमा २ दिने क्षमता अभिविर्द्धि तालिम कार्यक्रमको उद्घाटन सम्पन्न...

सिरहाको लहानमा नि:शुल्क फिजियोथेरापी स्वास्थ्य शिविर सनिबार सम्पन्न भएको छ।...

सिरहाको लहानमा एक कार्यक्रमका बीच स्नेह बृद्धा आश्रमको कार्यलयको उद्घाटन...

सिरहाको लहानमा भव्यताका साथ मेगा मियुजिकल इभेन्ट २०१९ भव्यताका साथ...

सिरहाको लहानमा आयोजना गरिएको नमस्ते कलेज प्रिमियर लिग टि 20...

लहान सिटि जेसिजको १६औ बार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न...