ताजा समाचार
भगवानपुर क्वारेन्टिनमा रहेकाहरुको नमुना संकलन || लहान नगरपालिका द्वारा राहत वितरण शुरु || घरमै बसेर शबे बरात पर्व मनाउन अपील || लकडाउन तोडेर चलाइएका २८ सवारीसाधन नियन्त्रणमा || कोरोनालाई पराजित गर्न दिप प्रज्वलन गरी महोत्सब मनाउने || सेफ क्वारेन्टाईनमा खटिएका स्वास्थ्यकर्मी र बिरामीका लागी राहत सामग्री हस्तान्तरण || सिरहामा लकडाउन सफल बनाउन प्रहरीको सक्रियता बढ्यो || समाजसेवी हमाल द्वारा मास्क र साबुन वितरण || लहान नगरपालिका द्वारा सहुलियत दरमा तरकारी पसल सुरु || लायन्स क्लब द्वारा सय घर परिवारलाई राहत || लहानको वडा न.७ द्वारा ६५ घर परिवारलाई राहत वितरण || लहानका युवाहरुले विपन्न परिवारलाई घर-घरमा पुगेर बाँडे खाद्यान्न || लहानको नया बजारमा आगलागी हुँदा २० लाख बराबरको क्षति || कोरोना भाइरस आशंका बिरामी राखन खाट सहयोग , चैत २५ || लहानमा एक किसान द्वारा १६ क्विन्टल भन्टा वितरण || सिरहाका पसलहरुमा सोसल डिस्टेन्स स्थापना गर्दै प्रहरी || जिल्ला प्रसाशन सिरहा द्वारा निषेधाज्ञा जारी, विभिन्न वडामा मास्क र || उधोग वाणिज्य संघ द्वारा प्रमुख जिल्ला अधिकारी गुरागाई लाई स्वागत || विद्यालयहरुमा खानेपानी ,शौचालय ,वृक्षारोपण तथा स्वच्छता कार्यक्रम प्रभावकारी बन्दै || डिएसपी थापाको भट्टी तथा मदिरा नियन्त्रण अभियान जारि,लागु औषध सहित || नेपालकै पहिलो एक मात्र कलाकारद्वारा अभिनित चलचित्र "अन्तिम पाना" सम्पादनमा || होलीमा ट्राफिक नियम उलंघन गर्ने २७४ मोटरसाइकल सहित ६ || कटुवा पेस्तोल सहित एक पक्राउ || हानिकारक मुल्य-मान्यतालाई चुनौति दिदै बिना दाईजो विवाह || पाँच दिने नि: शुल्क शल्यक्रिया शिविर सम्पन्न , १५१ जना || मुस्लिम संगठन नेपालको भेला तथा बैठक सम्पन्न - सिरहा संयोजकमा || सिरहामा मेला- महोत्सव, सार्वजनिक कार्यक्रम र भेला गर्न रोक || ‘मुद्दती निक्षेप खातामा सर्वाधिक उच्च ब्याजसँगै २१ लाख रुपैयाँसम्मको बीमा || सिरहा प्रहरीद्वारा ५ पक्राउ,एक को ज्यान गयो || पाँच दिने नि: शुल्क शल्यक्रिया शिविर शुरु || सुविधा सम्पन्न फर्निचर शो रुम संचालनमा || गोलबजार जेसिजको तेस्रो पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न || १५ लाख भन्दा बढी मुल्य बराबरको सुन र लागु औषध || भिजिट लहान महोत्सव २०२० हुँदै || नेपाल अर्वुद्ध रोग निवारण संस्थाको छेठौं बार्षिकोत्सब सम्पन्न || आधारभूत तहमा मातृभाषा अनिवार्य हुनुपर्ने : अभियन्ता चौधरी || एनएमबीले सिरहामा ल्यायो " प्रोजेक्ट स्वरोजगार " कार्यक्रम || एभरेष्ट कलेजको २१ औ वार्षिक उत्सव सम्पन्न || ७० औं प्रजातन्त्र दिवस लहानमा पनि मनाइयो || सखुवानन्कारकटीमा आयोजित १० दिने दोस्रो झण्डा महोत्सव सम्पन्न ||

आर्यनसँग जोडी बाँध्दै रेखा


सरगम खबर समाचारदाता माघ २६, २०७३

सबिर श्रेष्ठले नायिका रेखा थापा र नायक आर्यन अधिकारीलाई लिएर फिल्म को ‘कसो कसो माया बस्यो’ निर्माण तथा निर्देशन गर्ने भएका छन् । लभ स्टोरी फिल्ममा रेखा र आर्यनको मुख्य भूमिका रहनेछ । फिल्मको छायाँकन आउँदो बैशाखदेखि सुरु हुने निर्देशक तथा निर्माता श्रेष्ठले जानकारी दिएका छन् ।काईट्स् ईन्टटेन्मेण्टको ब्यानरमा रामहरी धितालसँगको सहकार्यमा सविरले ‘कसो कसो माया बस्यो’ निर्माण तथा निर्देशन गर्न लागेका हुन् । यसअघि पनि सविरले धितासँग मिलेर ‘तथास्तु’ बनाएका थिए । जसमा रेखा नै शिर्ष भूमिकामा थिइन् । यतिबेला फिल्मको प्रि प्रोडक्सनको कार्य चलि रहेको छ । फिल्ममा दिनेश सुनामको संगीत, किरण खरेलको शब्द रहने छ ।रेखा हाल होमप्रोडक्सनको फिल्म ‘रुद्रप्रिया’ प्रि प्रोडक्सनमा व्यस्त छिन् भने आर्यन ‘बटरफ्लाई’ को सुटिङमा व्यस्त छन् ।  उल्लेखित फिल्मको लेखन पनि निर्देशक सविरकै हो । 

Comment Box

सिरहाको भगवानपुर गाउपालिकाले सामुदायिक भवन गैरसाहामा बनाएको क्वारेन्टाइनमा रहेका २३...

कोरोना भाइरस (कोभिड– १९) को संक्रमण फैलिने जोखिम घटाउन पछिल्लो...

मुस्लिम समुदायले बिहिवार परेको शबे बरात पर्व घरमै मनाउने भएका...

सरकारले कोरोना भाइरसका कारण देश नै लकडाउन गरेको मंगलबार १५...

कोरोना भगाऊ , संसार बचाउँ भन्ने मुल नाराको साथ सिरहाको...

विश्वव्यापी महामारीको रूपमा फैलिसकेको कोरोना भाइरस अर्थात (कोविड–१९) को...

कोरोना संक्रमितको संख्या बढ्दै गएपपिछ सरकारले लकडाउनलाई थप कडा बनाउन...

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न धनगढीमाई नगरपालिकामा...

लहान नगरपालिकाले किसानबाट खरिद गरिएको तरकारी सहज र उचित मूल्यमा...

कोरोना भाइरस (कोभिड– १९) को संक्रमण फैलिने जोखिम घटाउन पछिल्लो...

लकडाउनबाट प्रभावित अति विपन्न तथा गरिब परिवारलाई लहान नगरपालिकाको वडा...

सिरहाको लहानमा स्थानीय युवाहरुले लकडाउनबाट प्रभावित अति विपन्न, ज्यालादारी मजदुर...

सिरहाको लहान नगरपालिका ५ नया बजारको गुद्री बजारको किराना ,चामल...

कोरोना भाइरस आशंकामा परेका विरामीहरुको उपचारको लागि लहान नगरपालिकाले निर्माण...

कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले एक साताका...

विश्व भरि माहामारीको रुप लिई रहेको कोरोना (कोभिड–१९) को संक्रमण...

विश्व भरि माहामारीको रुप लिई रहेको कोरोना (कोभिड–१९) को संक्रमण...

जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानले शुक्रबार स्वागत कार्यक्रम सम्पन्न...

सिरहाको लहान नगरपालिका भित्र रहेका १० वटा सामुदायिक विद्यालयहरुमा वाटरएड,दलित...

धनुषामा घरेलु मदिरा सेवनबाट २१ जनाको मृत्युपछि सिरहा मातहतका प्रहरी...

एक मात्र कलाकारद्वारा अभिनित नेपाली कथानक चलचित्र "अन्तिम पाना"को सम्पादन...

सिरहा प्रहरीले होली पर्वमा ट्राफिक नियम उलंघन गरि उछृङ्खल गतिविधि...

सिरहा प्रहरीले कटुवा पेस्तोल सहित एक जना लाई पक्राउ गरेका...

परम्परागत कु–संस्कृतिलाइ चुनौति दिदै आइतबार सुडी समुदायका एक युवकले विना...

विपन्न बिरामीलाई गुणस्तरीय उपचार प्रदान गर्न सप्तऋषि अस्पतालले आयोजना गरेको...

नेकपा मुस्लिम संगठन नेपालको प्रदेश २ स्तरीय भेला तथा बैठक...

विश्वमा कोरोना भाइरसको सङ्क्रमण फैलने क्रममा हालसम्म ७७ देश कोरोना...

खाता भनेको एक प्रकारको कारोबार विवरण हो । सर्वसाधारण व्याक्ति...

सिरहाको लहानमा २ जना लागु औषध सहित पक्राउ परेका छन।...

विपन्न बिरामीलाई गुणस्तरीय उपचार प्रदान गर्न सप्तऋषि अस्पतालले ५ दिने...

सिरहाको लहानमा सुविधा सम्पन्न सुमन जेनरल स्टोर तथा फर्निचर शो...

गोलबजार जेसिजको तेस्रो पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम बुधबार सम्पन्न...

लागु पदार्थ नियन्त्रणमा नाम कमाउन सफल भएको लहान प्रहरीले संभवत...

" हाम्रो लहान समृद्ध लहान ,पर्यटन सहितको सुन्दर नगर नगर...

नेपाल अर्वुद्ध रोग निवारण संस्था,लहान क्यान्सर केयर सेन्टर लहान,सिराहाको छेठौं...

मैथिल समाज वुटवलका अध्यक्ष तथा मातृभाषाका अभियन्ता मुखिलाल चौधरीले आधारभूत...

एनएमबी बैंकले दिगो विकासको लागि दिर्घकालिन उदेश्यको साथ अवसरहरुको सिर्जना...

लहान ३ मा अवस्थित लहान एभरेष्ट कलेज तथा एभरेष्ट एजुकेशनल...

१०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली...

‘कला संस्कृति हाम्रो स्वभिमान,समृद्ध सखुवानन्कारकटी हाम्रो पहिचान’भने मूल नाराका साथ...