ताजा समाचार
अदालतको अवज्ञा गर्दै घर भत्काइयो || तेनुवापट्टिमा नकाबधारी द्वारा लुटपिट, एक पक्राउ || तेनुवापट्टिमा नकाबधारी द्वारा लुटपिट, एक पक्राउ || लामखुट्टे (मच्छर ) नियन्त्रण अभियान २०७६ को शुभारम्भ || भ्रष्टाचार नियन्त्रणका लागि साईकल यात्रा || युथ मुस्लिम वेलफेयरका युवाहरु द्वारा सरसफाई || लागु औषध सहित ३ पक्राउ पक्राउ || कटुवा पेस्तोल सहित एक पक्राउ || राष्टिय सुचना तथा संचार प्रविधि दिवस लहानमा पनि मनाइयो || लहानमा पनि १३० औं मजदुर दिवस मनाइदै || लागु औषध सहित लहानका २ जना पक्राउ || फोरम प्रदेश २ को अध्यक्षमा मन्त्रि यादब निर्वाचित || मामाको बिहेमा जन्ती गएका भाञ्जा अपहरणमा || वडा अध्यक्ष महतो द्वारा सांसद गिरिलाई स्वागत तथा सम्मान || निर्माण व्यवसायी संघको पद स्थापना कार्यक्रम सम्पन्न || फोहर व्यवस्थापनका लागि ७ सदस्य वार्ता टोलि गठन || केहि सिप नलागे फोहरको राजनीति - नगरप्रमुख || ४ हजार ५ सय रुपैयाँ फिर्ता नदिदा साथिको हत्या || ४ हजार ५ सय रुपैयाँ फिर्ता नदिदा साथिको हत्या || कुस्तीमा पप्पु पहलबानको दबदबा || होटल दरबार लाई २ तारे होटलको प्रमाण -पत्र || डम्पिङ मुद्दामा झाडु जुलुस || डम्पिङ मुद्दामा झाडु जुलुस || डम्पिङ मुद्दामा झाडु जुलुस || लहानमा अजोड इन्स्योरेन्स कम्पनीको उदघाटन सम्पन्न || न्यायिक समिति प्रमुख उपमेयरको छोरा द्वारा एक दलित माथी हमला || वाणिज्य संघ लहानको शुभकामना आदान -प्रदान कार्यक्रम सम्पन्न || लहान महोत्सवमा मास्टर र बल्छीले हँसाए,सन्नुले नचाए || कमल क्षेत्रीले नचाए लहानका दर्शक || रुख रोपेर जन्मदिन मनाऔं - राज्य मन्त्री सुरेश मन्डल || प्रमोद खरेल र ज़ख्मिले तताए लहान || प्रदेश २ समृद्ध नभए, देश समृद्ध हुन सक्दैन : || ;आधारभूत लेखा तथा कर नीति ;सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न || निर्माण व्यवसायी संघमा रासलालले मार्यो बाजी || दोेस्रो मेयर कपको उपाधि माथि गोलबजारको कब्जा || मटकाफोड प्रतियोगिताले यूवाहरु उत्साहित || लहानमा होलि मिलनको रौनक || सीके राउतको पार्टीको नाम 'जनमत पार्टी' || तीन दिने विज्ञान अनुसन्धान तालिम सम्पन्न || सिरहाको लाहानमा तिन दिने विज्ञान रिसर्च तालिम शुरु ||

सखुवानन्कारकटीमा आयोजित १० दिने झण्डा महोत्सव सम्पन्न


फिरोज शेख फाल्गुन १, २०७५

फिरोज शेख लहान २०७५ फागुन १ - 
‘कला संस्कृति हाम्रो स्वभिमान,समृद्ध सखुवानन्कारकटी हाम्रो पहिचान’भने मूल नाराका साथ सखुवानन्कारकटीलाई आर्थिक ,सामाजिक र सांस्कृतिक रुपमा आत्मनिर्भर बनाउनको लागि सखुानन्कारकटी गाँउपालिकाको महेश्वारीमा पहिलो पटक आयोजित १० दिने झण्डा महोत्सव सम्पन्न भएको छ। नेकपाका केन्द्रिीय सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको हात बाट उद्घाटन गरिएको १० दिने झण्डा महोत्सवको समापन सिरहा क्षेत्र नम्बर १ को (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य अशोक कुमार यादवको प्रमुख आतिथ्य तथा मैथिली कला,संस्कृति क्षेत्रमा विशेष योगदान पुर्याउदै आइरहनु भएका लेखक, गायक तथा कान्तिपुर एफएम बाट प्रशारित मैथिली कार्यक्रम " हेलौ मिथिला "कार्यक्रमका प्रस्तोता  धिरेन्द्र प्रेमर्षी र रुपा झाको विशिष्ट आतिथ्यमा सम्पन्न भएको छ। 

सखुवानन्कारकट्टी गाउपालिकाको आयोजनामा आयोजित झण्डा महोत्सवमा राष्ट्रियता झल्किने आकर्षण राष्ट्रिय झण्डा, व्यपार तथा व्यवसाय,परम्परागत भेषभूषा झल्किने संस्कृति कार्यक्रम,विधार्थीहरुद्वारा विज्ञान प्रदर्शनी,कृषि उपजहरुको प्रदर्शनी,स्वास्थ्य शिविर तथा चेतनामूलक कार्यक्रमहरुको आयोजना गरिएको थियो। परम्परागत भेषभूषा तथा संस्कृति जगेर्ना , कृषिलाई आधुनिकीकरण गर्न प्रोत्साहन, हस्तकला तथा घरेलु उत्पादनहरुको प्रदर्शनी र आन्तरिक तथा वाहर्य पर्यटन प्रवद्र्धनको लागि माघ २० गते देखि २९ गते सम्म महोत्सवको आयोजना गरिएको झण्डा महोत्सव मूल समितिका संयोजक तथा गाउपलिका अध्यक्ष केदारनाथ यादवले जानकारी दिए। अध्यक्ष केदारनाथ यादवको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्रमुख अतिथिको आसन बाट बोल्दै प्रदेश सभा सदस्य यादवले भन्नु भयो " उमेरमा कान्छो देखिए पनि वुद्धि र विकासात्मक क्षमता भएको गाउपालिकाका अध्यक्ष यादवले जनभावना अनुरुप काम गर्दै ‘कला संस्कृति हाम्रो स्वभिमान,समृद्ध सखुवानन्कारकटी हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ सखुवानन्कारकटीलाई आर्थिक ,सामाजिक र सांस्कृतिक रुपमा आत्मनिर्भर बनाउन पहिलो पटक आयोजना गरिएको झण्डा महोत्सवले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आयआर्जनका लागि स्थानीय कृषि तथा वस्तुहरुको पहिचान सहित बजार प्रबर्धन गर्न सघाएको छ ,स्थानीय घरेलु तथा हस्तकला सम्बन्धी उद्योगहरुको बिस्तार गर्दै स्थानीय उत्पादन,कृषि,पशुसेवा,विभिन्न बहुमुल्य जडिबुटी,घरेलु उद्योग , कृषिजन्य वस्तुको प्रचार-प्रसार र बजारीकरणको प्रवर्धन , स्थानीय उद्यमी, व्यवसायी तथा उपभोक्तालाई एक ठाउँमा ल्याएर व्यवसाय प्रवर्धनमा योगदान पुर्याएका छन्। 

विभिन्न जातजातिको भेष भुषा झल्किने पहिरन तथा प्रदर्शनी,विधार्थीहरुद्वारा विज्ञान प्रदर्शनी, कृषिजन्य वस्तुहरुको प्रदर्शनी, हस्तकला प्रदर्शनी, निःशुल्क स्वास्थ्य उपचार, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको मनोरञ्जनात्कम कार्यक्रम, स्थानीय कला संस्कृति झल्काउने झाँकी प्रदर्शनी संगै विभिन्न कलात्मक नृत्य प्रर्दशन गरि सखुवानन्कारकट्टी गाउपालिका लाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएकोमा सभा अध्यक्ष केदार यादव लाई धन्यवाद दिदै यस महोत्सव लाई प्रतेक वर्ष निरन्तरता दिन आग्रह समेत गरे।  

यसै बीच समापन सभाका केन्द्रबिन्दु रहनु भएका धिरेन्द्र प्रेमर्षी र रुपा झाले झण्डा महोत्सव सफलता पुर्वक भव्यताका साथ सम्पन्न गराउन सफल हुनु भएका नेपालकै कान्छो अध्यक्ष केदारनाथ यादव लाई बधाई तथा शुभकामना दिदै मिथिला तथा मैथिलीको मौलिकता तथा समस्याहरु संग जुडेगा चेतना मुलक गित संगीत प्रस्तुत गर्दै सम -सामयिक मधेशका मुद्दाहरु माथि आफ्नो धारणा राख्नु भएको थियो। 

यसै बीच झण्डा महोत्सव मूल समितिका संयोजक तथा गाउपलिका अध्यक्ष केदारनाथ यादवले १० दिने झण्डा महोत्सवलाई आर्थिक ,सामाजिक र सांस्कृतिक रुपमा आत्मनिर्भर बनाउन सहयोग गरेका कृषि, शिक्षा,विज्ञान,स्वास्थ्य ,संस्कृति तथा संचारक्षेत्रमा आवध सम्पूर्ण लाई धन्यवाद ज्ञापन गर्दै विभिन्न विधामा उत्कृष्ट हुनु भएकाहरुलाई पुरस्कार र मायाको चिनो सहित सम्मान गर्नु भएको थियो। समापन समारोहमा स्थानीय गायक सावन कुमार, तेजु मैथिल, सरोज सन्त, निलम राज, दिलिप मगर संगै वीर युवा क्लवका कलाकारहरुले आ - आफ्नो बेजोड प्रस्तुति प्रस्तुत गर्नु भएको थियो। कार्यक्रमको उद्घोषण निर्मल कुमार साह र राजु गुप्ताले गरेका थिए। 

Comment Box

सखुवानन्कारकट्टी गाउँपालिका का अध्यक्ष केदार नाथ यादवले उच्च अदालत जनकपुर...

सिरहाको बरियारपट्टी गाउपालिका ४ तेनुवापट्टीमा ५/७ जनाको समुहमा आएका नकाबधारिहरुले...

सिरहाको बरियारपट्टी गाउपालिका ४ तेनुवापट्टीमा ५/७ जनाको समुहमा आएका नकाबधारिहरुले...

तराइ मधेशमा गर्मि बढे संगै हिजोआज घरघरमा लामखुट्टेको आतंक सुरु...

" भ्रष्टाचारमुक्त समाजको निर्माण गरौँ–धार्मिक तथा पर्यटनको प्रवद्र्धन गरौँ" भन्ने...

सिरहाको लहान नगरपालिका वडा नम्बर ५ मा युथ मुस्लिम वेलफेयर...

सिरहा प्रहरीले लागु औषध सहित दुइ भारतीय र एक नेपालि...

सिरहा प्रहरीले कटुवा पेस्तोल सहित एक भारतीय युवा लाई पक्राउ...

सिरहाको लहानमा कम्प्युटर एशोसिएसन नेपाल महासंघ जिल्ला शाखा सिरहाको आयोजनामा...

सिरहाको लहानमा पनि आज विभिन्न कार्यक्रम गरी १३० औं मजदुर...

लागु औषध सहित लहानका २ जना पक्राउ परेका छन। इलाका...

सत्तारुढ संघिय समाजवादी फोरम नेपालको प्रदेश २ अध्यक्षका लागि भएको...

सप्तरीमा मामाको बिहेमा जन्ती गएका एक १२ बर्षिय बालक अपहरणमा...

पर्सा जिल्ला क्षेत्र न. ३ को ( ख ) बाट...

सिरहाको लहानमा आइतबार एक कार्यक्रमका बीच नेपाल निर्माण व्यवसायी संघ...

लहान नगरपालिका वडा नम्बर ४ मा रहेको डम्पिङ साईटमा स्थानीयले...

फोहोर फाल्न नदिए नगरपालिकाले फोहर कहाँ फाल्ने ? गम्भीर...

सिरहाको लहानमा गत शनिबार बलान खोलामा हत्या गरि फालिएको अवस्थामा...

सिरहाको लहानमा गत शनिबार बलान खोलामा हत्या गरि फालिएको अवस्थामा...

सिरहाको लहानमा आयोजित लहान महाेत्सवमा बैशाख ४ गतेदेखि जारि कुस्ती...

सिरहाको लहानमा अवस्थित होटल दरबार प्रालि लाई २ तारे होटलको...

केही वर्ष देखि रहि आएको लाहान ४ स्थित डम्पिङ...

केही वर्ष देखि रहि आएको लाहान ४ स्थित डम्पिङ...

केही वर्ष देखि रहि आएको लाहान ४ स्थित डम्पिङ...

सिरहाको लहानमा एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेड कम्पनीको उदघाटन...

सुखिपुर नगरपालिका को उपमेयरको छोराले आफ्नो आमाको पदिय पावरको दुरुपयोग...

नव वर्ष २०७६ सालको शुभ आगमनमा सिरहाको लहानमा जिल्ला उधोग...

सिरहाको लहानमा आयोजित लहान महोत्सव २०७५ को पाँचौ दिन नेपाल...

सिरहाको लहानमा आयोजित लहान महोत्सव २०७५ को तेस्रो दिन पप...

प्रदेश २ का राज्यमन्त्री सुरेश मन्डल द्वारा लाहान स्थित रा....

‘हाम्रो लहान समृद्ध लहान, पर्यटन सहितको सुन्दर नगर निर्माण हाम्रो...

प्रदेश २ समृद्ध नभए, देश समृद्ध हुन सक्दैन, यस प्रदेशलाई...

सिरहाको लहानमा ;आधारभूत लेखा तथा कर नीति ;सम्बन्धि एक...

निर्माण व्यवसायी संघमा रासलाल रायले बाजी मारेका छन् । निर्माण...

दोस्रो गोलबजार मेयर कप फूटवल प्रतियोगिताको उपाधि सह आयोजक...

ग्लोबल फ्रेन्ड्स एशोसियन लहान द्वारा आयोजित छैठो होलि महोत्सव अन्तर्गत...

मिथिला अंचलमा आज विहिबार र भोलि शुक्रबार दुई...

आइतबारदेखि सिरहाको लहानमा जारी सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको...

सिरहाको लहानमा आयोजित ३ दिने विज्ञान रिसर्च तालिम सम्पन्न भएको...

सिरहाको लाहानमा अवस्थित जे।एस। मुरारका वहुमुखी क्याम्पस लहामा विज्ञान शिक्षा...