ताजा समाचार
मेयर कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि लहान लाई || अदालतको अवज्ञा गर्दै घर भत्काइयो || तेनुवापट्टिमा नकाबधारी द्वारा लुटपिट, एक पक्राउ || तेनुवापट्टिमा नकाबधारी द्वारा लुटपिट, एक पक्राउ || लामखुट्टे (मच्छर ) नियन्त्रण अभियान २०७६ को शुभारम्भ || भ्रष्टाचार नियन्त्रणका लागि साईकल यात्रा || युथ मुस्लिम वेलफेयरका युवाहरु द्वारा सरसफाई || लागु औषध सहित ३ पक्राउ पक्राउ || कटुवा पेस्तोल सहित एक पक्राउ || राष्टिय सुचना तथा संचार प्रविधि दिवस लहानमा पनि मनाइयो || लहानमा पनि १३० औं मजदुर दिवस मनाइदै || लागु औषध सहित लहानका २ जना पक्राउ || फोरम प्रदेश २ को अध्यक्षमा मन्त्रि यादब निर्वाचित || मामाको बिहेमा जन्ती गएका भाञ्जा अपहरणमा || वडा अध्यक्ष महतो द्वारा सांसद गिरिलाई स्वागत तथा सम्मान || निर्माण व्यवसायी संघको पद स्थापना कार्यक्रम सम्पन्न || फोहर व्यवस्थापनका लागि ७ सदस्य वार्ता टोलि गठन || केहि सिप नलागे फोहरको राजनीति - नगरप्रमुख || ४ हजार ५ सय रुपैयाँ फिर्ता नदिदा साथिको हत्या || ४ हजार ५ सय रुपैयाँ फिर्ता नदिदा साथिको हत्या || कुस्तीमा पप्पु पहलबानको दबदबा || होटल दरबार लाई २ तारे होटलको प्रमाण -पत्र || डम्पिङ मुद्दामा झाडु जुलुस || डम्पिङ मुद्दामा झाडु जुलुस || डम्पिङ मुद्दामा झाडु जुलुस || लहानमा अजोड इन्स्योरेन्स कम्पनीको उदघाटन सम्पन्न || न्यायिक समिति प्रमुख उपमेयरको छोरा द्वारा एक दलित माथी हमला || वाणिज्य संघ लहानको शुभकामना आदान -प्रदान कार्यक्रम सम्पन्न || लहान महोत्सवमा मास्टर र बल्छीले हँसाए,सन्नुले नचाए || कमल क्षेत्रीले नचाए लहानका दर्शक || रुख रोपेर जन्मदिन मनाऔं - राज्य मन्त्री सुरेश मन्डल || प्रमोद खरेल र ज़ख्मिले तताए लहान || प्रदेश २ समृद्ध नभए, देश समृद्ध हुन सक्दैन : || ;आधारभूत लेखा तथा कर नीति ;सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न || निर्माण व्यवसायी संघमा रासलालले मार्यो बाजी || दोेस्रो मेयर कपको उपाधि माथि गोलबजारको कब्जा || मटकाफोड प्रतियोगिताले यूवाहरु उत्साहित || लहानमा होलि मिलनको रौनक || सीके राउतको पार्टीको नाम 'जनमत पार्टी' || तीन दिने विज्ञान अनुसन्धान तालिम सम्पन्न ||

लहानमा ब्रेक द बिट्स डान्स स्टुडियो संचालन


फिरोज शेख फाल्गुन ८, २०७५

फिरोज शेख लहान २०७५ फाल्गुन ८ -
सिरहाको लहानमा ब्रेक द बिट्स डान्स स्टुडियोको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। लहान वडा नम्बर ७ मा संचालनमा आएको उक्त  डान्स स्टुडियोको उद्घाटन संचालक रमण पासमानको अध्यक्षता तथा  वडा नम्बर ८ का वडा अध्यक्ष विजय कुमार महतो ( जानेमान ) को प्रमुख आतिथ्य र राजपा जिल्ला अध्यक्ष मनोज यादवको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न कल्वका प्रतिनिधिहरु संगै संचारकर्मीहरुको पनि उपस्थिति रहेको थियो।  ब्रेक द बिट्स डान्स स्टुडियोमा हिपोप,उर्वान,बलिउड, कोंटेमप्रोरी,पोपिंग , बि - बोयिंग, ल्यरिकल फील,नेपाली फोल्कस,क्लासिकल फोल्कस लगायतका डान्सहरु सिकाउनुका साथै विभिन्न पार्टी,समारोहहरुका लागि सांस्कृतिक टोलिको पनि सुविधा उपलब्ध रहेको अध्यक्ष पासमानले जानकारी दिएका छन।
 

Comment Box

सिरहाको कर्जन्हामा भएको प्रदेश स्तरीय प्रथम मेयर कप टि–२० क्रिकेट...

सखुवानन्कारकट्टी गाउँपालिका का अध्यक्ष केदार नाथ यादवले उच्च अदालत जनकपुर...

सिरहाको बरियारपट्टी गाउपालिका ४ तेनुवापट्टीमा ५/७ जनाको समुहमा आएका नकाबधारिहरुले...

सिरहाको बरियारपट्टी गाउपालिका ४ तेनुवापट्टीमा ५/७ जनाको समुहमा आएका नकाबधारिहरुले...

तराइ मधेशमा गर्मि बढे संगै हिजोआज घरघरमा लामखुट्टेको आतंक सुरु...

" भ्रष्टाचारमुक्त समाजको निर्माण गरौँ–धार्मिक तथा पर्यटनको प्रवद्र्धन गरौँ" भन्ने...

सिरहाको लहान नगरपालिका वडा नम्बर ५ मा युथ मुस्लिम वेलफेयर...

सिरहा प्रहरीले लागु औषध सहित दुइ भारतीय र एक नेपालि...

सिरहा प्रहरीले कटुवा पेस्तोल सहित एक भारतीय युवा लाई पक्राउ...

सिरहाको लहानमा कम्प्युटर एशोसिएसन नेपाल महासंघ जिल्ला शाखा सिरहाको आयोजनामा...

सिरहाको लहानमा पनि आज विभिन्न कार्यक्रम गरी १३० औं मजदुर...

लागु औषध सहित लहानका २ जना पक्राउ परेका छन। इलाका...

सत्तारुढ संघिय समाजवादी फोरम नेपालको प्रदेश २ अध्यक्षका लागि भएको...

सप्तरीमा मामाको बिहेमा जन्ती गएका एक १२ बर्षिय बालक अपहरणमा...

पर्सा जिल्ला क्षेत्र न. ३ को ( ख ) बाट...

सिरहाको लहानमा आइतबार एक कार्यक्रमका बीच नेपाल निर्माण व्यवसायी संघ...

लहान नगरपालिका वडा नम्बर ४ मा रहेको डम्पिङ साईटमा स्थानीयले...

फोहोर फाल्न नदिए नगरपालिकाले फोहर कहाँ फाल्ने ? गम्भीर...

सिरहाको लहानमा गत शनिबार बलान खोलामा हत्या गरि फालिएको अवस्थामा...

सिरहाको लहानमा गत शनिबार बलान खोलामा हत्या गरि फालिएको अवस्थामा...

सिरहाको लहानमा आयोजित लहान महाेत्सवमा बैशाख ४ गतेदेखि जारि कुस्ती...

सिरहाको लहानमा अवस्थित होटल दरबार प्रालि लाई २ तारे होटलको...

केही वर्ष देखि रहि आएको लाहान ४ स्थित डम्पिङ...

केही वर्ष देखि रहि आएको लाहान ४ स्थित डम्पिङ...

केही वर्ष देखि रहि आएको लाहान ४ स्थित डम्पिङ...

सिरहाको लहानमा एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेड कम्पनीको उदघाटन...

सुखिपुर नगरपालिका को उपमेयरको छोराले आफ्नो आमाको पदिय पावरको दुरुपयोग...

नव वर्ष २०७६ सालको शुभ आगमनमा सिरहाको लहानमा जिल्ला उधोग...

सिरहाको लहानमा आयोजित लहान महोत्सव २०७५ को पाँचौ दिन नेपाल...

सिरहाको लहानमा आयोजित लहान महोत्सव २०७५ को तेस्रो दिन पप...

प्रदेश २ का राज्यमन्त्री सुरेश मन्डल द्वारा लाहान स्थित रा....

‘हाम्रो लहान समृद्ध लहान, पर्यटन सहितको सुन्दर नगर निर्माण हाम्रो...

प्रदेश २ समृद्ध नभए, देश समृद्ध हुन सक्दैन, यस प्रदेशलाई...

सिरहाको लहानमा ;आधारभूत लेखा तथा कर नीति ;सम्बन्धि एक...

निर्माण व्यवसायी संघमा रासलाल रायले बाजी मारेका छन् । निर्माण...

दोस्रो गोलबजार मेयर कप फूटवल प्रतियोगिताको उपाधि सह आयोजक...

ग्लोबल फ्रेन्ड्स एशोसियन लहान द्वारा आयोजित छैठो होलि महोत्सव अन्तर्गत...

मिथिला अंचलमा आज विहिबार र भोलि शुक्रबार दुई...

आइतबारदेखि सिरहाको लहानमा जारी सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको...

सिरहाको लहानमा आयोजित ३ दिने विज्ञान रिसर्च तालिम सम्पन्न भएको...