ताजा समाचार
सुज़ुकिको एस–प्रेसो गाडी अब लहानमा || घाँटी रेटी हत्या गर्ने ५ जना पक्राउ || चर्लेष र नेहा लाई प्यारागन लिट्टिल आईकन २०७६ को उपाधि || प्यारागन लिट्टिल आईकनको फिनाले शनिबार हुँदै || नेपालको भुमि मिच्न दिन्न : सहसंयोजक यादव || खेल स्वास्थ्यका लागि अति आवश्यक - प्रदेश प्रमुख यादव || प्रियंका द्वारा यामाहा शो रुमको उदघाटन || सिपिएल टि - 20 को उपाधि माथि आयोजकको कब्जा || लहानमा भव्यताका साथ १४९४ औँ मोहम्मद जयन्ती मनाइयो || प्रहरी द्वारा भन्सार छलीका सामान पक्राउ तथा मदिरा नष्ट || एक दिने अन्तर्राष्ट्रिय ट्रमा सम्बन्धि गोष्ठी सम्पन्न || वडा अध्यक्ष कपमा आयोजकको ह्याट्रिक || सिरहामा फेरी पनि ३ जना डेङ्गुका बिरामी फेला || एबी मलको लक्की ड्रमा आले लाई स्कुटर || गोल्डेन फ्युचरको ९ औ वार्षिक उत्सव सम्पन्न || वाणिज्य संघद्वारा स्वागत कार्यक्रम सम्पन्न || ‘कम्युनिष्ट सरकारमा भ्रष्टाचार मौलाउनु दुर्भाग्य’ - पुर्व मन्त्रि महेन्द्र || यामाहाको विनर लाई एक लाख पुरस्कार हस्तान्तरण || संङ्गोर द्वारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न || जेएस मुरारका लाई गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणपत्र || ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन व्यापक प्रचार - प्रसार || द्वन्द सिर्जित अपाङ्गता भएकाको फोटो तथा कथा प्रदर्शनी || प्रदेश २ को पहिलो एबि मल संचालनमा || लहानमा डेंगु नियन्त्रणकालागि अभिमुखीकरण || लहान सुनचाँदी व्यवसाय संघको अध्यक्षमा पुनः भोरे -भोर || लहानमा फाहोर व्यवस्थापन समस्यालाई समाधान गर्न गरिएका प्रयास || यामाहाको सेफ राइडिङ साइन्स लहानमा || सिक्सर सहित एक पक्राउ || फिजियोथेरापी दिवसको अवसरमा नि:शुल्क शिविर || बजाजको म्याक्सिमा सी लहान बजारमा || रेडियो नेपालबाट निकालिएका सञ्चारकर्मीको पुनर्वहालीको माग || महिला सशक्तिकरणमा प्रदेश २ लाई अग्रपंक्तिमा राख्ने मुख्यमन्त्रिको सोच || लहानमा २ दिने वृहत नि:शुल्क स्वास्थ्य शिविर शुरु || एनआईसी एशियाले ल्यायो नयाँ सुपर चमत्कारिक निक्षेप योजना || क्यान सिरहाको पाँचौ अधिवेशन सम्पन्न || मुख्य मन्त्रि राउत द्वारा मुस्लिम छात्रा विद्यालयको उद्घाटन || छात्राहरुलाई पढाईमा प्रोत्साहन गर्न साइकल वितरण गरिदै || यस पालीको तीजको रमाइलो सरसफाई अभियान गरेर रमाउन प्रयास गरौ || मन्त्रि यादव द्वारा नमूना हरित सडकको उद्घाटन || लाइन्स क्लबद्वारा राहत वितरण ||

सीके राउतको पार्टीको नाम 'जनमत पार्टी'


फिरोज शेख चैत्र ४, २०७५

फिरोज शेख लहान २०७५ चैत्र ४ - 
आइतबारदेखि सिरहाको लहानमा जारी सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद बैठक (केन्द्रीय भेला) विभिन्न जिल्लाबाट आएका १५० भन्दा बढी प्रतिनिधिहरुको सहभागितामा महत्त्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ।निर्णय गरिएका महत्त्वपूर्ण केही बूँदाहरु यस प्रकार रहेका छन् :- स्वतन्त्र मधेश गठबन्धनले “मधेश स्वराज आन्दोलन”मा समर्पित भएर योगदान दिँदै आएका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक तथा आम-जनताको योगदानको उच्चतम कदर गर्दै स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारको बीचमा २०७५/११/२४ गते भएको ११-बूँदे सहमतिलाई ऐतिहासिक तथा मधेशी जनताको लागि अभूतपूर्व उपलब्धि भएको घोषित गर्दै राष्ट्रिय परिषद्ले सहमतिलाई स्वागत गर्दै  केन्द्रिय भेलाले जनताको हक र अधिकारको लागि संघर्ष गर्न नेपालको संविधान भित्र रहेर पार्टी स्थापना गरी अगाडी बढ़ने, पार्टीको नाम “जनमत पार्टी” राख्ने,पार्टीको झण्डामा क्रमश: रातो, सेतो र हरियो रंगको ठाड़ो धर्का (स्ट्रीप) बीचमा बीचको सेतो स्ट्रीपमा रातो रंगको अष्टदल रहने , पार्टीको लोगोको रुपमा अष्टदलको छेऊमा देवनागरी र रोमन दुवैमा पार्टीको नाम रहने , पार्टीको छापमा अष्टदलको बीचमा गोलाकार गरी पार्टीको नाम रहने,पार्टीको चुनावचिन्हमा “अष्टदल” लाई राख्ने गरी निर्वाचन आयोगमा निवेदन दिने ,
 
त्यस्तै ३५-सदस्यीय केन्द्रिय कार्यकारिणी समिति चयन गरेको छ। निर्वाचन आयोगमा दल दर्ता भए सँगै केन्द्रिय कार्यकारिणी समितिलाई विस्तार गरिने,केन्द्रिय समितिमा थप सदस्य मनोनित गर्ने जिम्मेबारी सर्वसम्मतिले राष्ट्रिय अध्यक्षलाई दिइएको छ।३५-सदस्यीय केन्द्रिय कार्यकारिणी समितिमा डा. सिके राउत राष्ट्रिय अध्यक्ष तथा केन्द्रिय सदस्यहरुमा कैलाश महतो (महोत्तरी), राज कुमार यादव (सिरहा), अब्दुल खान (बर्दिया), चन्दन सिंह (महोत्तरी), बबिता ईसर (सप्तरी), कौशिला महतो (झापा), परमेश्वर मुर्मु (मोरंग), सीताराम पंडित (सुन्सरी), सुरेन्द्र शर्मा (सप्तरी), सतिला यादव (सिरहा), इन्द्रजीत यादव (धनुषा), संजय यादव (महोत्तरी), नरेश कुशवाहा (सर्लाही), वीरेन्द्र साह (रौतहट), दिनेश यादव (बारा), संजय साह (पर्सा), ध्रुव गौड (नवलपरासी), भोपेन्द्र यादव (रुपन्देही), हकिकुल्ला खान (कपिलवस्तु), राधा यादव (दाङ), इरफान अहमद शेष (बाँके), महेन्द्र प्रसाद चौधरी (कैलाली), दुर्गा चौहान (नवलपरासी) र आशा मेहता (सुन्सरी) रहेका छन्। बाँकी १० जना सदस्यहरु मध्ये महिला, दलित,जनजाति, अल्पसंख्यक सहितको प्रतिनिधित्व हुने गरी मनोनित गर्न सर्वसम्मतिले जिम्मेबारी पार्टीका राष्ट्रिय अध्यक्षलाई दिइएको जारि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारको बीचमा २०७५/११/२४ गते भएको ११-बूँदे सहमतिलाई कार्यान्वयनमा ल्याउँदै स्वतन्त्र मधेश गठबन्धनका समर्थकहरुमाथि लगाइएका मुद्दाहरु अविलम्ब फिर्ता लिनका लागि छिटो पहल गर्ने निर्णयका साथ चन्दन सिंहको संयोजकत्वमा ३-सदस्यीय सहमति कार्यान्वयन समितिलाई सो कार्यको जिम्मेबारी सुम्पेको छ।त्यसका साथै प्रहरी हिरासतमा मारिएका बाँके जिल्ला संयोजक राम मनोहर यादवको परिवारलाई सरकारसँगको सहमति अनुसार क्षतिपूर्ति तथा परिवारका एक जनालाई रोजगारी उपलब्ध गराउने पहल अविलम्ब थाल्न पनि सोही समितिलाई जिम्मेबारी दिइएको हो। “जनमत पार्टी” को गठनसँगै जनमत जुटाउन जनता समक्ष जाने र जनमतबाटै संवैधानिक रुपमा नै जनताको समस्या, माग, हकहित र अधिकारको लागि अनवरत समर्पित र नि:स्वार्थ भावले संघर्षरत रहने प्रतिबद्धता समेत  जाहेर गर्दै  “जनमत पार्टी” ले सम्पूर्ण जनता, पत्रकार, नागरिक समाज, राजनीति पार्टी तथा सामाजिक संघ-संगठनलाई सहयोग तथा सहकार्यका लागि हार्दिक अनुरोध समेत गरेको जनमत पार्टीका केन्द्रिय सदस्य अब्दुल खान द्वारा हस्ताक्षरित प्रेस -विज्ञप्तिमा उल्लेख गरिएको छ।

Comment Box

सुजुकी गाडीको बिक्री वितरण गर्दै आएको सीजी मोटोकर्प कम्पनीको नयाँ...

भारतीय नागरिकलाई घाँटी रेटी हत्या गर्ने ५ जना पक्राउ पक्राउ...

प्यारागन लिट्टिल आईकनको फिनाले शनिबार राति सम्पन्न भएको छ ।...

प्यारागन लिट्टिल आईकनको फिनाले आउदो शनिबार हुने भएको छ। विङ्स...

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा...

सिरहाको सुखिपुर नगरपालीका– ६ खरही टोल निवासी प्रदेश ५ का...

उदयपुरको कटारी नगरपालिका ४ स्थित यामाहाको शोरुमको चर्चित नायिका प्रियंका...

सिरहा नरहामा आयोजित सिपिएल टि - 20 क्रिकेट प्रतियोगिताको उपाधि...

ईस्लाम धर्मावलम्बीहरुले ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैहि...

सिरहा प्रहरीले एक लाख भन्दा बढीको भन्सार छलीका सामान पक्राउ...

सडक दुर्घटनामा परि नेपालमा दिनहु ६ देखि ७ जनाले ज्यान...

सिरहाको लहानमा वडा कार्यलय ८ को आयोजना तथा एबी मल...

सिरहाको लहानमा अवस्थित राम कुमार सारडा उमा प्रसाद मुरारका अस्पतालमा...

प्रदेश २ को पहिलो र एक मात्र एबी मल सिरहा...

सिरहाको लहानमा अवस्थित लहान गोल्डेन फ्युचर एजुकेशनल एकेडमीले सफलता पुर्वक...

जिल्ला उधोग वाणिज्य संघ जिल्ला कार्य समिति सिरहा लहानले नेपाल...

पूर्व भूमिसुधार मन्त्री तथा नेकपाका केन्द्रिय सदस्य महेन्द्र पासवानले देशमा...

यामाहाको भिक्ट्री योजना अन्तर्गत एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने...

सिरहाको लहानमा संङ्गोर मिथिला नेपाल द्वारा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रम...

सिरहाको लहानमा अवस्थित जेएस मुरारका बहुुमुखी क्याम्पसले पहिलोपटक गुणस्तर सुनिश्चितता...

सिरहाको लहानमा अवस्थित होटल दरबारको सभा हलमा ‘नेपाल भ्रमण वर्ष...

अपाङ्गता भएका द्वन्द पिडितको राष्टिय संजालको सहकार्यमा पशुपति आदर्श माविको...

सिरहाको गोलबजार ६ मा नुन देखि सुन सम्म पाउने ...

डेंगु ज्वरो सम्बन्धि सरोकारवालाहरु संग मंगलबार लहान नगरपालिकाको सभाहलमा अभिमुखीकरण...

लहान सुनचाँदी व्यवसायी संघको छैठो साधारणसभा तथा अधिवेशनले अध्यक्षमा पुनः...

लहान नगरमा बढदै गएको फाहोर व्यवस्थापन समस्यालाई समाधान गर्न गरिएको...

सिरहाको लहानमा पहिलो पटक यामाहाको सेफ राइडिङ साइन्स कार्यक्रम सम्पन्न...

सिरहा प्रहरीले रिभल्वर (सिक्सर) सहित एक जना लाई पक्राउ गरेको...

सिरहाको लहानमा फिजियोथेरापी दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको...

भारतीय ख्यातीप्राप्त कम्पनि बजाजले निर्माण गरेको तीनपांग्रे बजाज म्याक्सिमा सी...

सरकारी सञ्चार माध्यममा कार्यरत सञ्चाकर्मीलाई बिनाकारण जागिरबाट निकालिएकोप्रति ध्यानाकर्षण भएको...

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी पढाउ, बेटी बचाउ’...

सिरहाको लहानमा २ दिने वृहत नि:शुल्क स्वास्थ्य शिविर शुरु भएको...

एनआईसी एशिया बैंकले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा ३० विशेषतायुक्त...

दशौ बार्षिक साधारण सभाले चुनावी प्रक्रिया पुरागरि सर्व सहमतले आगामी...

मुस्लिम समुदायले आफ्नै लगानीमा मुस्लिम छात्राका लागि छुट्टै विद्यालय स्थापना...

प्रदेश २ सरकारको बेटी पढाउ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत लहानको २...

जब दशै र छठ पूजा निश्चित तिथि र मितिमा हुन्छ...

लहान १२ र २२ मा रहेको सल्हेश फुलबारी सौन्दर्यकरण कार्यक्रम...

सिरहा नगरपालिकाको समन्वयमा लाइन्स क्लब अफ लहान सिटीले अबिरल बर्षा...