ताजा समाचार
यामाहाको विनर लाई एक लाख पुरस्कार हस्तान्तरण || संङ्गोर द्वारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न || जेएस मुरारका लाई गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणपत्र || ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन व्यापक प्रचार - प्रसार || द्वन्द सिर्जित अपाङ्गता भएकाको फोटो तथा कथा प्रदर्शनी || प्रदेश २ को पहिलो एबि मल संचालनमा || लहानमा डेंगु नियन्त्रणकालागि अभिमुखीकरण || लहान सुनचाँदी व्यवसाय संघको अध्यक्षमा पुनः भोरे -भोर || लहानमा फाहोर व्यवस्थापन समस्यालाई समाधान गर्न गरिएका प्रयास || यामाहाको सेफ राइडिङ साइन्स लहानमा || सिक्सर सहित एक पक्राउ || फिजियोथेरापी दिवसको अवसरमा नि:शुल्क शिविर || बजाजको म्याक्सिमा सी लहान बजारमा || रेडियो नेपालबाट निकालिएका सञ्चारकर्मीको पुनर्वहालीको माग || महिला सशक्तिकरणमा प्रदेश २ लाई अग्रपंक्तिमा राख्ने मुख्यमन्त्रिको सोच || लहानमा २ दिने वृहत नि:शुल्क स्वास्थ्य शिविर शुरु || एनआईसी एशियाले ल्यायो नयाँ सुपर चमत्कारिक निक्षेप योजना || क्यान सिरहाको पाँचौ अधिवेशन सम्पन्न || मुख्य मन्त्रि राउत द्वारा मुस्लिम छात्रा विद्यालयको उद्घाटन || छात्राहरुलाई पढाईमा प्रोत्साहन गर्न साइकल वितरण गरिदै || यस पालीको तीजको रमाइलो सरसफाई अभियान गरेर रमाउन प्रयास गरौ || मन्त्रि यादव द्वारा नमूना हरित सडकको उद्घाटन || लाइन्स क्लबद्वारा राहत वितरण || कर नीतिविरुद्ध लहानका व्यवसायीहरु आन्दोलित || सेवा विस्तार गर्दै सप्तऋषि अस्पताल लहान || श्रवन हत्यामा २ जनालाई आजिवन जेल सजाय || मुस्कानको वार्षिकोत्सव कार्यक्रम स्थगित || लायन्स क्लब द्वारा वर्षा पिडित लाई राहत वितरण || सिरहाका जगदेव कामतलाई एक लाखको प्रज्ञा पुरस्कार || महिला नेतृत्व विकास तालिम सम्पन्न || लहान नगरपालिकाको बजेट १ अर्ब ५१ करोड ४२ लाख सार्वजनिक || सप्तऋषि अस्पतालको रक्तदान कार्यक्रम सम्पन्न || लहानमा बजाज एक्सचेन्ज मेला हुने || उधोग वाणिज्य संघको स्वागत कार्यक्रम सम्पन्न || सिरहामा ६ महिनाको अवधिमा ५२ वटा मानवअधिकारका घटना || अपाङ्गहरुको लागि सामाग्री वितरण कार्यक्रम सम्पन्न || बालबालिकाहरु लाई शैक्षिक सामाग्री वितरण || लहानमा सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु , दर्जनौ || प्रहरी कार्यलयमै झुण्डिएको अवस्थामा महिलाको शव फेला || एपेक्स एजुकेशनलको विदाई कार्यक्रम सम्पन्न ||

दोेस्रो मेयर कपको उपाधि माथि गोलबजारको कब्जा


फिरोज शेख चैत्र १९, २०७५

सिरहा २०७५ चैत्र १९ - 
दोस्रो गोलबजार मेयर कप फूटवल प्रतियोगिताको उपाधि  सह आयोजक गोलबजार प्रतिभा संरक्षण क्लवले हात पारेको छ । विरगंज युनाईटेट क्लव पर्सासँग सोमबार भएको फाईनल खेलमा ०–१ को अन्तरले गोलबजारले उपाधी हात पारेको हो । गोलबजारका लागि १० नम्वरको जर्सिमा खेलेका आईभरी पोष्टका खेलाडी वुफानोले गोल गरेका थिए  । खेलको दोस्रो हाफाको २२ औं मिनटमा उनले आकर्षक गोल गरेका थिए । गोलबजार प्रथम हुँदै २ लाख २२ हजार दुई सय दुई रुपैयाको पुरस्कार सहित ट्रफि प्राप्त गरेको छ । भने दोस्रो हुने टिमले १ लाख ११ हजार १ सय १ रुपैयाँ सहित ट्रफि प्राप्त गरेका छन्। 

खेल अवधिभरका सर्वोत्तकृष्ट खेलाडी गोलबजारका लागि बुफानोलाई गोलबजारका मेयर देवनाथ साहले १२ हजार नगद प्रदान गरेको छ । आजको खेलमा म्यमन अफ दि म्याज गोलबजारका लागि निश्चल लानामालाई गोलबजार नगर पालीकाका प्रवक्ता उमेश बरालले नगद ५ हजार प्रदान गरेका थिए । सर्वाधिक गोलकर्ताको उपाधि विवेक चौधरीलाई प्रदान गरिएको छ। विजयी टिमलाई नगद र पुरस्कार प्रदेश नं. २ का सासंद रामकुमार यादवको हातबाट प्रदान गरिएको थियो । चैत १० गतेबाट सुरु भएको खेलमा देशका विभिन्न ठाउँका ८ वटा टिम सहभागी भएका थिए ।

Comment Box

यामाहाको भिक्ट्री योजना अन्तर्गत एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने...

सिरहाको लहानमा संङ्गोर मिथिला नेपाल द्वारा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रम...

सिरहाको लहानमा अवस्थित जेएस मुरारका बहुुमुखी क्याम्पसले पहिलोपटक गुणस्तर सुनिश्चितता...

सिरहाको लहानमा अवस्थित होटल दरबारको सभा हलमा ‘नेपाल भ्रमण वर्ष...

अपाङ्गता भएका द्वन्द पिडितको राष्टिय संजालको सहकार्यमा पशुपति आदर्श माविको...

सिरहाको गोलबजार ६ मा नुन देखि सुन सम्म पाउने ...

डेंगु ज्वरो सम्बन्धि सरोकारवालाहरु संग मंगलबार लहान नगरपालिकाको सभाहलमा अभिमुखीकरण...

लहान सुनचाँदी व्यवसायी संघको छैठो साधारणसभा तथा अधिवेशनले अध्यक्षमा पुनः...

लहान नगरमा बढदै गएको फाहोर व्यवस्थापन समस्यालाई समाधान गर्न गरिएको...

सिरहाको लहानमा पहिलो पटक यामाहाको सेफ राइडिङ साइन्स कार्यक्रम सम्पन्न...

सिरहा प्रहरीले रिभल्वर (सिक्सर) सहित एक जना लाई पक्राउ गरेको...

सिरहाको लहानमा फिजियोथेरापी दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको...

भारतीय ख्यातीप्राप्त कम्पनि बजाजले निर्माण गरेको तीनपांग्रे बजाज म्याक्सिमा सी...

सरकारी सञ्चार माध्यममा कार्यरत सञ्चाकर्मीलाई बिनाकारण जागिरबाट निकालिएकोप्रति ध्यानाकर्षण भएको...

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी पढाउ, बेटी बचाउ’...

सिरहाको लहानमा २ दिने वृहत नि:शुल्क स्वास्थ्य शिविर शुरु भएको...

एनआईसी एशिया बैंकले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा ३० विशेषतायुक्त...

दशौ बार्षिक साधारण सभाले चुनावी प्रक्रिया पुरागरि सर्व सहमतले आगामी...

मुस्लिम समुदायले आफ्नै लगानीमा मुस्लिम छात्राका लागि छुट्टै विद्यालय स्थापना...

प्रदेश २ सरकारको बेटी पढाउ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत लहानको २...

जब दशै र छठ पूजा निश्चित तिथि र मितिमा हुन्छ...

लहान १२ र २२ मा रहेको सल्हेश फुलबारी सौन्दर्यकरण कार्यक्रम...

सिरहा नगरपालिकाको समन्वयमा लाइन्स क्लब अफ लहान सिटीले अबिरल बर्षा...

सरकारले अघि सारेको कर नीतिका विरुद्ध सिराहाका व्यापारी र व्यवसायीहरू...

सिरहाको लहानमा अवस्थित सप्तऋषि अस्पताल लहानले नयाँ आर्थिक वर्षसँगै सेवा...

सिरहाको लहान नगरपालिका– ३ स्थित रोशन कुशवाहाको आँपको बगैँचामा झुण्डिएको...

गत बुधबार देखिको अविरल वर्षा र बाढिको कारण जनजीवन अस्त...

लायन्स क्लब लहान द्वारा वर्षका कारण पिडित भएका लहान नगरपालिका...

शास्त्रीय सङ्गीतको क्षेत्रमा उल्ख्य योगदान पुर्याएर पनि गुमनामीको जीवन बिताइरहेका...

सिरहाको लहानमा महिला नेतृत्व विकास तालिम सम्पन्न भएको छ। लहान...

जिल्लाकै प्रमुख केन्द्रको रुपमा हेरिएको लहान नगरपालिकाले “हाम्रो लहान -...

सिरहाको लहानमा रहेको सप्तऋषि अस्पताल लहानले शनिबार रक्तदान कार्यक्रम सम्पन्न...

बजाज मोटरसाइकलको लहानका लागि आधिकारीक वितरक मनकामना ट्रेड लिंकले पुरानो...

जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानले बुधबार स्वागत कार्यक्रम सम्पन्न...

सिरहामा पछिल्लो समय हत्या, महिला हिँसा,बलात्कार,बहुविवाह,बलात्कार प्रयासका घटना बढेको पाइएको...

सिरहाको लहान ६ मा अपाङ्गहरुको लागि सामाग्री वितरण कार्यक्रम सम्पन्न...

सिरहाको लहान नगरपालिका वडा नम्बर ८ मा अवस्थित सिद्धार्थ आधारभूत...

सिरहाको लहानमा सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको...

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका महेशवारीमा रहेको प्रहरी कार्यालयमा एक महिला झुण्डिएको...

सिरहाको लहानमा अवस्थित एपेक्स एजुकेशनल एकेडमी लहानले व्रिज कोर्ष र...