शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
वाणिज्य संघ लहानको शुभकामना आदान -प्रदान कार्यक्रम सम्पन्न
बैशाख १, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ बैशाख १ गते - 
नव वर्ष २०७६ सालको शुभ आगमनमा सिरहाको लहानमा जिल्ला उधोग वाणिज्य संघ  जिल्ला कार्य समिति सिरहा लहानको शुभकामना आदान -प्रदान कार्यक्रम सम्पन्न भएको छ। जिल्ला उधोग वाणिज्य संघका अध्यक्ष अशोक लाल अमात्यको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य प्रदिप गिरि र पदम नारायण चौधरीको उपस्तिथिमा सम्पन्न उक्त शुभकामना कार्यक्रमा जिल्ला उधोग वाणिज्य संघका पदाधिकारी, उधोगी,व्यापारी,नागरिक समाज, सुरक्षा निकायका पदाधिकारी,संचारकर्मीको उपस्तिथिमा सम्पन्न उक्त कार्यक्रमा उपस्तिथ सम्पूर्णले एक अर्कालाई नव वर्ष २०७६ को शुभकामना सहित सुख,शान्ति,दिर्घायु,समृद्धि, सु-स्वास्थ्यको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त    गरेका छन्। भने जिल्ला उधोग वाणिज्य संघ लहानको ५० औ वर्ष पुरा भएको शुभ अवसरमा भव्यताका साथ स्वर्ण जयन्ति मनाउने बारेमा छलफल समेत भएको छ ।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.