ताजा समाचार
मुस्कानको वार्षिकोत्सव कार्यक्रम स्थगित || लायन्स क्लब द्वारा वर्षा पिडित लाई राहत वितरण || सिरहाका जगदेव कामतलाई एक लाखको प्रज्ञा पुरस्कार || महिला नेतृत्व विकास तालिम सम्पन्न || लहान नगरपालिकाको बजेट १ अर्ब ५१ करोड ४२ लाख सार्वजनिक || सप्तऋषि अस्पतालको रक्तदान कार्यक्रम सम्पन्न || लहानमा बजाज एक्सचेन्ज मेला हुने || उधोग वाणिज्य संघको स्वागत कार्यक्रम सम्पन्न || सिरहामा ६ महिनाको अवधिमा ५२ वटा मानवअधिकारका घटना || अपाङ्गहरुको लागि सामाग्री वितरण कार्यक्रम सम्पन्न || बालबालिकाहरु लाई शैक्षिक सामाग्री वितरण || लहानमा सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु , दर्जनौ || प्रहरी कार्यलयमै झुण्डिएको अवस्थामा महिलाको शव फेला || एपेक्स एजुकेशनलको विदाई कार्यक्रम सम्पन्न || लहान ८ मा सिनेट्रीप्याड वितरण कार्यक्रम सम्पन्न || सिरहा प्रहरी द्वारा गाडी संगै अबैध सामानहरु बरामद || “लहान फेस्ट २०१९ : फेशन शो एण्ड म्युजिकल ईभेन्ट” आज || लहानमा यामाहा एफजीएस एफआई भी थ्री सार्वजनिक || पानी परे संगै केहि राहत महसुस || सिरहाका १४ बटा स्वास्थ्य संस्था एकसाता भित्र बन्द गर्न निर्देशन || गरिब,असहायलाई ईद सामाग्री वितरण || एसपी चतुर्वेदीको प्रतिवद्धता " सुरक्षित र भयमुक्त सिरहा " || सिरहा सहित देशभर शुभकामना आदानप्रदान गरि इदुलफित्र मनाइदै || जिल्ला कारागारमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर समपन्न || सामुहिक इफ्तार कार्यक्रम सम्पन्न || नि : शुल्क क्यान्सर रोग शिविर सम्पन्न || लहान ६ मा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न || सिरहाको भगवानपुरमा न्यायिक समिति कार्यलयको विधिवत उद्घाटन || लहान नगरपालिका द्वारा ब्याग वितरणको कार्यक्रम शुभारम्भ || लहानमा फेशन शो एण्ड म्युजिकल ईभेन्ट” हुदै || युथ मुस्लिम सोसाईटी द्वारा सामुहिक इफ्तार कार्यक्रम सम्पन्न || वृक्षारोपन तथा शुभकामना आदान-प्रदान गरि गणतन्त्र दिवस मनाइयो || बजारमा मन्द विष कार्वाइड हालेर पकाएका आँप जताततै || मेयर कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि लहान लाई || अदालतको अवज्ञा गर्दै घर भत्काइयो || तेनुवापट्टिमा नकाबधारी द्वारा लुटपिट, एक पक्राउ || तेनुवापट्टिमा नकाबधारी द्वारा लुटपिट, एक पक्राउ || लामखुट्टे (मच्छर ) नियन्त्रण अभियान २०७६ को शुभारम्भ || भ्रष्टाचार नियन्त्रणका लागि साईकल यात्रा || युथ मुस्लिम वेलफेयरका युवाहरु द्वारा सरसफाई ||

डम्पिङ मुद्दामा झाडु जुलुस


फिरोज शेख बैशाख १०, २०७६
फिरोज शेख लहान २०७६ बैशाख ९ - केही वर्ष देखि रहि आएको लाहान ४ स्थित डम्पिङ साईट अहिले आएर बिबादास्पद बन्नपुगेको छ । लगभग २ वर्ष अगाडि नगरपालिका अधिकृत र वडा नम्बर ४ का स्थानीय बिच भएको सहमति अनुरुप नगरको फोहोर ब्यवस्थापनको निम्ति तोकिएको ठाउँ अहिले आएर असन्तुष्टि को बिषय बनेको छ । फालिएको फोहोरको दुर्गन्धले वार्ड ४ को वासिन्दाको दैनिकी नै प्रभावित हुनगएको हुनाले डम्पिङ साईट अन्यत्र सार्न स्थानीयले नगरपालिकालाई बारम्बार ज्ञापनपत्रसमेत दिएको त्यहाँका वडा अध्यक्ष रामनाथ पन्डित बताउछन् । डम्पिङ क्षेत्रको कारण स्थानीयवासीमा छाला सम्बन्धि रोग, श्वासप्रश्वास लगायत विभिन्न शारीरिक समस्या देखिएको अर्का एक जना सुरेन्द्र मन्डल बताउछन। करिब चार दिन अगाडि शुक्रबार फोहोर बोक्ने ट्र्याक्टर लाई स्थानीयले रोकेका थिए । केही बेर विवाद भए पश्चात् चालकहरुले ती फोहर ले भरिएका ट्रैक्टर ठिक पुरानो वडा कार्यालयको मुल द्वार अगाडि नै झारेर गएका थिए जसले स्थानीयवासी नगरपालिका प्रति विभिन्न टीका टिप्पणी गरेका थिए । त्यस पश्चात फेरी आइतबार फोहरको गाडी वडा ४ मा फोहर व्यवस्थापन गर्न जादा स्थानियहरुले विवाद गर्न थालेपछि ड्राईभरले ३ वटा फोहरको गाडी वडा अध्यक्ष पण्डितको घर अगाडी पार्क गरेपछि वडा नम्बर ४ को भित्रि सडक अवरुद्ध भएको छ । फोहरले दुर्गन्ध दिन थालेपछि स्थानीयहरुले मेयर मुनि साहको नारावाजी गर्न थाले । सोमबार करिब ११ बजे स्थानीयहरुले लहान नगरपालिका विरुद्ध महिला सहितको झारु जुलुस निकालेका थिए । जुलुसले लहानको परिक्रमा गर्दै नगरपालिकाको मूल द्वारमा गइ धर्नामा परिणत भएको थियो। स्थानीयहरुको आक्रोश देखेर नगरपालिकाले आन्दोलित पक्ष संग वार्ता गर्दै चाडै समस्याको समाधान गर्ने बताएपनि स्थानियहरुले तुरुन्त डम्पिङ साईटको समस्या समाधान हुनु पर्ने अडान लिए पछि वार्ता हुन् सकेन र मेयर साहको विरुद्ध नगरपालिका परिसरमै विभिन्न नारावाजी गर्न थाले । यस आन्दोलनमा नेपाली काङ्ग्रेस, राजपा र फोरमले पनि समर्थन जनाएका छन्। स्थानीयवासीले लाहान नगरपालिकाका मेयर मुनी साहले आफ्नो समस्यालाई बेवास्ता गरेको आरोप लगाएका छन । वार्ड अध्यक्ष रामनाथ पन्डित को अनुसार मेयर साह मनमानी गर्ने गरेको छ । वडा अध्यक्ष पन्डित भन्छन यो बिषयमा मेयर संग कुरा गर्न जादा मेयरले मलाई हप्काएर पठाएको समेत आरोप लगाएका छन् ।
Comment Box

गत बुधबार देखिको अविरल वर्षा र बाढिको कारण जनजीवन अस्त...

लायन्स क्लब लहान द्वारा वर्षका कारण पिडित भएका लहान नगरपालिका...

शास्त्रीय सङ्गीतको क्षेत्रमा उल्ख्य योगदान पुर्याएर पनि गुमनामीको जीवन बिताइरहेका...

सिरहाको लहानमा महिला नेतृत्व विकास तालिम सम्पन्न भएको छ। लहान...

जिल्लाकै प्रमुख केन्द्रको रुपमा हेरिएको लहान नगरपालिकाले “हाम्रो लहान -...

सिरहाको लहानमा रहेको सप्तऋषि अस्पताल लहानले शनिबार रक्तदान कार्यक्रम सम्पन्न...

बजाज मोटरसाइकलको लहानका लागि आधिकारीक वितरक मनकामना ट्रेड लिंकले पुरानो...

जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानले बुधबार स्वागत कार्यक्रम सम्पन्न...

सिरहामा पछिल्लो समय हत्या, महिला हिँसा,बलात्कार,बहुविवाह,बलात्कार प्रयासका घटना बढेको पाइएको...

सिरहाको लहान ६ मा अपाङ्गहरुको लागि सामाग्री वितरण कार्यक्रम सम्पन्न...

सिरहाको लहान नगरपालिका वडा नम्बर ८ मा अवस्थित सिद्धार्थ आधारभूत...

सिरहाको लहानमा सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको...

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका महेशवारीमा रहेको प्रहरी कार्यालयमा एक महिला झुण्डिएको...

सिरहाको लहानमा अवस्थित एपेक्स एजुकेशनल एकेडमी लहानले व्रिज कोर्ष र...

सिरहाको लहान ८ मा महिला स्वास्थ्य सम्बन्धि जनचेतना तथा सिनेट्रीप्याड...

जिल्ला प्रहरी कार्यलय सिरहाले विभिन्न ठाउमा भन्सार छलीका सामानहरु बरामद...

विगत लामो समयदेखि फेसन साथै मनोरन्जको क्षेत्रमा काम गर्दैै आएको...

सिरहाको लहानमा अवस्थित एस एस अटो सेन्टर लहान ( यामाहा...

बढेको अत्यधिक गर्मीका कारण सिरहा सहित मध्य तथा पूर्वी तराईको...

सिरहामा लामो समयदेखि नवीकरण नगराएका १४ वटा नीजि स्वास्थ्य संस्थाहरुलाई...

वेलफेयर सोसाईटी नेपालले लहानको वडा न.२,५,९ ,१०,१८ का विपन्न...

कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीले " सुरक्षित...

गरीब, दीनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट...

सिरहा जिल्ला कारागारमा आइतबार एक दिने नि:शुल्क स्वास्थ्य शिविर समपन्न...

सिरहाको लहानमा इस्लाम धर्मावलम्बिहरुको पवित्र महिना रमदानको अवसरमा लहान ५...

क्यान्सर अस्पताल भक्तपुरको सहयोगमा आयोजित एक दिने नि : शुल्क...

लहान नगरपालिका वडा न. ६ ले गत वर्ष गरेको नि:शुल्क...

सिरहाको भगवानपुर गाउपलिकामा गठित न्यायिक समितिले आफ्नो कार्यलयको बिहिबार एक...

२ का छात्र तथा छात्राहरुलाई स्कुल ब्याग वितरण कार्यक्रमको...

सिरहाको लहानमा फेशन शो हुने भएको छ। एल एण्ड एन...

सिरहाको लहानमा युथ मुस्लिम वेलफेयर सोसाईटी नेपालले रमदानको अवसरमा लहान...

लहान नगरपालिकाले वृक्षारोपन तथा शुभकामना आदान-प्रदान कार्यक्रम गरि गणतन्त्र दिवस...

बढ्दो गर्मीसँगै तराइको जन जिवन कष्ठकर भइरहेको बेला गर्मी मौसममा...

सिरहाको कर्जन्हामा भएको प्रदेश स्तरीय प्रथम मेयर कप टि–२० क्रिकेट...

सखुवानन्कारकट्टी गाउँपालिका का अध्यक्ष केदार नाथ यादवले उच्च अदालत जनकपुर...

सिरहाको बरियारपट्टी गाउपालिका ४ तेनुवापट्टीमा ५/७ जनाको समुहमा आएका नकाबधारिहरुले...

सिरहाको बरियारपट्टी गाउपालिका ४ तेनुवापट्टीमा ५/७ जनाको समुहमा आएका नकाबधारिहरुले...

तराइ मधेशमा गर्मि बढे संगै हिजोआज घरघरमा लामखुट्टेको आतंक सुरु...

" भ्रष्टाचारमुक्त समाजको निर्माण गरौँ–धार्मिक तथा पर्यटनको प्रवद्र्धन गरौँ" भन्ने...

सिरहाको लहान नगरपालिका वडा नम्बर ५ मा युथ मुस्लिम वेलफेयर...