ताजा समाचार
मेयर कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि लहान लाई || अदालतको अवज्ञा गर्दै घर भत्काइयो || तेनुवापट्टिमा नकाबधारी द्वारा लुटपिट, एक पक्राउ || तेनुवापट्टिमा नकाबधारी द्वारा लुटपिट, एक पक्राउ || लामखुट्टे (मच्छर ) नियन्त्रण अभियान २०७६ को शुभारम्भ || भ्रष्टाचार नियन्त्रणका लागि साईकल यात्रा || युथ मुस्लिम वेलफेयरका युवाहरु द्वारा सरसफाई || लागु औषध सहित ३ पक्राउ पक्राउ || कटुवा पेस्तोल सहित एक पक्राउ || राष्टिय सुचना तथा संचार प्रविधि दिवस लहानमा पनि मनाइयो || लहानमा पनि १३० औं मजदुर दिवस मनाइदै || लागु औषध सहित लहानका २ जना पक्राउ || फोरम प्रदेश २ को अध्यक्षमा मन्त्रि यादब निर्वाचित || मामाको बिहेमा जन्ती गएका भाञ्जा अपहरणमा || वडा अध्यक्ष महतो द्वारा सांसद गिरिलाई स्वागत तथा सम्मान || निर्माण व्यवसायी संघको पद स्थापना कार्यक्रम सम्पन्न || फोहर व्यवस्थापनका लागि ७ सदस्य वार्ता टोलि गठन || केहि सिप नलागे फोहरको राजनीति - नगरप्रमुख || ४ हजार ५ सय रुपैयाँ फिर्ता नदिदा साथिको हत्या || ४ हजार ५ सय रुपैयाँ फिर्ता नदिदा साथिको हत्या || कुस्तीमा पप्पु पहलबानको दबदबा || होटल दरबार लाई २ तारे होटलको प्रमाण -पत्र || डम्पिङ मुद्दामा झाडु जुलुस || डम्पिङ मुद्दामा झाडु जुलुस || डम्पिङ मुद्दामा झाडु जुलुस || लहानमा अजोड इन्स्योरेन्स कम्पनीको उदघाटन सम्पन्न || न्यायिक समिति प्रमुख उपमेयरको छोरा द्वारा एक दलित माथी हमला || वाणिज्य संघ लहानको शुभकामना आदान -प्रदान कार्यक्रम सम्पन्न || लहान महोत्सवमा मास्टर र बल्छीले हँसाए,सन्नुले नचाए || कमल क्षेत्रीले नचाए लहानका दर्शक || रुख रोपेर जन्मदिन मनाऔं - राज्य मन्त्री सुरेश मन्डल || प्रमोद खरेल र ज़ख्मिले तताए लहान || प्रदेश २ समृद्ध नभए, देश समृद्ध हुन सक्दैन : || ;आधारभूत लेखा तथा कर नीति ;सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न || निर्माण व्यवसायी संघमा रासलालले मार्यो बाजी || दोेस्रो मेयर कपको उपाधि माथि गोलबजारको कब्जा || मटकाफोड प्रतियोगिताले यूवाहरु उत्साहित || लहानमा होलि मिलनको रौनक || सीके राउतको पार्टीको नाम 'जनमत पार्टी' || तीन दिने विज्ञान अनुसन्धान तालिम सम्पन्न ||

केहि सिप नलागे फोहरको राजनीति - नगरप्रमुख


फिरोज शेख बैशाख १३, २०७६
फिरोज शेख लहान २०७६ बैशाख १३ - सिरहाको लहान ९ गोठटोलमा अवस्थित आधारभूत प्राविको २ कोठे भवनको शिल्यानास कार्यक्रम सम्पन्न भएको छ। विद्यालय समितिका अध्यक्ष रतन कुमार यादवको अध्यक्षता तथा लहान नगरपालिका नगरप्रमुख मुनि साहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा शिलान्यास गर्दै नगर प्रमुख मुनि साहले भन्नुभयो : लहान नगरपालिकाको विकासको लागि सामुदायिक विद्यालयको सुधार आवश्यक छ । नगरपालिले यस शैक्षिक सत्रमा सामुदायिक विद्यालय सुधारको लागि आफ्नो योजना अनुसार अघि बढिरहेको छ । यस क्षेत्रमा रहेका ५९ वटा विद्यालयहरुमा २४ सय जति वालवालिकाहरु यस शैक्षिक सत्रमा भर्ना भइसकेको र भर्ना अभियान जारीनै रहेकोले स्कुल वाहिर रहेका आ-आफ्नो बालबालिकाहरु लाई सामुदायिक स्कुलमा भर्ना गरी उज्वल भविष्य निर्माण गर्न आग्रह गरेका छन्। लहानको विकासको लागि सबै दललाई साथमा लिएर नगरपालिका अघि बढ्न चाहेपनि केहि विपक्षी दलहरुले मुखमा ´ राम राम वगलमा छुरा `राखेर आफ्नो गतिविधि गरिरहेको छ । केहि सिप नलागे फोहरको राजनीतिलाई उचालेर अहिले समस्या खडा गरेका छन् । लहानको २४ वटै वडाले फोहोर फाल्न नदिए नगरपालिकाले फोहर कहाँ फाल्ने ? गम्भीर विषय हो, यस विषयलाई समाधान गर्न लहान ४ मा फोहोर प्रशोधन गरेर समस्या समाधान गर्नेछु । लहान ४ का स्थानीयहरु यतिवेला यस विषयलाई चर्काउनु हुँदैन ,फोहोर व्यवस्थापन गर्न नगरपालिका चिन्तित छ । लहान ४ का वडा अध्यक्ष सहित केहि व्यक्तिहरुको जिद्दीका कारण लहान नगरपालिकाको फोहर संकलन गर्ने गाडीहरु अहिले पनि लहान ४ मै थन्केर बस्दा नगर भित्रको फोहर संकलनकार्य अवरोध भएका छन् । जसका कारण लहान नगरपालिका दुर्गन्धित बन्दै गइरहेको छ । २०७१ बैशाख २४ गतेको दिन २२ दलीय निर्णय अनुसार लहान ४ को ३५ विगहा चट्टानमा डम्पिंगसाइटको व्यवस्थापन गरी फोहोर व्यवस्थापन भइरहेको छ। तत्काल दुर्गन्धको समस्या समाधान गर्न नगरपालिका लागि परेकोले तील लाई तार बनाएर यो समस्या नचर्काउन सम्पूर्ण नगरवासीमा आग्रह गर्नु भएको छ। त्यस्तै लहान नगरपालिकाले २०७१ बैशाख २४ गते २२ दलीय स्थानीय बुद्धिजीवीहरुको निर्णय अनुसार लहान ४ मा रहेको डम्पिंगसाइटमा फोहर फाल्दै आइरहेकोमा एकासी फोहोर फाल्न लहान ४ का स्थानीयहरुले रोकेपछि फोहोर कहाँ फाल्ने विकल्प ४ नम्वरका वडाध्यक्ष रामनाथ पण्डित संग सिंगै बोर्डले माग गरेपछि ४ नम्बरका वडाध्यक्षले विकल्प पनि नदिने , समस्या मात्रै खाडा गर्ने गरेकोले एकपटक फेरि फोहोरको राजनीति रंग दिन षडयन्त्र भइरहेको बोर्डका सदस्यहरु बताउछन। लहान ४ को डम्पिंग साइटको फोहोर प्रशोधनको लागि नगरपालिका लागि परेकोछ। केहि दिन स्थानीयहरुले धैर्यधारण गरि डम्पिंगसाइटमा फोहर राख्ने कार्यमा अवरुद्ध नगर्न बोर्डका सदस्यहरुले समेत आाग्रह गरेपनि लहान ४ का स्थानीयहरुले फोहरको दुर्गन्घले जनजीवन नै नराम्री प्रभावित हुन थालेकोले यहि अवस्थामा फोहोर फाल्न नदिने आडानमा रहेको छ । एकपटक फेरि बल्झिएको फोहरको फोहरी राजनीतिले कुन रंगरुप लिने हुन् भन्न सकिन्न।
Comment Box

सिरहाको कर्जन्हामा भएको प्रदेश स्तरीय प्रथम मेयर कप टि–२० क्रिकेट...

सखुवानन्कारकट्टी गाउँपालिका का अध्यक्ष केदार नाथ यादवले उच्च अदालत जनकपुर...

सिरहाको बरियारपट्टी गाउपालिका ४ तेनुवापट्टीमा ५/७ जनाको समुहमा आएका नकाबधारिहरुले...

सिरहाको बरियारपट्टी गाउपालिका ४ तेनुवापट्टीमा ५/७ जनाको समुहमा आएका नकाबधारिहरुले...

तराइ मधेशमा गर्मि बढे संगै हिजोआज घरघरमा लामखुट्टेको आतंक सुरु...

" भ्रष्टाचारमुक्त समाजको निर्माण गरौँ–धार्मिक तथा पर्यटनको प्रवद्र्धन गरौँ" भन्ने...

सिरहाको लहान नगरपालिका वडा नम्बर ५ मा युथ मुस्लिम वेलफेयर...

सिरहा प्रहरीले लागु औषध सहित दुइ भारतीय र एक नेपालि...

सिरहा प्रहरीले कटुवा पेस्तोल सहित एक भारतीय युवा लाई पक्राउ...

सिरहाको लहानमा कम्प्युटर एशोसिएसन नेपाल महासंघ जिल्ला शाखा सिरहाको आयोजनामा...

सिरहाको लहानमा पनि आज विभिन्न कार्यक्रम गरी १३० औं मजदुर...

लागु औषध सहित लहानका २ जना पक्राउ परेका छन। इलाका...

सत्तारुढ संघिय समाजवादी फोरम नेपालको प्रदेश २ अध्यक्षका लागि भएको...

सप्तरीमा मामाको बिहेमा जन्ती गएका एक १२ बर्षिय बालक अपहरणमा...

पर्सा जिल्ला क्षेत्र न. ३ को ( ख ) बाट...

सिरहाको लहानमा आइतबार एक कार्यक्रमका बीच नेपाल निर्माण व्यवसायी संघ...

लहान नगरपालिका वडा नम्बर ४ मा रहेको डम्पिङ साईटमा स्थानीयले...

फोहोर फाल्न नदिए नगरपालिकाले फोहर कहाँ फाल्ने ? गम्भीर...

सिरहाको लहानमा गत शनिबार बलान खोलामा हत्या गरि फालिएको अवस्थामा...

सिरहाको लहानमा गत शनिबार बलान खोलामा हत्या गरि फालिएको अवस्थामा...

सिरहाको लहानमा आयोजित लहान महाेत्सवमा बैशाख ४ गतेदेखि जारि कुस्ती...

सिरहाको लहानमा अवस्थित होटल दरबार प्रालि लाई २ तारे होटलको...

केही वर्ष देखि रहि आएको लाहान ४ स्थित डम्पिङ...

केही वर्ष देखि रहि आएको लाहान ४ स्थित डम्पिङ...

केही वर्ष देखि रहि आएको लाहान ४ स्थित डम्पिङ...

सिरहाको लहानमा एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेड कम्पनीको उदघाटन...

सुखिपुर नगरपालिका को उपमेयरको छोराले आफ्नो आमाको पदिय पावरको दुरुपयोग...

नव वर्ष २०७६ सालको शुभ आगमनमा सिरहाको लहानमा जिल्ला उधोग...

सिरहाको लहानमा आयोजित लहान महोत्सव २०७५ को पाँचौ दिन नेपाल...

सिरहाको लहानमा आयोजित लहान महोत्सव २०७५ को तेस्रो दिन पप...

प्रदेश २ का राज्यमन्त्री सुरेश मन्डल द्वारा लाहान स्थित रा....

‘हाम्रो लहान समृद्ध लहान, पर्यटन सहितको सुन्दर नगर निर्माण हाम्रो...

प्रदेश २ समृद्ध नभए, देश समृद्ध हुन सक्दैन, यस प्रदेशलाई...

सिरहाको लहानमा ;आधारभूत लेखा तथा कर नीति ;सम्बन्धि एक...

निर्माण व्यवसायी संघमा रासलाल रायले बाजी मारेका छन् । निर्माण...

दोस्रो गोलबजार मेयर कप फूटवल प्रतियोगिताको उपाधि सह आयोजक...

ग्लोबल फ्रेन्ड्स एशोसियन लहान द्वारा आयोजित छैठो होलि महोत्सव अन्तर्गत...

मिथिला अंचलमा आज विहिबार र भोलि शुक्रबार दुई...

आइतबारदेखि सिरहाको लहानमा जारी सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको...

सिरहाको लहानमा आयोजित ३ दिने विज्ञान रिसर्च तालिम सम्पन्न भएको...