शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कटुवा पेस्तोल सहित एक पक्राउ
बैशाख २०, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ बैशाख २० शुक्रबार -
सिरहा प्रहरीले कटुवा पेस्तोल सहित एक भारतीय युवा लाई पक्राउ गरेको छ। बिहिबार राति करिब ८ :४५ बजेको समयमा प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला सिरहा भगवानपुर गाउँपालिका वडा नं ४ दशगजा मिनी बजार बाटोमा चेकजाँच गर्दा भारत जिल्ला मधुबनी ग्रामपञ्चायत बगहा वडा नं १ बस्ने २८ वर्षीय राजेश कुमार यादबको साथवाट १ थान कटुवा पेस्तोल, खाली खोका १ राउण्ड फेला पारेको छ। 

पक्राउ परेका यादव लाई हतियार तथा गोली सहित अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको र जिल्ला अदालत सिराहाबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता तथा डिएसपी माधव राज खरेलले जानकारी दिएका छन।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.