शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
तेनुवापट्टिमा नकाबधारी द्वारा लुटपिट, एक पक्राउ
बैशाख ३१, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ बैशाख २९ - 
सिरहाको बरियारपट्टी गाउपालिका ४ तेनुवापट्टीमा ५/७ जनाको समुहमा आएका नकाबधारिहरुले लुटपिट गर्दै लाखौको धनमाल लेटर लागेका छन। बरियारपट्टी गाउपालिका ४ तेनुवापट्टीमा बस्ने स्थानीयवासी रामवृक्ष यादवको घरमा २०७६ बैशाख २८ गते राति करिब १२ बजे सबै जना सुतिरहेको अवस्थामा आएका नकाबधारीहरुले जोर जबर्जस्ती कुटपिट गर्दै रु.५० हजार नगद,सुनको गहना डेढ तोला र चाँदी ४० तोला लुटी फरार हुन् लाग्दा गाउँलेहरुले लखेटी १ जना लाई पक्राउ गरि इलाका प्रहरी कार्यलय बरियारपट्टीको जिम्मा लगाएको पिडित रामवृक्ष यादवले जानकारी दिएका छन । पक्राउ पर्नेमा वारियारपट्टि ४ सोहपुर बस्ने २५ वर्षीय अनिस सिंह दनुवार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दनुवार लाई पक्राउ गर्ने क्रममा गाउँलेहरुले कुटपिट गर्दा घाइते भएका दनुवार लाइ प्रहरीको रोहवरमा गोल्डेन अस्पताल विराटनगरमा उपचार भईरहेको र घटना बारे थप अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ। 

 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.