ताजा समाचार
लहान ८ मा सिनेट्रीप्याड वितरण कार्यक्रम सम्पन्न || सिरहा प्रहरी द्वारा गाडी संगै अबैध सामानहरु बरामद || “लहान फेस्ट २०१९ : फेशन शो एण्ड म्युजिकल ईभेन्ट” आज || लहानमा यामाहा एफजीएस एफआई भी थ्री सार्वजनिक || पानी परे संगै केहि राहत महसुस || सिरहाका १४ बटा स्वास्थ्य संस्था एकसाता भित्र बन्द गर्न निर्देशन || गरिब,असहायलाई ईद सामाग्री वितरण || एसपी चतुर्वेदीको प्रतिवद्धता " सुरक्षित र भयमुक्त सिरहा " || सिरहा सहित देशभर शुभकामना आदानप्रदान गरि इदुलफित्र मनाइदै || जिल्ला कारागारमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर समपन्न || सामुहिक इफ्तार कार्यक्रम सम्पन्न || नि : शुल्क क्यान्सर रोग शिविर सम्पन्न || लहान ६ मा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न || सिरहाको भगवानपुरमा न्यायिक समिति कार्यलयको विधिवत उद्घाटन || लहान नगरपालिका द्वारा ब्याग वितरणको कार्यक्रम शुभारम्भ || लहानमा फेशन शो एण्ड म्युजिकल ईभेन्ट” हुदै || युथ मुस्लिम सोसाईटी द्वारा सामुहिक इफ्तार कार्यक्रम सम्पन्न || वृक्षारोपन तथा शुभकामना आदान-प्रदान गरि गणतन्त्र दिवस मनाइयो || बजारमा मन्द विष कार्वाइड हालेर पकाएका आँप जताततै || मेयर कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि लहान लाई || अदालतको अवज्ञा गर्दै घर भत्काइयो || तेनुवापट्टिमा नकाबधारी द्वारा लुटपिट, एक पक्राउ || तेनुवापट्टिमा नकाबधारी द्वारा लुटपिट, एक पक्राउ || लामखुट्टे (मच्छर ) नियन्त्रण अभियान २०७६ को शुभारम्भ || भ्रष्टाचार नियन्त्रणका लागि साईकल यात्रा || युथ मुस्लिम वेलफेयरका युवाहरु द्वारा सरसफाई || लागु औषध सहित ३ पक्राउ पक्राउ || कटुवा पेस्तोल सहित एक पक्राउ || राष्टिय सुचना तथा संचार प्रविधि दिवस लहानमा पनि मनाइयो || लहानमा पनि १३० औं मजदुर दिवस मनाइदै || लागु औषध सहित लहानका २ जना पक्राउ || फोरम प्रदेश २ को अध्यक्षमा मन्त्रि यादब निर्वाचित || मामाको बिहेमा जन्ती गएका भाञ्जा अपहरणमा || वडा अध्यक्ष महतो द्वारा सांसद गिरिलाई स्वागत तथा सम्मान || निर्माण व्यवसायी संघको पद स्थापना कार्यक्रम सम्पन्न || फोहर व्यवस्थापनका लागि ७ सदस्य वार्ता टोलि गठन || केहि सिप नलागे फोहरको राजनीति - नगरप्रमुख || ४ हजार ५ सय रुपैयाँ फिर्ता नदिदा साथिको हत्या || ४ हजार ५ सय रुपैयाँ फिर्ता नदिदा साथिको हत्या || कुस्तीमा पप्पु पहलबानको दबदबा ||

सिरहाका १४ बटा स्वास्थ्य संस्था एकसाता भित्र बन्द गर्न निर्देशन


फिरोज शेख जेठ २४, २०७६

फिरोज शेख लहान २०७६ जेठ २४ - 
सिरहामा लामो समयदेखि नवीकरण नगराएका १४ वटा नीजि स्वास्थ्य संस्थाहरुलाई सात दिनभित्र बन्द गर्न जिल्ला स्वास्थ्य कार्यालय सिरहाले निर्देशन दिएको छ ।  नविकरणको लागि पटक–पटक ताकेता गर्दा पनि अटेर गरेर सञ्चालन गरिरहेको भन्दै जिल्लाका ८ अस्पताल र ६ पोलिक्लिनिकलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिइएको हो । संस्था नविकरण नगरी सञ्चालन गर्नेहरुमा लहान लाइफ केयर हस्पिटल प्रा.लि. लहान– ६, भुमिजा होस्पिटल  प्रालि गोलबजार, डिफाईन हेल्थ केयर अस्पताल प्रा.लि. लहान –३, कामना नर्सिङ होम प्रालि लहान ४, सगरमाथा मोडेल हस्पिटल प्रालि गोलबजार –८, मा धमिनी हस्पिटल प्रालि गोलबजार ६, रेखा नर्सिङ केयर एण्ड डाइग्नोस्टिक सेन्टर प्रालि मिर्चैया ६ गरि ८ वटा रहेका छन् ।  

त्यसैगरी, लिला मदन पोलिक्लिनिक एंड प्रसुति गृह लहान १ ,आदित्य मेडिकेयर सेन्टर लहान ८, वेष्ट राधा कृष्ण डेन्टल क्लिनिक लहान, अलफ्रेण्ड हेल्थ केयर प्रालि लाहान ४ , मदर ल्याण्ड पोलिक्लिनिक छ्प्राडी,सहलेश पोली क्लिनिक मिर्चैयाले  नविकरण नगरी स्वास्थ्य संस्था सञ्चालन गरेको जिल्ला जनस्वास्थ्य कार्यलय सिरहाले जनाएको छ। नविकरण समाप्त भएका स्वास्थ्य संस्थाहरुलाई दर्ता नविकरणको लागि दुई महिनाको समय दिएपनि अटेर गरेकोले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्ड सम्वन्धि निर्देशिका २०७० बमोजिम संस्था बन्द गरी सम्बन्धित कार्यालयमा जानकारी गराउन जेठ २२ गते पत्राचार गरिएको जिल्ला स्वास्थ्य अधिकृत उमेशलाल कर्णले जानकारी दिए ।

उनले नियम विपरित सञ्चालनमा रहेका सवै स्वास्थ्य कार्यालयलाई सात दिनभित्र बन्द गरी जिल्ला प्रशासन कार्यलय र स्वास्थ्य कार्यालयमा जानकारी दिन पत्राचार गरिएको बताए । ७ दिनभित्र स्वास्थ्य संस्था बन्द नगरे गैह्रकानूनी रुपमा संस्था सञ्चालन गरेको अभियोगमा प्रचलित कानुन बमोजिम कारबाही गरिने उनले बताए।

 

Comment Box

सिरहाको लहान ८ मा महिला स्वास्थ्य सम्बन्धि जनचेतना तथा सिनेट्रीप्याड...

जिल्ला प्रहरी कार्यलय सिरहाले विभिन्न ठाउमा भन्सार छलीका सामानहरु बरामद...

विगत लामो समयदेखि फेसन साथै मनोरन्जको क्षेत्रमा काम गर्दैै आएको...

सिरहाको लहानमा अवस्थित एस एस अटो सेन्टर लहान ( यामाहा...

बढेको अत्यधिक गर्मीका कारण सिरहा सहित मध्य तथा पूर्वी तराईको...

सिरहामा लामो समयदेखि नवीकरण नगराएका १४ वटा नीजि स्वास्थ्य संस्थाहरुलाई...

वेलफेयर सोसाईटी नेपालले लहानको वडा न.२,५,९ ,१०,१८ का विपन्न...

कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीले " सुरक्षित...

गरीब, दीनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट...

सिरहा जिल्ला कारागारमा आइतबार एक दिने नि:शुल्क स्वास्थ्य शिविर समपन्न...

सिरहाको लहानमा इस्लाम धर्मावलम्बिहरुको पवित्र महिना रमदानको अवसरमा लहान ५...

क्यान्सर अस्पताल भक्तपुरको सहयोगमा आयोजित एक दिने नि : शुल्क...

लहान नगरपालिका वडा न. ६ ले गत वर्ष गरेको नि:शुल्क...

सिरहाको भगवानपुर गाउपलिकामा गठित न्यायिक समितिले आफ्नो कार्यलयको बिहिबार एक...

२ का छात्र तथा छात्राहरुलाई स्कुल ब्याग वितरण कार्यक्रमको...

सिरहाको लहानमा फेशन शो हुने भएको छ। एल एण्ड एन...

सिरहाको लहानमा युथ मुस्लिम वेलफेयर सोसाईटी नेपालले रमदानको अवसरमा लहान...

लहान नगरपालिकाले वृक्षारोपन तथा शुभकामना आदान-प्रदान कार्यक्रम गरि गणतन्त्र दिवस...

बढ्दो गर्मीसँगै तराइको जन जिवन कष्ठकर भइरहेको बेला गर्मी मौसममा...

सिरहाको कर्जन्हामा भएको प्रदेश स्तरीय प्रथम मेयर कप टि–२० क्रिकेट...

सखुवानन्कारकट्टी गाउँपालिका का अध्यक्ष केदार नाथ यादवले उच्च अदालत जनकपुर...

सिरहाको बरियारपट्टी गाउपालिका ४ तेनुवापट्टीमा ५/७ जनाको समुहमा आएका नकाबधारिहरुले...

सिरहाको बरियारपट्टी गाउपालिका ४ तेनुवापट्टीमा ५/७ जनाको समुहमा आएका नकाबधारिहरुले...

तराइ मधेशमा गर्मि बढे संगै हिजोआज घरघरमा लामखुट्टेको आतंक सुरु...

" भ्रष्टाचारमुक्त समाजको निर्माण गरौँ–धार्मिक तथा पर्यटनको प्रवद्र्धन गरौँ" भन्ने...

सिरहाको लहान नगरपालिका वडा नम्बर ५ मा युथ मुस्लिम वेलफेयर...

सिरहा प्रहरीले लागु औषध सहित दुइ भारतीय र एक नेपालि...

सिरहा प्रहरीले कटुवा पेस्तोल सहित एक भारतीय युवा लाई पक्राउ...

सिरहाको लहानमा कम्प्युटर एशोसिएसन नेपाल महासंघ जिल्ला शाखा सिरहाको आयोजनामा...

सिरहाको लहानमा पनि आज विभिन्न कार्यक्रम गरी १३० औं मजदुर...

लागु औषध सहित लहानका २ जना पक्राउ परेका छन। इलाका...

सत्तारुढ संघिय समाजवादी फोरम नेपालको प्रदेश २ अध्यक्षका लागि भएको...

सप्तरीमा मामाको बिहेमा जन्ती गएका एक १२ बर्षिय बालक अपहरणमा...

पर्सा जिल्ला क्षेत्र न. ३ को ( ख ) बाट...

सिरहाको लहानमा आइतबार एक कार्यक्रमका बीच नेपाल निर्माण व्यवसायी संघ...

लहान नगरपालिका वडा नम्बर ४ मा रहेको डम्पिङ साईटमा स्थानीयले...

फोहोर फाल्न नदिए नगरपालिकाले फोहर कहाँ फाल्ने ? गम्भीर...

सिरहाको लहानमा गत शनिबार बलान खोलामा हत्या गरि फालिएको अवस्थामा...

सिरहाको लहानमा गत शनिबार बलान खोलामा हत्या गरि फालिएको अवस्थामा...

सिरहाको लहानमा आयोजित लहान महाेत्सवमा बैशाख ४ गतेदेखि जारि कुस्ती...