ताजा समाचार
बालविवाह र दहेज लेनदेनको खबर प्राप्त भए प्रहरीलाई तत्काल खबर || लहान नगरपालिकामा साक्षरता कक्षा संचालन हुने || क्रियाशील दलित पत्रकार संघ प्रदेश २ अध्यक्षमा मणिलाल || नेपाल आयुर्वेद औषधी व्यवसायी संघ प्रदेश २ को प्रथम अधिवेशन || अतिक्रमण गरि बनाइएका घर-टहरा हटाउने अभियान जारि || सुरक्षित गर्भपतन सम्बन्धि संचारकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न || सिरहा प्याब्सनको ८ औ वार्षिक साधारण सभा सम्पन्न || लहान बसपार्क शुक्रबार देखि सञ्चालनमा || लागु औषध सहित ८ जना पक्राउ || लहान नगरपालिकाको पाँचौ नगरसभा सम्पन्न, १ अर्ब ६२ करोड बजेट || लहान स्मार्ट फेशन शो २०२० को उपाधि शशि गोइत लाई || मिस्टर एण्ड मिस सिरहा २०२० को उपाधि विकाश र सुप्रिया || विश्व सरसफाई अभियानमा लागेका लहनाका टोली आज लहानमा || मिस्टर एण्ड मिस सिरहाको फिनाले आज हुदै || डाँका मुद्दाको फरार प्रतीवादी र लागु औषध सहित ५ पक्राउ || एनआइसी एसियाको ‘न्यु सुपर चमत्कारिक निक्षेप योजना’सार्वजनिक || लोकमार्गमा अतिक्रमण गरी बनाइएका घर-टहरा हटाउन शुरु || प्राविधिक शिक्षा नै आजको आवश्यकता : मुख्यमन्त्री राउत || मिस्टर एण्ड मिस सिरहाको फिनाले पौष २५ गते हुदै || पक्राउ परेका सडक कर्मचारी लाई गुण्डा प्रयोग गरी फसाएको आरोप || सडक डिभिजन कार्यालय लहानका प्रमुख सहित तीन जना पक्राउ || सडक अतिक्रमण गरी बनाइएका टहरा हटाउन शुरु || नेपाल जेसीजको ४६ औ राष्ट्रिय अध्यक्षमा जेसी अशोक शंकर विजयी || सरसफाईको अवस्था र व्यवस्थापन सम्बन्धि अन्तरकृया सहित सरसफाई र्याली सम्पन्न || सिद्धार्थ बैंक लहानको औपचारिक उद्घाटन सम्पन्न || सडक अतिक्रमण गरि राखिएका पसल र भौतिक संरचनाहरु हटाइने || नेशनल प्याब्सन सिरहाको अध्यक्षमा पुनः: तिवारी || भान्सा नै औषधालय' भन्ने बिषयमा २ दिने प्रशिक्षण शुरु || रोक्का जग्गा फुकुवाको मांग गर्दै दबाब मुलक र्याली || फुटबलको फाइनलमा आइ एड र बि एड विजय || सफ्टेक कलेजका विद्यार्थी द्वारा " स्वागत " कार्यक्रम सम्पन्न || स्वर्णिम सुरक्षित खाता बाट ८५ हजार उपचार विमा रकम भुक्तानी || लहानमा फेशन शो एण्ड म्युजिकल ईभेन्ट हुदै || लहानमा सवारी दुर्घटना हुँदा एकको ज्यान गयो २ गम्भीर || लोटस स्कुलमा अभिभावक दिवस भव्यताका साथ सम्पन्न || रोक्का जग्गा फुकुवा गर्न संघर्ष समिति गठन || लागु औषध सहित एक युवा पक्राउ || एकीकृत बस्ती र विद्यालय भवन हस्तान्तरण || एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न || प्रादेशिक संगीत यात्रा भव्यताका साथ् सम्पन्न ||

लहानमा भव्यताका साथ १४९४ औँ मोहम्मद जयन्ती मनाइयो


फिरोज शेख कार्तिक २४, २०७६

फिरोज शेख लहान २०७६ कार्तिक २४ - 
ईस्लाम धर्मावलम्बीहरुले ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जन्म दिन भव्यता पुर्वक आज  मनाइएको छ। ईस्लामी क्यालेण्डर हिजरी सम्वतको तेस्रो महिना रविउलअव्वलको १२ तारिख आइतबारका दिन मुलुकको समृद्धिको कामना गर्दै लहानमा पैगम्बर हजरत मोहम्मदको जन्मोत्सव " मोहम्मद–डे " हर्षोल्लासका साथ हजारौ मुस्लिम समुदायहरुको उपस्तिथिमा मनाएका छन् ।

‘आका की आमद – मरहब्बा, मदनी की आमद – मरहब्बा’ भन्ने नाराका साथ सिरहा लहानका मुस्लिम समुदायहरुले शान्ति पदयात्रा ¥याली निकाली लहान नगरपालिका परिक्रमा गर्दै बारवी रविउलअव्वल पर्व ‘मोहम्मद–डे’ मनाएको युथ मुस्लिम वेलफेयर सोसाइटी लहानका अध्यक्ष मोहम्मद इसराइल सिद्दिकीले जानकारी दिए। मुस्लिमसमुदायको अन्तिम धर्म प्रवक्ताको रुपमा रहेको पैगमवर मोहमम्दको १४ सय ९४ औं जन्मदीनको अवसरमा  हजारौको संख्यामा उपस्थित सिरहाका मुस्लिम समुदायहरु विभिन्न नाअत शरिफ वाचन तथा उनका उपदेश र वाणीहरुको स्मरण गर्दै पैगम्बरको नाराका साथै हर्षोल्लासपूर्वक जन्मोत्सव मनाइएको अध्यक्ष सिद्दिकीले जानकारी दिए । ¥याली विहान १० बजे लहान ५ स्थित नयाँ बजारबाट शुरुभई लहानका विभिन्न क्षेत्रको परिक्रमा गर्दै पुनः नयाँबजारमा गएर कोणसभामा परिणत भएको अध्यक्ष सिद्दिकीले जानकारी दिए। ¥यालीमा सहभागीहरूले प्लेकार्ड, धार्मिक वस्त्र, धार्मिक झन्डा, राष्ट्रिय झन्डासहित जन्मोत्सवको खुसीयालीमा नारा लगाएका थिए । 

पदयात्रामा लहान नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सुलेमान मिया अन्सारी,नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य अब्दुल करिम,वडा नम्बर १८ का अध्यक्ष मोहम्मद शमशेर ,लायन्स कल्वका तथा लहान सिटि जेसिजका पुर्व अध्यक्ष रियासत लिमि ( मुन्ना ),शेख मिडिया हाउस प्रालिका संचालक फिरोज शेख , स्मृद्धिपथ दैनिक पत्रिकाका सम्पादक फिरोज सिद्दिकी, मुस्लिम समुदायका अगुवाहरु  मोहम्मद मुस्तफा ,मोहम्मद मख्बुल ,भोजे मिया,मोहम्मद इसाक , मोहम्मद नियमुद्दीन ,फैज आलम, विभिन्न मदरसा बाट पाल्नु भएका धर्मगुरु, युवा ,महिला ,छात्रछात्रा लगायत हजारौ मुस्लिम जनसमुदायको उपस्तिथी रहेको थियो। यसै बीच ¥याली लाई व्यवस्थित र शान्ति ,सुरक्षा प्रदान गर्न ईलाका प्रहरी कार्यलयका डिएसपी भेषराज रिजालको कमान्डमा खटिएका नेपाल प्रहरी, सशत्र प्रहरी वेसक्याम बाट डिएसपी अर्जुन सापकोटाको कमान्डमा खटिएका सशत्र प्रहरी जवान लगायत बाटो व्यवस्थित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यलय लहान बाट खटिएका ट्राफिक प्रहरीहरुको बाक्लो उपस्तिथी रहेको थियो। ¥याली लाई व्यवस्थित र शान्ति ,सुरक्षा प्रदान गर्न खटिएका सम्पूर्ण प्रहरीहरु लाई युथ मुस्लिम वेलफेयर सोसाइटी लहानका अध्यक्ष मोहम्मद इसराइल सिद्दिकीले कार्यक्रम सफल बनाउन खेल्नु भएको भूमिकाको कदर गदै धन्यवाद ज्ञापन गरेका छन्।  

मुस्लिम समुदायका मानिसहरुले हिजो ११ तारिखका दिन राती धार्मिक प्रवचन गर्नुका साथै घर, टोल, मदरसा र मस्जिदलाई झकिझकाउ बनाइ मस्जिदमा राती जाग्राम बसि धर्मग्रन्थ कुरआनको तिलावत (वाचन)  र नफिल नमाज पढ्ने लगायतका धार्मिक कार्यहरु समेत गरेका छन्। विश्वभरीकै मुस्लिम समुदायले आजकै दिन बारबी रविउलऔव्वल पर्व भव्यताका साथ् मनाउदै आइरहेका छन् । यसै बीच ‘मोहम्मद–डे’ को अवसरमा प्रदेश २ सरकारले आज सार्वजनिक विदा समेत दिएका छन्। 

Comment Box

समाजमा भइरहेको बालविवाह र दहेज लेनदेनको खबर प्राप्त भए तत्काल...

सिरहाको लहान नगरपालिकाको प्रत्येक वडामा साक्षरता कक्षा संचालन हुने भएको...

क्रियाशील दलित पत्रकार संघ नेपालको २ नम्बर प्रदेश स्तरीय प्रथम...

नेपाल आयुर्वेद औषधी व्यवसायी संघ प्रदेश २ को प्रथम अधिवेशन...

सिरहा जिल्लाको मुख्य व्यपारिक केन्द्र लहानमा सडक अतिक्रमण तथा ऐलानी...

सुरक्षित गर्भपतन सम्बन्धि संचारकर्मीहरु संगको अन्तरक्रिया कार्यक्रम सिरहाको लहानमा सम्पन्न...

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) सिरहाको ८ औ वार्षिक...

जग्गामा ४ करोड भन्दा बढी लागानी गरि निर्माण गरेको लहान...

सिरहा प्रहरीले .लागु औषध सहित ८ जना लाई पक्राउ गरेका...

लहान नगरपालिकाको पाँचौ नगरसभा सम्पन्न भएको छ। सम्पन्न पाँचौ नगरसभा...

सिरहाको लहानमा मंगलबार राति सम्पन्न लहान स्मार्ट फेशन शो एण्ड...

सिरहाको लहानमा शुक्रबार अबेर राति सम्पन्न मिस्टर एण्ड मिस सिरहा...

" म मेरो देशमा फोहर गर्दिन " मूल नाराका साथ...

सिरहाको लहानमा मिस्टर एण्ड मिस सिरहा २०२० सिजन २ को...

सिरहा प्रहरीले डाँका मुद्दाका एक फरार प्रतीवादी लाई पक्राउ गरेको...

एनआइसी एसिया बैंकले ‘न्यु सुपर चमत्कारिक निक्षेप योजना’ सार्वजनिक गरेको...

सिरहा जिल्लाको मुख्य व्यपारिक केन्द्रको रुपमा पहिचान बनाउन सफल लहानमा...

सिरहाको लहानमा अवस्थित जेएस मुरारका बहुमुखी क्याम्पसको ३२ औ वार्षिकउत्सव...

सिरहाको लहानमा मिस्टर एण्ड मिस सिरहा २०२० सिजन २ को...

सडक डिभिजन कार्यालय लहानका प्रमुख विनोद साहलगायत तीन जना कर्मचारीलाई...

सिरहाको लहान स्थित रहेको सडक डिभिजन कार्यालयका प्रमुख बिनोद साह...

सिरहा जिल्लाको मुख्य व्यपारिक केन्द्रको रुपमा पहिचान बनाउन सफल लहानमा...

नेपाल जेसिजको ४६औ राष्ट्रिय महाअधिवेशनबाट वर्ष २०२० का लागी जेसी...

"हाम्रो लहान ,समृद्ध लहान "मुल नाराका साथ लहान नगरपालिकाको आयोजनामा...

सिरहाको लहानमा अवस्थित सिद्धार्थ बैंकले लहान शाखाको औपचारिक उद्घाटन कार्यक्रम...

जिल्ला प्रशासन कार्यलय सिराहा र स्थानीय सरकारको समन्वयमा सडक क्षेत्रमा...

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालको छाता संगठन नेशनल...

'माटो र आमाको स्वास्थ्य सुधार अभियानबाट भान्छानै औषधालय' भन्ने बिषयमा...

लहानको विभिन्न वडामा रहेको बालबिटोरी र गाउँ ब्लाक नाममा दर्ता...

सिरहाको लहानमा अवस्थित जे,एस मुरारका बहुमुखी क्याम्सको वार्षिक क्यालेन्डर अनुसार...

लहानमा अवस्थित रोयल सफ्टेक कलेजको कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुले...

कामना सेवा विकास बैंक लहान शाखाले औषधी उपचार विमा शुल्क...

सिरहाको लहानमा फेशन शो हुने भएको छ। स्मार्ट टेलर्स र...

सिरहाको लहानमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।सनिबार...

सिरहाको लहानमा अवस्थित लोटस इङलिस बोर्डिंग स्कुल लहान ८ ले...

लहानको विभिन्न वडामा रहेको बालबिटोरी र गाउँ ब्लाक नाममा दर्ता...

सिरहा प्रहरीले लागु औषध सहित एक युवा लाई पक्राउ गरेका...

सिरहाको लहानमा एक कार्यक्रमका बीच एकीकृत बस्ती र विद्यालय भवन...

सिरहाको लहानमा अवस्थित ओम पोलिक्लिनिक एण्ड अर्थो केयर सेन्टर लहान...

प्रादेशिक संगीत यात्रा जनकपुरधाममा भव्यताका साथ् सम्पन्न भएको छ। सनिबार...