ताजा समाचार
कोरोना भाइरस आशंका बिरामी राखन खाट सहयोग , चैत २५ || लहानमा एक किसान द्वारा १६ क्विन्टल भन्टा वितरण || सिरहाका पसलहरुमा सोसल डिस्टेन्स स्थापना गर्दै प्रहरी || जिल्ला प्रसाशन सिरहा द्वारा निषेधाज्ञा जारी, विभिन्न वडामा मास्क र || उधोग वाणिज्य संघ द्वारा प्रमुख जिल्ला अधिकारी गुरागाई लाई स्वागत || विद्यालयहरुमा खानेपानी ,शौचालय ,वृक्षारोपण तथा स्वच्छता कार्यक्रम प्रभावकारी बन्दै || डिएसपी थापाको भट्टी तथा मदिरा नियन्त्रण अभियान जारि,लागु औषध सहित || नेपालकै पहिलो एक मात्र कलाकारद्वारा अभिनित चलचित्र "अन्तिम पाना" सम्पादनमा || होलीमा ट्राफिक नियम उलंघन गर्ने २७४ मोटरसाइकल सहित ६ || कटुवा पेस्तोल सहित एक पक्राउ || हानिकारक मुल्य-मान्यतालाई चुनौति दिदै बिना दाईजो विवाह || पाँच दिने नि: शुल्क शल्यक्रिया शिविर सम्पन्न , १५१ जना || मुस्लिम संगठन नेपालको भेला तथा बैठक सम्पन्न - सिरहा संयोजकमा || सिरहामा मेला- महोत्सव, सार्वजनिक कार्यक्रम र भेला गर्न रोक || ‘मुद्दती निक्षेप खातामा सर्वाधिक उच्च ब्याजसँगै २१ लाख रुपैयाँसम्मको बीमा || सिरहा प्रहरीद्वारा ५ पक्राउ,एक को ज्यान गयो || पाँच दिने नि: शुल्क शल्यक्रिया शिविर शुरु || सुविधा सम्पन्न फर्निचर शो रुम संचालनमा || गोलबजार जेसिजको तेस्रो पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न || १५ लाख भन्दा बढी मुल्य बराबरको सुन र लागु औषध || भिजिट लहान महोत्सव २०२० हुँदै || नेपाल अर्वुद्ध रोग निवारण संस्थाको छेठौं बार्षिकोत्सब सम्पन्न || आधारभूत तहमा मातृभाषा अनिवार्य हुनुपर्ने : अभियन्ता चौधरी || एनएमबीले सिरहामा ल्यायो " प्रोजेक्ट स्वरोजगार " कार्यक्रम || एभरेष्ट कलेजको २१ औ वार्षिक उत्सव सम्पन्न || ७० औं प्रजातन्त्र दिवस लहानमा पनि मनाइयो || सखुवानन्कारकटीमा आयोजित १० दिने दोस्रो झण्डा महोत्सव सम्पन्न || लहान जेसीज २०२० को अध्यक्षमा बसन्त || लहान अस्पतालले बन्द गरेका सबै सेवा सुरु || नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्रदेश २ को दोस्रो || मालपोतमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर || नेकपा अध्यक्ष प्रचण्ड द्वारा दोस्रो झण्डा महोत्सवको उद्घाटन || भोजपुरी सिनेमाका चर्चित नायक निरहुआ र नायिका आम्रपाली रौतहट आउदै || लहानमा एकीकृत बस्तिको सिलान्यास || सखुानन्कारकट्टीमा दोस्रो झण्डा महोत्सव हुँदै || सिरहा प्रहरी द्वारा जुवा तास खेल्ने ११ जना पक्राउ || बालविवाह र दहेज लेनदेनको खबर प्राप्त भए प्रहरीलाई तत्काल खबर || लहान नगरपालिकामा साक्षरता कक्षा संचालन हुने || क्रियाशील दलित पत्रकार संघ प्रदेश २ अध्यक्षमा मणिलाल || नेपाल आयुर्वेद औषधी व्यवसायी संघ प्रदेश २ को प्रथम अधिवेशन ||

राजपाको सिरहा क्षेत्र १ मा गुप्ता, लहान नगरमा पासमान


फिरोज शेख मंसिर १०, २०७६

लहान, १० मंसिर । राष्ट्रिय जनता पार्टी नेपालको सिरहा क्षेत्र १ को क्षेत्रीय अधिवेशन मंसिर ९ गते सम्पन्न भएको छ । योसँगै लहान नगरपालिकाको प्रथम नगर अधिवेशनले अध्यक्षमा भोगेन्द्र पासमानलाई चयन गरेको छ । सिरहा क्षेत्र १ अधिवेशनले क्षेत्रीय अध्यक्षमा भारतीकुमारी गुप्ता (लहान नगरपालिकाका प्रत्यासी उपमेयर) चयन भएका छन् । अधिवेशनले क्षेत्रीय वरिष्ठ उपाध्यक्ष हरेराम शर्मा, विरेन्द्रकुमार यादव, विजय यादव, विनोद साह उपाध्यक्षमा रामविलास यादव, सहसचिव प्रेमकला साह, कोषाध्यक्ष ललितादेवी ठाकुरलगायत ७१ सदस्य समिति गठन भएको छ । यसैगरी, लहान नगर अधिवेशनले वरिष्ठ उपाध्यक्ष रंजिता मण्डल, उपाध्यक्ष रामप्रसाद महतो, सचिव विनोद साह, कोषाध्यक्ष जलाशादेवी यादवलगायत ३१ सदस्य समिति गठन भएको राजपाको युवा नेता मनोज यादवले बताए । योसँगै क्षेत्र १ प्रदेश क’ को अध्यक्षमा शितल साह र प्रदेश ख’ को अध्यक्षमा विघनेश यादवलाई अधिवेशनले चयन गरेको छ । सो अधिवेशनका प्रमुख अतिथी राजपाको सिरहा अध्यक्ष जीवरन्जन यादव, वरिष्ठ अतिथी अर्का सिरहा अध्यक्ष मो.मुस्ताक, केन्द्रीय सदस्य जयनारायण यादव, रोशन यादव, देवनारायण यादव, जिल्ला सचिव रामरिझन यादव, शिला यादव, युवा मँचका सिरहा अध्यक्षद्धय मनोज यादव र विरेन्द्रलगायत ढेड दर्जन नेताले मन्तव्य राखेका थिए । अधिवेशनमा महन्थ ठाकुर, महेन्द्र राय, राजेन्द्र महतो, राजकिशोर यादव, शरदसिँह भन्डारीलगायतका पक्षधरले संयुक्त अधिवेशन गरेको छ ।

Comment Box

कोरोना भाइरस आशंकामा परेका विरामीहरुको उपचारको लागि लहान नगरपालिकाले निर्माण...

कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले एक साताका...

विश्व भरि माहामारीको रुप लिई रहेको कोरोना (कोभिड–१९) को संक्रमण...

विश्व भरि माहामारीको रुप लिई रहेको कोरोना (कोभिड–१९) को संक्रमण...

जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानले शुक्रबार स्वागत कार्यक्रम सम्पन्न...

सिरहाको लहान नगरपालिका भित्र रहेका १० वटा सामुदायिक विद्यालयहरुमा वाटरएड,दलित...

धनुषामा घरेलु मदिरा सेवनबाट २१ जनाको मृत्युपछि सिरहा मातहतका प्रहरी...

एक मात्र कलाकारद्वारा अभिनित नेपाली कथानक चलचित्र "अन्तिम पाना"को सम्पादन...

सिरहा प्रहरीले होली पर्वमा ट्राफिक नियम उलंघन गरि उछृङ्खल गतिविधि...

सिरहा प्रहरीले कटुवा पेस्तोल सहित एक जना लाई पक्राउ गरेका...

परम्परागत कु–संस्कृतिलाइ चुनौति दिदै आइतबार सुडी समुदायका एक युवकले विना...

विपन्न बिरामीलाई गुणस्तरीय उपचार प्रदान गर्न सप्तऋषि अस्पतालले आयोजना गरेको...

नेकपा मुस्लिम संगठन नेपालको प्रदेश २ स्तरीय भेला तथा बैठक...

विश्वमा कोरोना भाइरसको सङ्क्रमण फैलने क्रममा हालसम्म ७७ देश कोरोना...

खाता भनेको एक प्रकारको कारोबार विवरण हो । सर्वसाधारण व्याक्ति...

सिरहाको लहानमा २ जना लागु औषध सहित पक्राउ परेका छन।...

विपन्न बिरामीलाई गुणस्तरीय उपचार प्रदान गर्न सप्तऋषि अस्पतालले ५ दिने...

सिरहाको लहानमा सुविधा सम्पन्न सुमन जेनरल स्टोर तथा फर्निचर शो...

गोलबजार जेसिजको तेस्रो पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम बुधबार सम्पन्न...

लागु पदार्थ नियन्त्रणमा नाम कमाउन सफल भएको लहान प्रहरीले संभवत...

" हाम्रो लहान समृद्ध लहान ,पर्यटन सहितको सुन्दर नगर नगर...

नेपाल अर्वुद्ध रोग निवारण संस्था,लहान क्यान्सर केयर सेन्टर लहान,सिराहाको छेठौं...

मैथिल समाज वुटवलका अध्यक्ष तथा मातृभाषाका अभियन्ता मुखिलाल चौधरीले आधारभूत...

एनएमबी बैंकले दिगो विकासको लागि दिर्घकालिन उदेश्यको साथ अवसरहरुको सिर्जना...

लहान ३ मा अवस्थित लहान एभरेष्ट कलेज तथा एभरेष्ट एजुकेशनल...

१०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली...

‘कला संस्कृति हाम्रो स्वभिमान,समृद्ध सखुवानन्कारकटी हाम्रो पहिचान’भने मूल नाराका साथ...

लहान सिटिजेसीजको साधारण सभाको निर्वाचन प्रक्रिया बाट सन् २०२० का...

सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालमा कार्यरत...

" गुणस्तरीय उत्पादन,मर्यादित व्यपार ,नीति निर्माणमा पहुँच सांगठनिक आधार "...

सिरहाको लहानमा अवस्थित मालपोत कार्यलयमा नेपाल बैंक लिमिटेडले एक कार्यक्रमका...

कला संस्कृति हाम्रो स्वभिमान,समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान " भने मूल...

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रौतहटको मौलापुर नगरपालिकाले फागुन ५ र...

सिरहाको लहानमा एकीकृत बस्ति निर्माण तथा खेल मैदान सिलान्यास कार्यक्रम...

" कला संस्कृति हाम्रो स्वभिमान,समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान " भने...

सिरहा प्रहरीले जुवा तास खेल्ने ११ जना लाई पक्राउ गरेका...

समाजमा भइरहेको बालविवाह र दहेज लेनदेनको खबर प्राप्त भए तत्काल...

सिरहाको लहान नगरपालिकाको प्रत्येक वडामा साक्षरता कक्षा संचालन हुने भएको...

क्रियाशील दलित पत्रकार संघ नेपालको २ नम्बर प्रदेश स्तरीय प्रथम...

नेपाल आयुर्वेद औषधी व्यवसायी संघ प्रदेश २ को प्रथम अधिवेशन...