ताजा समाचार
भगवानपुर क्वारेन्टिनमा रहेकाहरुको नमुना संकलन || लहान नगरपालिका द्वारा राहत वितरण शुरु || घरमै बसेर शबे बरात पर्व मनाउन अपील || लकडाउन तोडेर चलाइएका २८ सवारीसाधन नियन्त्रणमा || कोरोनालाई पराजित गर्न दिप प्रज्वलन गरी महोत्सब मनाउने || सेफ क्वारेन्टाईनमा खटिएका स्वास्थ्यकर्मी र बिरामीका लागी राहत सामग्री हस्तान्तरण || सिरहामा लकडाउन सफल बनाउन प्रहरीको सक्रियता बढ्यो || समाजसेवी हमाल द्वारा मास्क र साबुन वितरण || लहान नगरपालिका द्वारा सहुलियत दरमा तरकारी पसल सुरु || लायन्स क्लब द्वारा सय घर परिवारलाई राहत || लहानको वडा न.७ द्वारा ६५ घर परिवारलाई राहत वितरण || लहानका युवाहरुले विपन्न परिवारलाई घर-घरमा पुगेर बाँडे खाद्यान्न || लहानको नया बजारमा आगलागी हुँदा २० लाख बराबरको क्षति || कोरोना भाइरस आशंका बिरामी राखन खाट सहयोग , चैत २५ || लहानमा एक किसान द्वारा १६ क्विन्टल भन्टा वितरण || सिरहाका पसलहरुमा सोसल डिस्टेन्स स्थापना गर्दै प्रहरी || जिल्ला प्रसाशन सिरहा द्वारा निषेधाज्ञा जारी, विभिन्न वडामा मास्क र || उधोग वाणिज्य संघ द्वारा प्रमुख जिल्ला अधिकारी गुरागाई लाई स्वागत || विद्यालयहरुमा खानेपानी ,शौचालय ,वृक्षारोपण तथा स्वच्छता कार्यक्रम प्रभावकारी बन्दै || डिएसपी थापाको भट्टी तथा मदिरा नियन्त्रण अभियान जारि,लागु औषध सहित || नेपालकै पहिलो एक मात्र कलाकारद्वारा अभिनित चलचित्र "अन्तिम पाना" सम्पादनमा || होलीमा ट्राफिक नियम उलंघन गर्ने २७४ मोटरसाइकल सहित ६ || कटुवा पेस्तोल सहित एक पक्राउ || हानिकारक मुल्य-मान्यतालाई चुनौति दिदै बिना दाईजो विवाह || पाँच दिने नि: शुल्क शल्यक्रिया शिविर सम्पन्न , १५१ जना || मुस्लिम संगठन नेपालको भेला तथा बैठक सम्पन्न - सिरहा संयोजकमा || सिरहामा मेला- महोत्सव, सार्वजनिक कार्यक्रम र भेला गर्न रोक || ‘मुद्दती निक्षेप खातामा सर्वाधिक उच्च ब्याजसँगै २१ लाख रुपैयाँसम्मको बीमा || सिरहा प्रहरीद्वारा ५ पक्राउ,एक को ज्यान गयो || पाँच दिने नि: शुल्क शल्यक्रिया शिविर शुरु || सुविधा सम्पन्न फर्निचर शो रुम संचालनमा || गोलबजार जेसिजको तेस्रो पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न || १५ लाख भन्दा बढी मुल्य बराबरको सुन र लागु औषध || भिजिट लहान महोत्सव २०२० हुँदै || नेपाल अर्वुद्ध रोग निवारण संस्थाको छेठौं बार्षिकोत्सब सम्पन्न || आधारभूत तहमा मातृभाषा अनिवार्य हुनुपर्ने : अभियन्ता चौधरी || एनएमबीले सिरहामा ल्यायो " प्रोजेक्ट स्वरोजगार " कार्यक्रम || एभरेष्ट कलेजको २१ औ वार्षिक उत्सव सम्पन्न || ७० औं प्रजातन्त्र दिवस लहानमा पनि मनाइयो || सखुवानन्कारकटीमा आयोजित १० दिने दोस्रो झण्डा महोत्सव सम्पन्न ||

इन्टर स्कुलमा मनकामनाको ह्याट्रिक


फिरोज शेख मंसिर २०, २०७६

फिरोज शेख लहान २०७६ मंसिर २० - 
सिरहाको लहानमा आयोजित लहान क्रिकेट क्लवको आयोजना तथा एबी मल सिरहा सुपर मार्केट गोलबजारको टाइटल स्पोन्सरमा सम्पन्न   इन्टर स्कुल टि - 20 क्रिकेट प्रतियोगिता अन्तर्गत विहिवार सम्पन्न फाइनल खेलमा श्री शारदा नमुना स्कुल लाई ३ विकेटले हराउदै  लहान मनोकामना स्कुल तेस्रो पटक लगातार उपाधि उचाल्दै ह्याट्रिक गर्न सफल भएका छन्। उपाधिका लागि प्रवल दावेदार मानिएका श्री शारदा स्कुलका खिलाडीहरुले सम्मान जनक प्रदर्शन गर्न नसक्दा सस्तैमा समेटिएका थिए। टस जितेर पहिला ब्याटिंग गर्न आएका शारदा स्कुलले १२ ओभर ५ बलमा अल आउट हुदै मात्र ४४ रनमा समेटिएका थिए। शारदा स्कुलका लागि नविन यादव १४ बलमा १६ रन,रोशन यादव १२ बलमा ७ रन र अजित साह ११ बलमा ५ रन बनाउनु बाहेक मनकामना स्कुलको धारिलो,कसिलो बलिङ्ग र उत्कृष्ट फिल्डिंगका अगाडी कुनै पनि  खिलाडीले राम्रो प्रदर्शन गर्न सकेनन। शारदा स्कुललाई ४४ रनमा समेट्न मनकामना स्कुलका तर्फ बाट सन्दिप दास ३ ओभर ५ बलमा १३ रन दिएर ५ विकेट , शिद्धार्थ मण्डल ४ ओभरमा १३ रन दिएर ४ विकेट र शिशिर चौधरी १ ओभरमा २ रन दिएर १ विकेट लिदै उत्कृष्ट बलिङ्गको प्रदर्शन गर्दै शारदा स्कुललाई ४४ रनमै प्याक गर्न सफल भएका थिए।

 यसै बीच ४५ रनको सामान्य लक्ष्यका साथ मैदानमा उत्रेका मनकामना स्कुल उपाधिका लागि संघर्ष गर्दै ९ ओभर १ बलमा ७ विकेट गुमाई ४७ रन बनाउदै शारदा स्कुललाई ३ विकेटले पराजित गर्दै ह्याट्रिक गर्दै तेस्रो पटक उपाधि उचालन सफल भएका छन्। मनकामनाका लागि सिद्धार्थ मण्डल १८ बलमा ९ रन , तलिफ हुसैन १५ बलमा ८ रन र संजिप दस ४ बलमा ८ रन बनाउदै अन्य अतिरिक्त रनको सहयोगमा अन्तिम तथा निर्णायक फाइनल खेल जित्दै उपाधि विजेता भएका छन्। शारदा स्कुलका तर्फ बाट अजित साह ३ ओभरमा ५ रन खर्चेर २ विकेट ,रोशन यादव २ ओभरमा १४ रन दिएर २ विकेट र सर्बिन यादव १ ओभरमा ७ रन खर्चेर १ विकेट लिए पनि आफ्नो स्कुललाई पराजित हुन् बाट  जोगाउन सकेनन। फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका संजिप दास म्यान अफ द फाइनल घोषित भए। प्रतियोगिताको अन्तिम तथा फाइनल खेलको निर्णायक एम्पायरमा संजय चौधरी र सुमित चन्द्र देव रहेका थिए भने म्याच रेफ्रीमा देवेन्द्र साह , स्कोरर कशिंद्र दास ,कमनटेटर राधे मण्डल र अजय महतो रहेका थिए।

यसै बीच एक कार्यक्रम आयोजना गरि विजेता , उपविजेता लगायत प्रतियोगिता भरि उत्कृष्ट प्रदर्शन गरेका खिलाडीहरुलाई पुरस्कार वितरण गरिएको छ। लहान क्रिकेट कल्वका अध्यक्ष राकेश अधिकारीको अध्यक्षता तथा प्रतियोगिताको टाइटल स्पोन्सर एबी मल सिरहा सुपरमार्केट गोलबजार ६ का संचालक जागिर अन्सारीको प्रमुख आतिथ्य र एबी मल सिरहा सुपरमार्केटका सीईओ पिन्टु राउत , शास्त्र प्रहरी वेस क्याम्प लहानका डिएसपी अर्जुन सापकोटा लहान सिटि जेसिजका अध्यक्ष राजु मण्डल , रेडियो सरगम ९३ मेगहर्जका प्रवन्ध निर्देशक फिरोज शेखको विशिष्ट आतिथ्य तथा एबी मलका  सुपर भाइजर जफिर अन्सारी,एबी मलका प्रोटक्युपमेंट म्यानेजर महेश कार्की , ईलाका प्रहरी कार्यलय लहानका इनेस्पेक्टर सुमित कुशवाहा , पत्रकार मनोज बनैता,समाजवादी पार्टी प्रदेश २ कि महिला सदस्य ललिता दास ,एबी मलका एडमिन इन्चार्ज सुदिप राउत , नेपाल महिला क्रिकेट टिमका कविता गौतम , सन्तोषी चौधरीको आतिथ्यमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा इमेर्जिंग प्लेयर आयुष बिक ( जिवि साव स्कुल)  ,बेस्ट किपर सजाद अन्सारी ( बेबी एन्जल स्कुल ),बेस्ट फिल्डर कृष्णा साह ( मनकामना स्कुल ),बेस्ट बलर ललित रजक १८ विकेट ( प्यारागन स्कुल ),बेस्ट ब्याट्सम्यान अभिषेक साह १७० रन ( मनकामना स्कुल ) र म्यान अफ द सिरिज नविन यादव भएका छन् ।नवीनले प्रतियोगिता भरि उत्कृष प्रदर्शन गर्दै  १०७ रन र १७ विकेट लिन सफल भएका थिए। प्रतियोगिताको अवधिमा विभिन्न विदामा उत्कृष्ट भएका खिलाडीहरुलाई अध्यक्ष तथा उपस्तिथ अतिथिहरुको हात बाट पुरस्कार वितरण गरिएको थियो।

यसै बीच प्रतियोगिताको फाइनलमा विजेता भएका लहान मनकामना स्कुललाई प्रमुख अतिथि एबी मलका संचालक जागिर अन्सारी लगायत उपस्थित अतिथिहरुको सहभागितामा नगद रु, २५ हजार ,शिल्ड ,मेडल र प्रमाण-पत्र प्रदान गरिएको छ। भने उप-विजेता श्री शारदा नमुना स्कुललाई नगद रु,१५ हजार , शिल्ड ,मेडल र प्रमाण-पत्र प्रदान गरिएको छ। कार्यक्रमा उपस्थित सम्पूर्ण अतिथि तथा सहयोगी संस्थाहरु लाई कदर-पत्रले सम्मान गरिएको थियो,भने एबी मलका संचालक जागिर अन्सारी , सीईओ पिन्टु राउत , सिटि जेसिज लहानका अध्यक्ष राजु मण्डल तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेखलाई कदर -पत्र सहित दोसल्लाह ओढाएर सम्मान गरिएको थियो।

लहानमा अवस्थित पशुपति आदर्श माविको प्रांगणमा आयोजित प्रतियोगितामा अजय महतो,हरिश चन्द्रदेव,देबु चौधरी,सोनु मण्डल,अनिश मण्डल,बिबेक मण्डल,रमेश मण्डल ,रामाशिष मण्डल ,रोहित मण्डल ,सुरज चौधरी लगायतले प्रतियोगिता अवधिभर खेल व्यवस्थित गर्न निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।कार्यक्रममा शारदा स्कुल र मनकामना स्कुलका विधयार्थीहरुले विभिन्न गित संगीतमा संस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए। प्रतियोगिताको मिडिया पार्टनर शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्ज रहेका थिए।सुमित चन्द्रदेवको संयोजकत्मा कार्तिक २८ गते बाट प्रतियोगिता संचालन भएको थियो ।

Comment Box

सिरहाको भगवानपुर गाउपालिकाले सामुदायिक भवन गैरसाहामा बनाएको क्वारेन्टाइनमा रहेका २३...

कोरोना भाइरस (कोभिड– १९) को संक्रमण फैलिने जोखिम घटाउन पछिल्लो...

मुस्लिम समुदायले बिहिवार परेको शबे बरात पर्व घरमै मनाउने भएका...

सरकारले कोरोना भाइरसका कारण देश नै लकडाउन गरेको मंगलबार १५...

कोरोना भगाऊ , संसार बचाउँ भन्ने मुल नाराको साथ सिरहाको...

विश्वव्यापी महामारीको रूपमा फैलिसकेको कोरोना भाइरस अर्थात (कोविड–१९) को...

कोरोना संक्रमितको संख्या बढ्दै गएपपिछ सरकारले लकडाउनलाई थप कडा बनाउन...

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न धनगढीमाई नगरपालिकामा...

लहान नगरपालिकाले किसानबाट खरिद गरिएको तरकारी सहज र उचित मूल्यमा...

कोरोना भाइरस (कोभिड– १९) को संक्रमण फैलिने जोखिम घटाउन पछिल्लो...

लकडाउनबाट प्रभावित अति विपन्न तथा गरिब परिवारलाई लहान नगरपालिकाको वडा...

सिरहाको लहानमा स्थानीय युवाहरुले लकडाउनबाट प्रभावित अति विपन्न, ज्यालादारी मजदुर...

सिरहाको लहान नगरपालिका ५ नया बजारको गुद्री बजारको किराना ,चामल...

कोरोना भाइरस आशंकामा परेका विरामीहरुको उपचारको लागि लहान नगरपालिकाले निर्माण...

कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले एक साताका...

विश्व भरि माहामारीको रुप लिई रहेको कोरोना (कोभिड–१९) को संक्रमण...

विश्व भरि माहामारीको रुप लिई रहेको कोरोना (कोभिड–१९) को संक्रमण...

जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानले शुक्रबार स्वागत कार्यक्रम सम्पन्न...

सिरहाको लहान नगरपालिका भित्र रहेका १० वटा सामुदायिक विद्यालयहरुमा वाटरएड,दलित...

धनुषामा घरेलु मदिरा सेवनबाट २१ जनाको मृत्युपछि सिरहा मातहतका प्रहरी...

एक मात्र कलाकारद्वारा अभिनित नेपाली कथानक चलचित्र "अन्तिम पाना"को सम्पादन...

सिरहा प्रहरीले होली पर्वमा ट्राफिक नियम उलंघन गरि उछृङ्खल गतिविधि...

सिरहा प्रहरीले कटुवा पेस्तोल सहित एक जना लाई पक्राउ गरेका...

परम्परागत कु–संस्कृतिलाइ चुनौति दिदै आइतबार सुडी समुदायका एक युवकले विना...

विपन्न बिरामीलाई गुणस्तरीय उपचार प्रदान गर्न सप्तऋषि अस्पतालले आयोजना गरेको...

नेकपा मुस्लिम संगठन नेपालको प्रदेश २ स्तरीय भेला तथा बैठक...

विश्वमा कोरोना भाइरसको सङ्क्रमण फैलने क्रममा हालसम्म ७७ देश कोरोना...

खाता भनेको एक प्रकारको कारोबार विवरण हो । सर्वसाधारण व्याक्ति...

सिरहाको लहानमा २ जना लागु औषध सहित पक्राउ परेका छन।...

विपन्न बिरामीलाई गुणस्तरीय उपचार प्रदान गर्न सप्तऋषि अस्पतालले ५ दिने...

सिरहाको लहानमा सुविधा सम्पन्न सुमन जेनरल स्टोर तथा फर्निचर शो...

गोलबजार जेसिजको तेस्रो पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम बुधबार सम्पन्न...

लागु पदार्थ नियन्त्रणमा नाम कमाउन सफल भएको लहान प्रहरीले संभवत...

" हाम्रो लहान समृद्ध लहान ,पर्यटन सहितको सुन्दर नगर नगर...

नेपाल अर्वुद्ध रोग निवारण संस्था,लहान क्यान्सर केयर सेन्टर लहान,सिराहाको छेठौं...

मैथिल समाज वुटवलका अध्यक्ष तथा मातृभाषाका अभियन्ता मुखिलाल चौधरीले आधारभूत...

एनएमबी बैंकले दिगो विकासको लागि दिर्घकालिन उदेश्यको साथ अवसरहरुको सिर्जना...

लहान ३ मा अवस्थित लहान एभरेष्ट कलेज तथा एभरेष्ट एजुकेशनल...

१०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली...

‘कला संस्कृति हाम्रो स्वभिमान,समृद्ध सखुवानन्कारकटी हाम्रो पहिचान’भने मूल नाराका साथ...