शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लागु औषध सहित एक युवा पक्राउ
मंसिर २६, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ मंसिर २६ -
सिरहा प्रहरीले लागु औषध सहित एक युवा लाई पक्राउ गरेका छन्। प्रहरीले बरियारपट्टी गा.पा.३ दुर्गा मन्दिर स्थित ईलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाबाट खटिएको गस्ती टोलीले बरियारपट्टीबाट जिरोमाईल चल्ने यात्रु वाहक बसलाई चेकजाँच गर्दा जिल्ला सिरहा लहान न.पा.५ वलुवा टोल बस्ने वर्ष २२ को उपेन्द्र सदाको साथबाट लागु औषध डाईजेल्याप ३८ पिस, नरफिन ३९ पिस, फेनारगन ३७ पिस र नाईट्रोजन ६ पिस ट्याव्लेट सहित पक्राउ गरेका छन्। पक्राउ परेका सदा लाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.