ताजा समाचार
गोलबजार जेसिजको तेस्रो पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न || १५ लाख भन्दा बढी मुल्य बराबरको सुन र लागु औषध || भिजिट लहान महोत्सव २०२० हुँदै || नेपाल अर्वुद्ध रोग निवारण संस्थाको छेठौं बार्षिकोत्सब सम्पन्न || आधारभूत तहमा मातृभाषा अनिवार्य हुनुपर्ने : अभियन्ता चौधरी || एनएमबीले सिरहामा ल्यायो " प्रोजेक्ट स्वरोजगार " कार्यक्रम || एभरेष्ट कलेजको २१ औ वार्षिक उत्सव सम्पन्न || ७० औं प्रजातन्त्र दिवस लहानमा पनि मनाइयो || सखुवानन्कारकटीमा आयोजित १० दिने दोस्रो झण्डा महोत्सव सम्पन्न || लहान जेसीज २०२० को अध्यक्षमा बसन्त || लहान अस्पतालले बन्द गरेका सबै सेवा सुरु || नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्रदेश २ को दोस्रो || मालपोतमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर || नेकपा अध्यक्ष प्रचण्ड द्वारा दोस्रो झण्डा महोत्सवको उद्घाटन || भोजपुरी सिनेमाका चर्चित नायक निरहुआ र नायिका आम्रपाली रौतहट आउदै || लहानमा एकीकृत बस्तिको सिलान्यास || सखुानन्कारकट्टीमा दोस्रो झण्डा महोत्सव हुँदै || सिरहा प्रहरी द्वारा जुवा तास खेल्ने ११ जना पक्राउ || बालविवाह र दहेज लेनदेनको खबर प्राप्त भए प्रहरीलाई तत्काल खबर || लहान नगरपालिकामा साक्षरता कक्षा संचालन हुने || क्रियाशील दलित पत्रकार संघ प्रदेश २ अध्यक्षमा मणिलाल || नेपाल आयुर्वेद औषधी व्यवसायी संघ प्रदेश २ को प्रथम अधिवेशन || अतिक्रमण गरि बनाइएका घर-टहरा हटाउने अभियान जारि || सुरक्षित गर्भपतन सम्बन्धि संचारकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न || सिरहा प्याब्सनको ८ औ वार्षिक साधारण सभा सम्पन्न || लहान बसपार्क शुक्रबार देखि सञ्चालनमा || लागु औषध सहित ८ जना पक्राउ || लहान नगरपालिकाको पाँचौ नगरसभा सम्पन्न, १ अर्ब ६२ करोड बजेट || लहान स्मार्ट फेशन शो २०२० को उपाधि शशि गोइत लाई || मिस्टर एण्ड मिस सिरहा २०२० को उपाधि विकाश र सुप्रिया || विश्व सरसफाई अभियानमा लागेका लहनाका टोली आज लहानमा || मिस्टर एण्ड मिस सिरहाको फिनाले आज हुदै || डाँका मुद्दाको फरार प्रतीवादी र लागु औषध सहित ५ पक्राउ || एनआइसी एसियाको ‘न्यु सुपर चमत्कारिक निक्षेप योजना’सार्वजनिक || लोकमार्गमा अतिक्रमण गरी बनाइएका घर-टहरा हटाउन शुरु || प्राविधिक शिक्षा नै आजको आवश्यकता : मुख्यमन्त्री राउत || मिस्टर एण्ड मिस सिरहाको फिनाले पौष २५ गते हुदै || पक्राउ परेका सडक कर्मचारी लाई गुण्डा प्रयोग गरी फसाएको आरोप || सडक डिभिजन कार्यालय लहानका प्रमुख सहित तीन जना पक्राउ || सडक अतिक्रमण गरी बनाइएका टहरा हटाउन शुरु ||

विश्व सरसफाई अभियानमा लागेका लहनाका टोली आज लहानमा


फिरोज शेख पौष २५, २०७६

फिरोज शेख / शेख मिडिया हाउस प्रालि लहान २०७६ पुष २५ - 
" म मेरो देशमा फोहर गर्दिन " मूल नाराका साथ विश्व सरसफाई अभियान चलाएको नेवा लहना समुहले आज सिरहाको लहानमा सरसफाई गरेको छ। सो समुहले लहानका शहिद चौक सहित   केहि चोकहरुमा सरसफाई गरेका हुन् । काडमाडौको कृर्तिपुरमा ७६ चुलोको परिवार अथवा  नेवा लहना समुदायद्धारा १४ वर्ष देखी संञ्चालित सामाजिक आर्थिक सवालम्वन कार्यक्रम  अन्र्तगतको विश्व सरसफाई कार्यक्रमलाई विगत १० वर्ष यता प्राथमिकताका साथ अघि बढाउदै सिरहा नगरपालिकामा सरसफाई कार्यक्रम गरेर आज(शुक्रबार) लहानमा आएको नेवा लहनाका अध्यक्ष राजमान मानवले बताउनु भयो ।

आफुले फोहोर नगर्ने,आफ्नो फोहोरलाई आफै व्यवस्थापन गर्ने भन्दै विगत १० वर्ष देखी सुरु गरेको अभियानलाई अवको २ वर्ष अर्थात २०७८ साल माघ महिना पछि ५० प्रतिशत मानिसहरुले अभियान अनुसरण गर्दै आफ्नो फोहोर आफै व्यवस्थापन गर्ने विश्वासका साथ यो अभियान शुरु गरेको अध्यक्ष राजमान मानवले बताउनु भयो। माहाकाली देखी मेची सरसफाई गर्न चौथो पटकको यो अभियान आज शुक्रबार लहान लाई आफ्नै घर सम्झी सरसफाई गर्न आएको नेवा लहनाले जनाएको छ। सरसफाई लहनाका १६ जना भोलेन्टीयरहरुले लहानमा सरसफाई गरेका छन।  नेवा लहनाको विश्व सरसफाई अभियान बंगलादेश ,भारत र नेपालमा जारि छन।

Comment Box

गोलबजार जेसिजको तेस्रो पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम बुधबार सम्पन्न...

लागु पदार्थ नियन्त्रणमा नाम कमाउन सफल भएको लहान प्रहरीले संभवत...

" हाम्रो लहान समृद्ध लहान ,पर्यटन सहितको सुन्दर नगर नगर...

नेपाल अर्वुद्ध रोग निवारण संस्था,लहान क्यान्सर केयर सेन्टर लहान,सिराहाको छेठौं...

मैथिल समाज वुटवलका अध्यक्ष तथा मातृभाषाका अभियन्ता मुखिलाल चौधरीले आधारभूत...

एनएमबी बैंकले दिगो विकासको लागि दिर्घकालिन उदेश्यको साथ अवसरहरुको सिर्जना...

लहान ३ मा अवस्थित लहान एभरेष्ट कलेज तथा एभरेष्ट एजुकेशनल...

१०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली...

‘कला संस्कृति हाम्रो स्वभिमान,समृद्ध सखुवानन्कारकटी हाम्रो पहिचान’भने मूल नाराका साथ...

लहान सिटिजेसीजको साधारण सभाको निर्वाचन प्रक्रिया बाट सन् २०२० का...

सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालमा कार्यरत...

" गुणस्तरीय उत्पादन,मर्यादित व्यपार ,नीति निर्माणमा पहुँच सांगठनिक आधार "...

सिरहाको लहानमा अवस्थित मालपोत कार्यलयमा नेपाल बैंक लिमिटेडले एक कार्यक्रमका...

कला संस्कृति हाम्रो स्वभिमान,समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान " भने मूल...

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रौतहटको मौलापुर नगरपालिकाले फागुन ५ र...

सिरहाको लहानमा एकीकृत बस्ति निर्माण तथा खेल मैदान सिलान्यास कार्यक्रम...

" कला संस्कृति हाम्रो स्वभिमान,समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान " भने...

सिरहा प्रहरीले जुवा तास खेल्ने ११ जना लाई पक्राउ गरेका...

समाजमा भइरहेको बालविवाह र दहेज लेनदेनको खबर प्राप्त भए तत्काल...

सिरहाको लहान नगरपालिकाको प्रत्येक वडामा साक्षरता कक्षा संचालन हुने भएको...

क्रियाशील दलित पत्रकार संघ नेपालको २ नम्बर प्रदेश स्तरीय प्रथम...

नेपाल आयुर्वेद औषधी व्यवसायी संघ प्रदेश २ को प्रथम अधिवेशन...

सिरहा जिल्लाको मुख्य व्यपारिक केन्द्र लहानमा सडक अतिक्रमण तथा ऐलानी...

सुरक्षित गर्भपतन सम्बन्धि संचारकर्मीहरु संगको अन्तरक्रिया कार्यक्रम सिरहाको लहानमा सम्पन्न...

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) सिरहाको ८ औ वार्षिक...

जग्गामा ४ करोड भन्दा बढी लागानी गरि निर्माण गरेको लहान...

सिरहा प्रहरीले .लागु औषध सहित ८ जना लाई पक्राउ गरेका...

लहान नगरपालिकाको पाँचौ नगरसभा सम्पन्न भएको छ। सम्पन्न पाँचौ नगरसभा...

सिरहाको लहानमा मंगलबार राति सम्पन्न लहान स्मार्ट फेशन शो एण्ड...

सिरहाको लहानमा शुक्रबार अबेर राति सम्पन्न मिस्टर एण्ड मिस सिरहा...

" म मेरो देशमा फोहर गर्दिन " मूल नाराका साथ...

सिरहाको लहानमा मिस्टर एण्ड मिस सिरहा २०२० सिजन २ को...

सिरहा प्रहरीले डाँका मुद्दाका एक फरार प्रतीवादी लाई पक्राउ गरेको...

एनआइसी एसिया बैंकले ‘न्यु सुपर चमत्कारिक निक्षेप योजना’ सार्वजनिक गरेको...

सिरहा जिल्लाको मुख्य व्यपारिक केन्द्रको रुपमा पहिचान बनाउन सफल लहानमा...

सिरहाको लहानमा अवस्थित जेएस मुरारका बहुमुखी क्याम्पसको ३२ औ वार्षिकउत्सव...

सिरहाको लहानमा मिस्टर एण्ड मिस सिरहा २०२० सिजन २ को...

सडक डिभिजन कार्यालय लहानका प्रमुख विनोद साहलगायत तीन जना कर्मचारीलाई...

सिरहाको लहान स्थित रहेको सडक डिभिजन कार्यालयका प्रमुख बिनोद साह...

सिरहा जिल्लाको मुख्य व्यपारिक केन्द्रको रुपमा पहिचान बनाउन सफल लहानमा...