ताजा समाचार
समाजसेवी चौधरी र कर्माचार्यको राहत अभियान आज पनि || समाजसेवी चौधरी र कर्माचार्य द्वारा २२५० घर परिवार लाई राहत || सप्तरीमा दुई पक्षबीच झडप : प्रहरीद्वारा ८ राउन्ड अश्रुग्यास प्रहार || सिरहामा थप १७ जना कोरोना संक्रमित पुष्टि, संक्रमितको संख्या ४७ || डिएसपी सापकोटाको सरुवा ,लहानमा राणा || चट्याङले लहान अस्पतालमा करिब १० लाखको क्षति ,घर भत्किँदा चार || सेल्फ क्वारेन्टिनमा बसेका प्रहरी प्रमुख (एसपी) को रिपोर्ट निगेटिभ || समाजसेवी कर्माचार्य र चौधरी द्वारा ७० परिवारलाई राहत || लागु औषध मुद्धाको फरार प्रतिवादि पक्राउ , सात दिने योगा || सप्तऋषि अस्पतालमा उपचारको क्रममा निधन भएकी महिलामा देखिएन कोरोना || समाजसेवी जोडीको राहत अभियान जारि ,लकडाउन खुले पछि मात्र विश्राम || मुस्लिम सेवा सदनका लागि जग्गा हस्तान्तरण || सिरहामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि || मुस्लिम वेलफेयर सोसाईटी द्वारा ५२७ परिवार लाई राहत || समाजसेवी कर्माचार्य र चौधरी द्वारा ७५ विपन्न लाई राहत || म.स.जोडीले राहत वितरण लाई निरन्तरता दिदै पुगे लहान १० को || बट सावित्री पर्व र ईदको नमाज घरमै पढन प्रहरीको आग्रह || समाजसेवी म. स.जोडी द्वारा दोस्रो चरणको राहत वितरण कार्यक्रम शुरु || म.स.जोडीको लहान-२२ का २५ घरपरिवार लाई राहत || औषधि व्यवसायीको हत्यामा लहानका युवा र श्रीमतीको संलग्नता || समाजसेवी चौधरी र कर्माचार्यको अर्को कृति ३१५ दलित लाई खाना || सिराहामा कोरोना संक्रमण पुष्टि भएसँगै लहानमा लकडाउन थप कडा || लहान ४ का अति विपन्न ६० जनालाई समाजसेवी चौधरी र || सिरहामा पहिलो कोरोना संक्रमण केस पुष्टि || एबी मलले आफै गरे म्याद गुज्रेका पियपदार्थ नष्ट || समाजसेवी चौधरी र कर्माचार्य द्वारा १५५ विपन्न लाई राहत || लहान ५ बाट बालिका करणीको आरोपमा एक जना पक्राउ || प्रदेश २ मा लकडाउनमा पनि रोकिएन अपराध : सिरहामा लागु || लहान १७ गोविन्दपुरमा १ जना युवाको घाटी काटिएको अवस्थामा शव || म.स.जोडी राहत वितरण लाई निरन्तरता दिदै पुगे दलित बस्ति || रगत अभाव हुन थालेपछि युवा संघ द्वारा लहानमा रक्तदान || कोरोना त्रासका बीच एबी मल ग्राहक वर्गको सेवामा समर्पित हुँदै || ६० जना मजदुर लाई समाजसेवी चौधरी र कर्माचार्यको राहत || समाजसेवी चौधरी र कर्माचार्यको राहत अभियान आज पनि || वृजेन्द्र फर्निचरका संचालक द्वरा २ सय परिवारलाई चामल सहयोग || औरहीमा अध्यक्षको बदमासी : नेकपाको कार्यकर्ताले बांडे राहत, वडाध्यक्षलाई बाईपास || मुस्लिम वेलफेयर सोसाईटी द्वारा राहत वितरण || म.स.जोडी राहत वितरण लाई निरन्तरता दिदै पुगे धनगडी || सिरहामा बढि मुल्यमा सिमेन्ट विक्री गर्ने व्यवसायि सहित चालक पक्राउ || गरिब तथा विपन्नको सहारा बन्दै म.स.जोडी ||

लहान नगरपालिकाको पाँचौ नगरसभा सम्पन्न, १ अर्ब ६२ करोड बजेट सार्वजनिक


फिरोज शेख माघ २, २०७६

फिरोज शेख / शेख मिडिया हाउस प्रालि लहान २०७६ माघ २ - 
 लहान नगरपालिकाको पाँचौ नगरसभा सम्पन्न भएको छ। सम्पन्न पाँचौ नगरसभा बाट चालु आर्थिक वर्ष २०७६ /०७७ का लागि संसोधित बजेट  १ अर्ब ६२ करोड २४ लाख ६१ हजार २९ पैसा बजेट प्रस्तुत गरेको छ ।लहान नगरपालिकाका नगर प्रमुख मुनि साहले पत्रकार सम्मेलन गरि संसोधित बजेट र आर्थिक वर्ष २०७६।०७६ मा आयोजना हुने मुख्य -मुख्य  योजनाहरु सार्वजनिक गरेका छन।चालु आर्थिक बर्षका लागि नगरपालिकाले नगरसभा हँल, खुट्टी नहर संचालन, बानो नहर, तरकारी बजार, नयाँ बजार, महिला विद्यालय, दलित वस्ती एकीकृत, बथनाहा बजार, स्वास्थ्य चौकी, वडा कार्यालय, बस पार्क, भवडा पार्क, सलहेश क्षेत्रमा जग्गा खरिद, रिँगरोड सिमाँकन, नदी नियन्त्रण, ३ किलोमिटर पक्कि सडक निर्माण, ग्राभेल कार्यहरु, कृषि सडक, वाटरएड खानेपानीसँगको सहमति, स्कूलको भवनहरु लगायत भौतिक निर्माण कार्यलाई अघि बढाउँने योजनामा रहेको जानकारी गराएका छन।

त्यसैगरी चालु आर्थिक बर्षमा सामाजिक कार्यहरु अन्तर्गत ज्येष्ठ नागरिक सम्मान, विपद् व्यवस्थापन, दलित राशन कार्ड, स्वास्थ्य शिविर कार्यक्रम, किसान परिचयपत्र वितरण , कृषि अनुदान कार्यक्रम,शिक्षा कार्यक्रम तथा स्कूल स्तरवृद्धि, स्वास्थ्य कार्यक्रम, पशु कार्यक्रम, विभिन्न किसिमको शिपमुलक तालिम र नयाँ ढँगले सरसफाई कार्यक्रम तथा अतिक्रमण नियन्त्रणलगायतको समाजिक कार्य अघि बढाइने नगर प्रमुख  मुनि साहले पत्रकार सम्मेलनमा जानकारी गराउनु हुदै फोहोर प्रशोधन तथा व्यवस्थापन केन्द्र (ल्याण्ड फिल्ड साईट), सडक अतिक्रमण, खुला रुपले दिशा गर्ने, जथाभावी गाडी पार्किँग, नहर क्षेत्र अतिक्रमण र सार्वजनिक क्षेत्र अतिक्रमण जस्ता कार्य लहान नगरपालिकाको मुख्य समस्या र चुनौती रहेको उल्लेख गर्नु भयो। आर्थिक वर्ष २०७५/०७६ को चौथो नगर सभा बाट चालु आर्थिक वर्ष २०७६/०७७ का लागि १ अर्ब ५१ करोड ४२ लाख प्रस्तावित गरिएकोमा हाल सम्म जम्मा रु,७१ करोड ३६ लाख ५८ हजार ६ सय ३८ पैसा प्राप्त हुन् आएको जानकारी गराउदै व्यय तर्फ १ अर्ब ५१ करोड ४२ लाख मात्र प्रस्तावित गरिएकोमा हाल सम्म चालु तर्फ १९ करोड ८२ लाख ९६ हजार २ सय ८५ पैसा खर्च भएको छ भने पुँजीगत तर्फ ३ करोड ७९ लाख ६७ हजार २ सय ५५ पैसा समेत गरि २३ करोड ६२ लाख ६३ हजार ५ सय ४१ रुपैया २ पैसा खर्च हुन् गएको छ। 

Comment Box

समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यको जोडीले राहत वितरण...

कोभीड – १९ महामारीले गरिएको लकडाउनको चरम मारमा परेका दैनिक...

सप्तरीको छिन्‍नमस्ता गाउँपालिका वडा न. ७ हाटी टाेलमा दुई पक्षबीच...

सिरहा नगरपालिकाको सूर्यनारायण सत्यनारायण मरबैता यादब बहुमुखि क्याम्पस सिरहाको क्वारेन्टाइनमा...

लहानको सडक विस्तार र अतिक्रमित जग्गा खालि गराउन महत्वपूर्ण ...

वर्षासँगै आज परेको चट्याङ लागेर लहानस्थित रामकुमार उमा प्रसाद स्मारक...

चालक र अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि सेल्फ क्वारेन्टिनमा बस्नु...

समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यले आफ्नो दोस्रो चरणको राहत...

हिरासत कक्षबाट लागु औषध मुद्धाको फरार भएको प्रतिवादि लाई सिरहा...

सिरहाको लहान नगरपालिका ३ स्थित सप्तऋषि अस्पतालमा उपचारको क्रममा शङ्कास्पद...

समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यको जोडीले आफ्नो राहत वितरण...

लहान नगरपालिकाले लहानका मुस्लिम समुदाय लाई मुस्लिम सेवा सदन निर्माणका...

सिरहामा थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको...

सिरहाको लहानमा युथ मुस्लिम वेलफेयर सोसाईटी नेपालले रमदानको अवसरमा लकडाउनको...

कोभीड – १९ महामारीले गरिएको लकडाउनको २ महिना बिति सकेको...

सामाजिक क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल म.स.जोडी अर्थात समाजसेवी...

आफ्नो पतिको दिर्घायुका लागि हिन्दु महिलाले मनाउने बट सावित्री (...

कोभीड – १९ महामारीले गरिएको लकडाउनको चरम मार खेपिरहेका दैनिक...

म.स.जोडीअर्थात समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यको जोडीले आफ्नो राहत...

विराटनगर महानगरपालिका–१० मा औषधि व्यवसाय गर्दै आएका ३३ वर्षीय देवीप्रसाद...

कोरोना संकटको कारण दैनिक ज्यालादारीमा काम गर्ने बिपन्न परिवारलाई समस्या...

सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका– १ का ३० वर्षीय युवकमा कोरोना संक्रमण...

कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको सनिबार ५४ दिन...

प्रदेश २ को ८ जिल्ला मध्ये सिरहा जिल्लामा पहिलो कोरोना...

लकडाउनको अवस्थामा सिरहा जिल्लामा म्याद गुज्रेका सामानहरु विक्री वितरण भइरहेको...

कोभीड – १९ महामारी ले गरिएको लकडाउनको चरम मार खेपिरहेका...

सिरहाको लहानमा १० वर्षीया बालिकासँग करणी गरेको आरोपमा एक जना...

लक डाउनको मौका छोपी लागु औषध ओसार -पसार गर्ने २...

सिरहाको लहान नगरपालिका १७ मा एक पुरूषको घाँटी नै काटेर...

सामाजिक क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल म.स.जोडी अर्थात समाजसेवी...

रेडक्रसद्वारा लहानमा सञ्चालित सिराहा जिल्लाको एक मात्र रक्त सञ्चार केन्द्रमा...

कोरोना भाइरस कोभिड १९ का कारण विश्वका अधिकांश देश लकडाउनको...

कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको आज ४७ दिन...

समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यको जोडीले राहत वितरण...

कोरोना भाइरस (कोभिड– १९) को संक्रमण फैलिने जोखिम घटाउन पछिल्लो...

सिरहाको औरही गाउंपालिकाले राहत वितरणको नाममा भ्रष्टाचार गर्न लागेको छ...

सिरहाको लहानमा युथ मुस्लिम वेलफेयर सोसाईटी नेपालले रमदानको अवसरमा लकडाउनको...

म.स.जोडी राहत वितरण लाई निरन्तरता दिदै आज धनगडी माई नगरपालिका...

बढि मुल्यमा सिमेन्ट विक्री गर्ने व्यवसायि लाई सिरहा प्रहरीले पक्राउ...

लकडाउन ( बन्दाबन्दि ) को मारमा परेका लहान नगरपालिका अन्तर्गत...