शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहा प्रहरी द्वारा जुवा तास खेल्ने ११ जना पक्राउ
माघ १२, २०७६ | फिरोज शेख

फिरोज शेख / शेख मिडिया हाउस प्रालि लहान २०७६ माघ १२ - 
सिरहा प्रहरीले जुवा तास खेल्ने ११ जना लाई पक्राउ गरेका छन। मिर्चैया नगरपालिका ६ कटारी चौक स्थित ईलाका प्रहरी कार्यलय मिर्चैया सिरहाबाट खटिएको गस्ती टोलीले जुवा तास खेलि रहेको अवस्थामा मिर्चैया नगरपालिका ६ बस्ने वर्ष २७ को नरेश झा,वर्ष २४ को सुरज कुमार साह,वडा नम्बर ८ बस्ने  वर्ष २४ को मनोज यादब,वर्ष २५ को राजाराम साह,वडा नम्बर ३ बस्ने वर्ष २३ को सरोज कुमार चौधरी,वर्ष २६ को जितेन्द्र साह,वडा नम्बर ५ बस्ने वर्ष २६ को बिनोद कुमार साह, वर्ष ३६ को बिनोद साह,वडा नम्बर ४ बस्ने वर्ष २९ को जितेन्द्र साह,वडा नम्वर २ बस्ने वर्ष २५ को श्रवण कुमार साह र कल्याणपुर नगरपालिका ९ बस्ने बर्ष ३९ को श्याम सुन्दर साह रहेका छन। पक्राउ परेकाहरुको साथ बाट नगद ९६ हजार २९० नेपालि रुपैया, भारतिय रुपैया चार हजार असी र तास ३ बुक समेत बरामद गरी आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यलय मिर्चैया सिरहामा लागि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.