शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कटुवा पेस्तोल सहित एक पक्राउ
फाल्गुन २७, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ फागुन २७ - 
सिरहा प्रहरीले कटुवा पेस्तोल सहित एक जना लाई पक्राउ गरेका छन् । सिराहा नगरपालिका २१ लगडिगोठ स्थित प्रहरी चौकी लगडिगोठबाट खटिएको गस्ती टोलीले मंगलबार सिरहा नगरपालिका २१ मल्हनिया बस्ने २२ वर्षीय प्रदीप कुमार साह लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।साहलाई बाटोमा शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा चेकजाँच गर्दा उनको साथबाट एक थान कटुवा पेस्तोल र एक थान गोली बरामद भएको सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । पक्राउ परेका साहलाई आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.