शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लागु औषध सहित २ पक्राउ
बैशाख ८, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ बैशाख ८ - 
सिरहा प्रहरीले लागु औषध सहित २ जना लाई पक्राउ गरेको छ। प्रहरीले जिल्ला सिरहा विष्णुपुर गाउँपालिका १ भोला बाबा चौक स्थित ईलाका प्रहरी कार्यालय विष्णुपुर सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले BR32R2334 नम्बरको मोटरसाइकल लाई चेकजाँच गर्दा जिल्ला सिरहा सिरहा नगरपालिका १५ बस्ने बर्ष २८ को वम शंकर कुमार यादव र सिरहा नगरपालिका १६ बस्ने बर्ष १८ को गोविन्द कुमार यादव समेतको साथबाट लागु औषध DIALEX-DC 100ml को ४५ बोतल लागु औषध बरामद गरि पक्राउ गरेका छन्। पक्राउ परेका दुवै जना लाई आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय सिरहामा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.