ताजा समाचार
सप्तरीमा दुई पक्षबीच झडप : प्रहरीद्वारा ८ राउन्ड अश्रुग्यास प्रहार || सिरहामा थप १७ जना कोरोना संक्रमित पुष्टि, संक्रमितको संख्या ४७ || डिएसपी सापकोटाको सरुवा ,लहानमा राणा || चट्याङले लहान अस्पतालमा करिब १० लाखको क्षति ,घर भत्किँदा चार || सेल्फ क्वारेन्टिनमा बसेका प्रहरी प्रमुख (एसपी) को रिपोर्ट निगेटिभ || समाजसेवी कर्माचार्य र चौधरी द्वारा ७० परिवारलाई राहत || लागु औषध मुद्धाको फरार प्रतिवादि पक्राउ , सात दिने योगा || सप्तऋषि अस्पतालमा उपचारको क्रममा निधन भएकी महिलामा देखिएन कोरोना || समाजसेवी जोडीको राहत अभियान जारि ,लकडाउन खुले पछि मात्र विश्राम || मुस्लिम सेवा सदनका लागि जग्गा हस्तान्तरण || सिरहामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि || मुस्लिम वेलफेयर सोसाईटी द्वारा ५२७ परिवार लाई राहत || समाजसेवी कर्माचार्य र चौधरी द्वारा ७५ विपन्न लाई राहत || म.स.जोडीले राहत वितरण लाई निरन्तरता दिदै पुगे लहान १० को || बट सावित्री पर्व र ईदको नमाज घरमै पढन प्रहरीको आग्रह || समाजसेवी म. स.जोडी द्वारा दोस्रो चरणको राहत वितरण कार्यक्रम शुरु || म.स.जोडीको लहान-२२ का २५ घरपरिवार लाई राहत || औषधि व्यवसायीको हत्यामा लहानका युवा र श्रीमतीको संलग्नता || समाजसेवी चौधरी र कर्माचार्यको अर्को कृति ३१५ दलित लाई खाना || सिराहामा कोरोना संक्रमण पुष्टि भएसँगै लहानमा लकडाउन थप कडा || लहान ४ का अति विपन्न ६० जनालाई समाजसेवी चौधरी र || सिरहामा पहिलो कोरोना संक्रमण केस पुष्टि || एबी मलले आफै गरे म्याद गुज्रेका पियपदार्थ नष्ट || समाजसेवी चौधरी र कर्माचार्य द्वारा १५५ विपन्न लाई राहत || लहान ५ बाट बालिका करणीको आरोपमा एक जना पक्राउ || प्रदेश २ मा लकडाउनमा पनि रोकिएन अपराध : सिरहामा लागु || लहान १७ गोविन्दपुरमा १ जना युवाको घाटी काटिएको अवस्थामा शव || म.स.जोडी राहत वितरण लाई निरन्तरता दिदै पुगे दलित बस्ति || रगत अभाव हुन थालेपछि युवा संघ द्वारा लहानमा रक्तदान || कोरोना त्रासका बीच एबी मल ग्राहक वर्गको सेवामा समर्पित हुँदै || ६० जना मजदुर लाई समाजसेवी चौधरी र कर्माचार्यको राहत || समाजसेवी चौधरी र कर्माचार्यको राहत अभियान आज पनि || वृजेन्द्र फर्निचरका संचालक द्वरा २ सय परिवारलाई चामल सहयोग || औरहीमा अध्यक्षको बदमासी : नेकपाको कार्यकर्ताले बांडे राहत, वडाध्यक्षलाई बाईपास || मुस्लिम वेलफेयर सोसाईटी द्वारा राहत वितरण || म.स.जोडी राहत वितरण लाई निरन्तरता दिदै पुगे धनगडी || सिरहामा बढि मुल्यमा सिमेन्ट विक्री गर्ने व्यवसायि सहित चालक पक्राउ || गरिब तथा विपन्नको सहारा बन्दै म.स.जोडी || नगरपालिका राहत कोषमा जेसिजको ४१ हजार सहयोग || लकडाउनमा पनि कामनाको सहजै सुत्केरी सेवा ||

लकडाउनमा पनि कामनाको सहजै सुत्केरी सेवा


फिरोज शेख बैशाख २४, २०७७

फ़िरोज शेख लहान २०७७ बैशाख २४ - 
उदयपुर लालपत्ताकी रमिला राउत लाई सुत्केरी बेथाले च्याप्यो। लकडाउन भए पनि घरका मान्छेले उदयपुरको गडीगाउँ पालिकाको एम्बुलेन्समा कामना नर्सिङ्गहोम लहान लिएर आए। रमिलाको आफन्तले नर्सिङ्गहोमका चिकित्सक लाई जिज्ञासा राख्दै सोधे हजुर हामि उदयपुर बाट आएका छौ ,सुत्केरी ब्याथा लागेको विरामी छन। भर्ना गर्नु हुन्छ कि नाइँ ? यो प्रश्न सुनेर कामना नर्सिङ्गहोमका संचालक रोशन कुशवाहा चकित भए । उहाले मन्द मुस्कानका साथ भने हजुर अस्पतालले भर्ना नगरे के गर्ने हो नि ? अहिलेको समयमा स्वास्थ्यकर्मी आफ्नो कर्तव्य बाट पन्छिनु हुदैन विरामीलाई भित्र ल्याउनुस भनिरहदा , उहाको आफन्तले भन्नु भयो के भन्नु सर अहिले कोरोनाको बहानामा बिराटनगरका अस्पताल लगायत विभिन्न ठाउका अस्पतालहरुले उदयपुरको नाम सुन्ने वितिकै उपचार त के छुन पनि मान्दैनन त्यसैले सोधेको सर यति भनि रहदा अस्पतालका इमर्जेन्सी सेवामा कार्यरत महिला स्वास्थ्यकर्मिको टिमले रमिला लाई पूर्ण सुरक्षा र सावधानीका साथ प्रसुती कक्षमा पुर्याए पश्चात त्यहा प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा।दिपेन्द्र यादवको टिमले उनलाई शल्यक्रिया मार्फत   डेलिभरी गराउदा  छोरा जन्मियो।’ त्यस्तै उदयपुरकी मिना तामांगले पनि शल्यक्रिया मार्फत डेलिभरी गराएर आमा बनिन , त्यस्तै  उदयपुरकी टिका माया राउत महिला रोग सम्बन्धि ,सोवित कुमार चौधरी लगायत उदयपुरका विरामीले सरकारले चैत्र ११ गते देखि गरेको बन्दाबन्दिको समस्यमा स्वस्थसेवा पाएर खुसीका साथ आ-आफ्नो घर फर्केको संचालक कुशवाहा बताउछन। 

संचालक कुशवाहाका अनुसार लकडाउनले जनजीवनसँगै स्वास्थ्य सेवा प्रभावित भए पनि गर्भवती र सुत्केरीले पाउने सेवामा भने खासै प्रभाव परेको छैन उनले बताए। कोरोना भाइरसका कारण विराटनगरमा उदयपुरका विरामीहरु प्रति भएको दुर्व्यवहारले गर्दा  रमिला , मिना लगायत उदयपुरका दर्जनौ विरामीले आफ्नो सुत्केरी अस्पतालमा नहुने हो कि होइन ,आफ्नो उपचार नहुने होकी होइन भन्ने डरैडरमा कामना नर्सिङ्गहोम लहान आएको उनले बताए। सरकारले लकडाउन गरेको ४४ औ दिन चलि रहदा यहाँ इन्टरनल मेडिसिन डा। रितेश कुमार गिरि , प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा। दिपेन्द्र यादव र जेनेरल फिजिसियन डा। संजय यादव सहित १७ जना स्वास्थ्यकर्मी कर्मचारीको उपस्तिथिमा अस्पतालको मूल ढोका अगाडि साबुन पनीलीले हात धुने र सैनिटाइजर संगै मूल ढोकामै बिरामीको फीवर चेक गरी मात्र अस्पताल भित्र जाने व्यवस्था गरेको बताए। अस्पतालमा सुरक्षाका लागि डाक्टरहरुका लागि पीपीइ संगै स्वस्थ कर्मीहरुका लागि पनि सुरक्षाका सम्पूर्ण उपायहरु अपनाउदै भिडभाड हुन नदिएको र सबै विरामी र एक जना कुरुवालाई मस्क अनिवार्य गरिएको उनको भनाइ छ। 

कामना कामना नर्सिङ्गहोम लहानले चैत्र ११ गते देखि २३ गते सम्मको अवधिमा २४३ जना विरामीहरु लाई स्वास्थ्य सेवा प्रदान गरि सकेको अस्पतालका प्रमुख बिरदेव महतो बताउछन ।प्रमुख महतोका अनुसार २४३ विरामी मध्ये ७५ जनाको अस्पतालमा प्रसूति भएको छ। यसै बीच अस्पतालले ज्वरो आएको विरामीलाई छुट्टै क्लिनिक वार्ड बनाएर सेवा दिरहेको प्रमुख महतोको भनाइ छ।

 

Comment Box

सप्तरीको छिन्‍नमस्ता गाउँपालिका वडा न. ७ हाटी टाेलमा दुई पक्षबीच...

सिरहा नगरपालिकाको सूर्यनारायण सत्यनारायण मरबैता यादब बहुमुखि क्याम्पस सिरहाको क्वारेन्टाइनमा...

लहानको सडक विस्तार र अतिक्रमित जग्गा खालि गराउन महत्वपूर्ण ...

वर्षासँगै आज परेको चट्याङ लागेर लहानस्थित रामकुमार उमा प्रसाद स्मारक...

चालक र अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि सेल्फ क्वारेन्टिनमा बस्नु...

समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यले आफ्नो दोस्रो चरणको राहत...

हिरासत कक्षबाट लागु औषध मुद्धाको फरार भएको प्रतिवादि लाई सिरहा...

सिरहाको लहान नगरपालिका ३ स्थित सप्तऋषि अस्पतालमा उपचारको क्रममा शङ्कास्पद...

समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यको जोडीले आफ्नो राहत वितरण...

लहान नगरपालिकाले लहानका मुस्लिम समुदाय लाई मुस्लिम सेवा सदन निर्माणका...

सिरहामा थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको...

सिरहाको लहानमा युथ मुस्लिम वेलफेयर सोसाईटी नेपालले रमदानको अवसरमा लकडाउनको...

कोभीड – १९ महामारीले गरिएको लकडाउनको २ महिना बिति सकेको...

सामाजिक क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल म.स.जोडी अर्थात समाजसेवी...

आफ्नो पतिको दिर्घायुका लागि हिन्दु महिलाले मनाउने बट सावित्री (...

कोभीड – १९ महामारीले गरिएको लकडाउनको चरम मार खेपिरहेका दैनिक...

म.स.जोडीअर्थात समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यको जोडीले आफ्नो राहत...

विराटनगर महानगरपालिका–१० मा औषधि व्यवसाय गर्दै आएका ३३ वर्षीय देवीप्रसाद...

कोरोना संकटको कारण दैनिक ज्यालादारीमा काम गर्ने बिपन्न परिवारलाई समस्या...

सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका– १ का ३० वर्षीय युवकमा कोरोना संक्रमण...

कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको सनिबार ५४ दिन...

प्रदेश २ को ८ जिल्ला मध्ये सिरहा जिल्लामा पहिलो कोरोना...

लकडाउनको अवस्थामा सिरहा जिल्लामा म्याद गुज्रेका सामानहरु विक्री वितरण भइरहेको...

कोभीड – १९ महामारी ले गरिएको लकडाउनको चरम मार खेपिरहेका...

सिरहाको लहानमा १० वर्षीया बालिकासँग करणी गरेको आरोपमा एक जना...

लक डाउनको मौका छोपी लागु औषध ओसार -पसार गर्ने २...

सिरहाको लहान नगरपालिका १७ मा एक पुरूषको घाँटी नै काटेर...

सामाजिक क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल म.स.जोडी अर्थात समाजसेवी...

रेडक्रसद्वारा लहानमा सञ्चालित सिराहा जिल्लाको एक मात्र रक्त सञ्चार केन्द्रमा...

कोरोना भाइरस कोभिड १९ का कारण विश्वका अधिकांश देश लकडाउनको...

कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको आज ४७ दिन...

समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यको जोडीले राहत वितरण...

कोरोना भाइरस (कोभिड– १९) को संक्रमण फैलिने जोखिम घटाउन पछिल्लो...

सिरहाको औरही गाउंपालिकाले राहत वितरणको नाममा भ्रष्टाचार गर्न लागेको छ...

सिरहाको लहानमा युथ मुस्लिम वेलफेयर सोसाईटी नेपालले रमदानको अवसरमा लकडाउनको...

म.स.जोडी राहत वितरण लाई निरन्तरता दिदै आज धनगडी माई नगरपालिका...

बढि मुल्यमा सिमेन्ट विक्री गर्ने व्यवसायि लाई सिरहा प्रहरीले पक्राउ...

लकडाउन ( बन्दाबन्दि ) को मारमा परेका लहान नगरपालिका अन्तर्गत...

लहान सिटि जेसिजले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणको लागि लहान...

उदयपुर लालपत्ताकी रमिला राउत लाई सुत्केरी बेथाले च्याप्यो। लकडाउन भए...