ताजा समाचार
सप्तरीमा दुई पक्षबीच झडप : प्रहरीद्वारा ८ राउन्ड अश्रुग्यास प्रहार || सिरहामा थप १७ जना कोरोना संक्रमित पुष्टि, संक्रमितको संख्या ४७ || डिएसपी सापकोटाको सरुवा ,लहानमा राणा || चट्याङले लहान अस्पतालमा करिब १० लाखको क्षति ,घर भत्किँदा चार || सेल्फ क्वारेन्टिनमा बसेका प्रहरी प्रमुख (एसपी) को रिपोर्ट निगेटिभ || समाजसेवी कर्माचार्य र चौधरी द्वारा ७० परिवारलाई राहत || लागु औषध मुद्धाको फरार प्रतिवादि पक्राउ , सात दिने योगा || सप्तऋषि अस्पतालमा उपचारको क्रममा निधन भएकी महिलामा देखिएन कोरोना || समाजसेवी जोडीको राहत अभियान जारि ,लकडाउन खुले पछि मात्र विश्राम || मुस्लिम सेवा सदनका लागि जग्गा हस्तान्तरण || सिरहामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि || मुस्लिम वेलफेयर सोसाईटी द्वारा ५२७ परिवार लाई राहत || समाजसेवी कर्माचार्य र चौधरी द्वारा ७५ विपन्न लाई राहत || म.स.जोडीले राहत वितरण लाई निरन्तरता दिदै पुगे लहान १० को || बट सावित्री पर्व र ईदको नमाज घरमै पढन प्रहरीको आग्रह || समाजसेवी म. स.जोडी द्वारा दोस्रो चरणको राहत वितरण कार्यक्रम शुरु || म.स.जोडीको लहान-२२ का २५ घरपरिवार लाई राहत || औषधि व्यवसायीको हत्यामा लहानका युवा र श्रीमतीको संलग्नता || समाजसेवी चौधरी र कर्माचार्यको अर्को कृति ३१५ दलित लाई खाना || सिराहामा कोरोना संक्रमण पुष्टि भएसँगै लहानमा लकडाउन थप कडा || लहान ४ का अति विपन्न ६० जनालाई समाजसेवी चौधरी र || सिरहामा पहिलो कोरोना संक्रमण केस पुष्टि || एबी मलले आफै गरे म्याद गुज्रेका पियपदार्थ नष्ट || समाजसेवी चौधरी र कर्माचार्य द्वारा १५५ विपन्न लाई राहत || लहान ५ बाट बालिका करणीको आरोपमा एक जना पक्राउ || प्रदेश २ मा लकडाउनमा पनि रोकिएन अपराध : सिरहामा लागु || लहान १७ गोविन्दपुरमा १ जना युवाको घाटी काटिएको अवस्थामा शव || म.स.जोडी राहत वितरण लाई निरन्तरता दिदै पुगे दलित बस्ति || रगत अभाव हुन थालेपछि युवा संघ द्वारा लहानमा रक्तदान || कोरोना त्रासका बीच एबी मल ग्राहक वर्गको सेवामा समर्पित हुँदै || ६० जना मजदुर लाई समाजसेवी चौधरी र कर्माचार्यको राहत || समाजसेवी चौधरी र कर्माचार्यको राहत अभियान आज पनि || वृजेन्द्र फर्निचरका संचालक द्वरा २ सय परिवारलाई चामल सहयोग || औरहीमा अध्यक्षको बदमासी : नेकपाको कार्यकर्ताले बांडे राहत, वडाध्यक्षलाई बाईपास || मुस्लिम वेलफेयर सोसाईटी द्वारा राहत वितरण || म.स.जोडी राहत वितरण लाई निरन्तरता दिदै पुगे धनगडी || सिरहामा बढि मुल्यमा सिमेन्ट विक्री गर्ने व्यवसायि सहित चालक पक्राउ || गरिब तथा विपन्नको सहारा बन्दै म.स.जोडी || नगरपालिका राहत कोषमा जेसिजको ४१ हजार सहयोग || लकडाउनमा पनि कामनाको सहजै सुत्केरी सेवा ||

सिरहामा बढि मुल्यमा सिमेन्ट विक्री गर्ने व्यवसायि सहित चालक पक्राउ


फिरोज शेख बैशाख २५, २०७७

फिरोज शेख लहान २०७७ बैशाख २५ - 
बढि मुल्यमा सिमेन्ट विक्री गर्ने व्यवसायि लाई सिरहा प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटि गएको प्रहरी टोलीले मिर्चैया न.पा.५ स्थित राजमार्गमा लकडाउनको समयमा चलिरहेको स १ त ५१३२ नं. को ट्याक्टरलाई रोकि चेकजाँच गर्ने क्रममा शालिमार सिमेन्ट ९० बोरा सिमेन्ट सहित उक्त ट्याक्टरलाई नियन्त्रणमा राखिएको र सोधपुछ गर्दा ट्याक्टरमा लोड रहेको सिमेन्ट भाग्यवान आईरन स्टोरबाट प्रति बोरा रु.७०० को दरले मौखिक सम्झौता गरी प्रति बोरा रु.५७० को दरले बिजय साहको नाममा बिल बनाई धनुषा गणेशमान चारनाथ न.पा. अन्तर्गत विरेन्द्र बजारमा सिता टेडर्स हार्डवयर पसल संचालन गरी बस्ने अजय साहलाई पठाईएको भन्ने बुझिएको हुँदा ९० बोरा शालिमार सिमेन्ट सहितको ट्याक्टर भाग्यवान आईरन स्टोरमा मौज्दात रहेको ४०० बोरा शालिमार सिमेन्ट र ४०० बोरा अल्ट्रा सिमेन्ट समेत सोहि स्टोरमा सुरक्षित राख्न लगाई ट्याक्टर चालक जिल्ला सिरहा छिरेश्वरनाथ न.पा.२ बस्ने बर्ष ३५ को जगदिश सदा र भाग्यवान आईरन स्टोरका संचालक प्रमोद साह समेतलाई पक्राउ गरी आवश्यक कार्बाहिको लागि जिल्ला प्रशासन कार्यालय सिरहामा पठाईएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

त्यस्तै ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटि गएको प्रहरी टोलीले मिर्चैया न.पा.४ स्थित राजमार्गमा लकडाउन को समयमा चलिरहेको ना ५ ख ९६६७ नं. को ट्रकलाई रोकि चेकजाँच गर्ने क्रममा शालिमार सिमेन्ट ५०० बोरा सिमेन्ट रहेको सोधपुछ गर्दा मिति २०७७ बैशाख १७ गतेको सिरहा जिल्लाको कल्याणपुर न.पा. वडा नं. ४ को कार्यालयको सिफारिस पत्रमा दलितहरुको लागि जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण कार्यको लागि भन्ने व्यहोराको छाया पत्र र दिपक आईरन स्टोर कल्याणपुरको नाममा नेपाल शालिमार सिमेन्ट प्रा.लि.को बिल समेत फेला परेको हुँदा सो सम्बन्धमा वास्तबिक बुझ्दा कल्याणपुर न.पा.को एरियामा जनता आवाज कार्यक्रम अन्तर्गत दलित सामुदायिहरुको लागि कुनै पनि घर निर्माणधिन नरहेको र उक्त आवासको लागि टेन्डर प्रकृया समेत आह्रवान गरेको नपाईएको र कल्याणपुर न.पा.को पत्रमा झुठा विवरण खुलाई पासको दुरुप्रयोग गरी बढि मुल्यमा विभिन्न पसलहरुमा सिमेन्ट विक्री वितरण गर्ने उदेश्यले उक्त सिमेन्ट लगेको भन्ने बुझिएको हुँदा ५०० बोरा सिमेन्ट सहित ना ५ ख ९६६७ नं.को ट्र्क र ट्रक चालक जिल्ला धादिङ थाक्ले गा.पा.१० बस्ने वर्ष ३२ को निराजन लामालाई पक्राउ गरी आवश्यक कार्बाहिको लागि जिल्ला प्रशासन कार्यालय सिरहामा पठाईएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

त्यस्तै ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटि गएको प्रहरी टोलीले मिर्चैया न.पा.४ स्थित राजमार्गमा लक डाउनको समयमा चलिरहेको स १ त ६५६८ नं. को ट्याक्टरलाई रोकि चेकजाँच गर्ने क्रममा अन्ली फोर प्रोजेक्ट लेखिएको ६० बोरा सिमेन्ट, ट्याईलेटको पेन थान १, पिभिसि पाईप थान ३ जस्ताको पता थान १०, मोटरको पाईप १ थान ब्याण्डल, पिभिसि सकेट थान ५ रहेकोले सोधपुछ गर्दा सिमेन्टको विल भरपाई कागज नभएकोले बढी मुल्यमा बिक्री गर्ने उदेश्यले उक्त सिमेन्ट लगेको भन्ने बुझिएको हुँदा उक्त सामानहरु सहित चालक जिल्ला सिरहा मिर्चैया न.पा.वडा नं.३ बस्ने बर्ष २० को सन्तोष कुमार यादव समेतलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय सिरहा पठाइएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ। 

Comment Box

सप्तरीको छिन्‍नमस्ता गाउँपालिका वडा न. ७ हाटी टाेलमा दुई पक्षबीच...

सिरहा नगरपालिकाको सूर्यनारायण सत्यनारायण मरबैता यादब बहुमुखि क्याम्पस सिरहाको क्वारेन्टाइनमा...

लहानको सडक विस्तार र अतिक्रमित जग्गा खालि गराउन महत्वपूर्ण ...

वर्षासँगै आज परेको चट्याङ लागेर लहानस्थित रामकुमार उमा प्रसाद स्मारक...

चालक र अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि सेल्फ क्वारेन्टिनमा बस्नु...

समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यले आफ्नो दोस्रो चरणको राहत...

हिरासत कक्षबाट लागु औषध मुद्धाको फरार भएको प्रतिवादि लाई सिरहा...

सिरहाको लहान नगरपालिका ३ स्थित सप्तऋषि अस्पतालमा उपचारको क्रममा शङ्कास्पद...

समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यको जोडीले आफ्नो राहत वितरण...

लहान नगरपालिकाले लहानका मुस्लिम समुदाय लाई मुस्लिम सेवा सदन निर्माणका...

सिरहामा थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको...

सिरहाको लहानमा युथ मुस्लिम वेलफेयर सोसाईटी नेपालले रमदानको अवसरमा लकडाउनको...

कोभीड – १९ महामारीले गरिएको लकडाउनको २ महिना बिति सकेको...

सामाजिक क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल म.स.जोडी अर्थात समाजसेवी...

आफ्नो पतिको दिर्घायुका लागि हिन्दु महिलाले मनाउने बट सावित्री (...

कोभीड – १९ महामारीले गरिएको लकडाउनको चरम मार खेपिरहेका दैनिक...

म.स.जोडीअर्थात समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यको जोडीले आफ्नो राहत...

विराटनगर महानगरपालिका–१० मा औषधि व्यवसाय गर्दै आएका ३३ वर्षीय देवीप्रसाद...

कोरोना संकटको कारण दैनिक ज्यालादारीमा काम गर्ने बिपन्न परिवारलाई समस्या...

सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका– १ का ३० वर्षीय युवकमा कोरोना संक्रमण...

कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको सनिबार ५४ दिन...

प्रदेश २ को ८ जिल्ला मध्ये सिरहा जिल्लामा पहिलो कोरोना...

लकडाउनको अवस्थामा सिरहा जिल्लामा म्याद गुज्रेका सामानहरु विक्री वितरण भइरहेको...

कोभीड – १९ महामारी ले गरिएको लकडाउनको चरम मार खेपिरहेका...

सिरहाको लहानमा १० वर्षीया बालिकासँग करणी गरेको आरोपमा एक जना...

लक डाउनको मौका छोपी लागु औषध ओसार -पसार गर्ने २...

सिरहाको लहान नगरपालिका १७ मा एक पुरूषको घाँटी नै काटेर...

सामाजिक क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल म.स.जोडी अर्थात समाजसेवी...

रेडक्रसद्वारा लहानमा सञ्चालित सिराहा जिल्लाको एक मात्र रक्त सञ्चार केन्द्रमा...

कोरोना भाइरस कोभिड १९ का कारण विश्वका अधिकांश देश लकडाउनको...

कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको आज ४७ दिन...

समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यको जोडीले राहत वितरण...

कोरोना भाइरस (कोभिड– १९) को संक्रमण फैलिने जोखिम घटाउन पछिल्लो...

सिरहाको औरही गाउंपालिकाले राहत वितरणको नाममा भ्रष्टाचार गर्न लागेको छ...

सिरहाको लहानमा युथ मुस्लिम वेलफेयर सोसाईटी नेपालले रमदानको अवसरमा लकडाउनको...

म.स.जोडी राहत वितरण लाई निरन्तरता दिदै आज धनगडी माई नगरपालिका...

बढि मुल्यमा सिमेन्ट विक्री गर्ने व्यवसायि लाई सिरहा प्रहरीले पक्राउ...

लकडाउन ( बन्दाबन्दि ) को मारमा परेका लहान नगरपालिका अन्तर्गत...

लहान सिटि जेसिजले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणको लागि लहान...

उदयपुर लालपत्ताकी रमिला राउत लाई सुत्केरी बेथाले च्याप्यो। लकडाउन भए...