ताजा समाचार
सप्तरीमा दुई पक्षबीच झडप : प्रहरीद्वारा ८ राउन्ड अश्रुग्यास प्रहार || सिरहामा थप १७ जना कोरोना संक्रमित पुष्टि, संक्रमितको संख्या ४७ || डिएसपी सापकोटाको सरुवा ,लहानमा राणा || चट्याङले लहान अस्पतालमा करिब १० लाखको क्षति ,घर भत्किँदा चार || सेल्फ क्वारेन्टिनमा बसेका प्रहरी प्रमुख (एसपी) को रिपोर्ट निगेटिभ || समाजसेवी कर्माचार्य र चौधरी द्वारा ७० परिवारलाई राहत || लागु औषध मुद्धाको फरार प्रतिवादि पक्राउ , सात दिने योगा || सप्तऋषि अस्पतालमा उपचारको क्रममा निधन भएकी महिलामा देखिएन कोरोना || समाजसेवी जोडीको राहत अभियान जारि ,लकडाउन खुले पछि मात्र विश्राम || मुस्लिम सेवा सदनका लागि जग्गा हस्तान्तरण || सिरहामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि || मुस्लिम वेलफेयर सोसाईटी द्वारा ५२७ परिवार लाई राहत || समाजसेवी कर्माचार्य र चौधरी द्वारा ७५ विपन्न लाई राहत || म.स.जोडीले राहत वितरण लाई निरन्तरता दिदै पुगे लहान १० को || बट सावित्री पर्व र ईदको नमाज घरमै पढन प्रहरीको आग्रह || समाजसेवी म. स.जोडी द्वारा दोस्रो चरणको राहत वितरण कार्यक्रम शुरु || म.स.जोडीको लहान-२२ का २५ घरपरिवार लाई राहत || औषधि व्यवसायीको हत्यामा लहानका युवा र श्रीमतीको संलग्नता || समाजसेवी चौधरी र कर्माचार्यको अर्को कृति ३१५ दलित लाई खाना || सिराहामा कोरोना संक्रमण पुष्टि भएसँगै लहानमा लकडाउन थप कडा || लहान ४ का अति विपन्न ६० जनालाई समाजसेवी चौधरी र || सिरहामा पहिलो कोरोना संक्रमण केस पुष्टि || एबी मलले आफै गरे म्याद गुज्रेका पियपदार्थ नष्ट || समाजसेवी चौधरी र कर्माचार्य द्वारा १५५ विपन्न लाई राहत || लहान ५ बाट बालिका करणीको आरोपमा एक जना पक्राउ || प्रदेश २ मा लकडाउनमा पनि रोकिएन अपराध : सिरहामा लागु || लहान १७ गोविन्दपुरमा १ जना युवाको घाटी काटिएको अवस्थामा शव || म.स.जोडी राहत वितरण लाई निरन्तरता दिदै पुगे दलित बस्ति || रगत अभाव हुन थालेपछि युवा संघ द्वारा लहानमा रक्तदान || कोरोना त्रासका बीच एबी मल ग्राहक वर्गको सेवामा समर्पित हुँदै || ६० जना मजदुर लाई समाजसेवी चौधरी र कर्माचार्यको राहत || समाजसेवी चौधरी र कर्माचार्यको राहत अभियान आज पनि || वृजेन्द्र फर्निचरका संचालक द्वरा २ सय परिवारलाई चामल सहयोग || औरहीमा अध्यक्षको बदमासी : नेकपाको कार्यकर्ताले बांडे राहत, वडाध्यक्षलाई बाईपास || मुस्लिम वेलफेयर सोसाईटी द्वारा राहत वितरण || म.स.जोडी राहत वितरण लाई निरन्तरता दिदै पुगे धनगडी || सिरहामा बढि मुल्यमा सिमेन्ट विक्री गर्ने व्यवसायि सहित चालक पक्राउ || गरिब तथा विपन्नको सहारा बन्दै म.स.जोडी || नगरपालिका राहत कोषमा जेसिजको ४१ हजार सहयोग || लकडाउनमा पनि कामनाको सहजै सुत्केरी सेवा ||

औरहीमा अध्यक्षको बदमासी : नेकपाको कार्यकर्ताले बांडे राहत, वडाध्यक्षलाई बाईपास !


सरगम खबर समाचारदाता बैशाख २६, २०७७

सन्तोष यादव लहान । सिरहाको औरही गाउंपालिकाले राहत वितरणको नाममा भ्रष्टाचार गर्न लागेको छ । गाउपालिका अध्यक्ष सिद्धार्थ यादवले सरकारको निर्देशिका विपरित राहत बांड्न सुरु गरेका हुन् । बुधबार औरही गाउपालिका १ मा राहत वितरण भयो । तर वडाध्यक्ष सुरैतलाल ठाकुरलाई गाउपालिखाले जानकारी नै गराएन ।

वडाध्यक्ष ठाकुरले राहत वितरण भइरहेको थाहा पाएपछि प्रमुख जिल्ला अधिकारीलाई खबर गरे । तर त्यतिबेलासम्म करहरबा र करकट्टी टोलमा राहत वितरण गरिसकेको थियो । ‘त्यहांको चार सय परिवारलाई राहत वितरण गरेको सुने,’ वडाध्यक्ष ठाकुरले भने, ‘तर राहत कसले बांड्यो मलाई थाहा भएन । कसैलै औपचारिक जानकारी गराएको छैन ।

 

गाउपालिकाले नेकपाका कार्यकर्ता मार्फत राहत वाड्न लगाएको कुरा सुनेको छु ।’ वितरण गरिएको राहतमा १५ किलोको दरले चामल दिएको भनिएको छ । तर चामल तौल्दा कसैको पनि १५ किलो पुगेन । कसैको पोकामा १२ किलो, त कसैको पोकामा १३/१४ किलो मात्र पुग्छ । राहतमा पनि भ्रष्टाचार गरिएको वडाध्यक्ष ठाकुरले बताए ।

उनका अनुसार कसैको राहतको पोकामा चिनी छैन, त कसैमा दाल छैन् । राहत वितरणमा गाउपालिका अध्यक्ष सिद्धार्थ यादवले चरम लापरबाही गरेका छन् । उनले भने, ‘एक त हाम्रो अधिकार खोसियो, अर्को कुरा भने अनुसार राहत नबांडेर भ्रष्टाचार गरेका छन् ।’ वडाध्यक्ष ठाकुरले गाउंपालिकालाई राहत वितरणका लागि ७१० गरिब, विपन्न तथा मजदुरहरुको नामावली पठाएका थिए ।

तर सो नामावली अनुसार समेत राहत वितरण गरेको देखिएन । नेकपा कार्यकर्तालाई मनोमानी ढंगले राहत वितरण गरिएको आरोप पनि वडाध्यक्ष ठाकुरले लगाए । गाउपालिका अध्यक्ष सिद्धार्थ यादवले राहत वितरणमा भ्रष्टाचार गरेको र सरकारले जारी गरेको निर्देशिका विपरित ढंगले राहत बाड्न लागेको कुरा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको वडाध्यक्ष ठाकुरले बताए । उनले भने, ‘प्रजिअसंग छलफल गर्न शुक्रवार सिरहा पुग्छौं ।

उहांको सल्लाह बमोजिम अगाडी बढ्छौं ।’ यता, नेपाली कांग्रेसका स्थानीय नेता सुभाष यादवले गाउपालिका अध्यक्षले राहत वितरण मात्र नभएर खरिदमा समेत भ्रष्टाचार गरेको आरोप लगाए । उनले गोप्य टेण्डर गरी आफन्तबाट महङ्गोमा राहत सामग्री खरिद गरी अध्यक्षले भ्रष्टाचार गरेको बताए । उनले राहत सामग्री खरिद दररेटका लागि पटक पटक गाउपालिका पुगेपनि अध्यक्ष नभेटेको गुनासो समेत गरेका छन् ।

उनले राहत खरिदमा गरेको भ्रष्टाचारको छानबिन गर्न सम्बन्धित निकायसंग माग समेत गरे । अन्य ४ वडामा हालसम्म राहत वितरण नगरेको र वडा १ मा राहत बांड्दा मनोमानी गरेको आरोप पनि उनले लगाए ‌।

Comment Box

सप्तरीको छिन्‍नमस्ता गाउँपालिका वडा न. ७ हाटी टाेलमा दुई पक्षबीच...

सिरहा नगरपालिकाको सूर्यनारायण सत्यनारायण मरबैता यादब बहुमुखि क्याम्पस सिरहाको क्वारेन्टाइनमा...

लहानको सडक विस्तार र अतिक्रमित जग्गा खालि गराउन महत्वपूर्ण ...

वर्षासँगै आज परेको चट्याङ लागेर लहानस्थित रामकुमार उमा प्रसाद स्मारक...

चालक र अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि सेल्फ क्वारेन्टिनमा बस्नु...

समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यले आफ्नो दोस्रो चरणको राहत...

हिरासत कक्षबाट लागु औषध मुद्धाको फरार भएको प्रतिवादि लाई सिरहा...

सिरहाको लहान नगरपालिका ३ स्थित सप्तऋषि अस्पतालमा उपचारको क्रममा शङ्कास्पद...

समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यको जोडीले आफ्नो राहत वितरण...

लहान नगरपालिकाले लहानका मुस्लिम समुदाय लाई मुस्लिम सेवा सदन निर्माणका...

सिरहामा थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको...

सिरहाको लहानमा युथ मुस्लिम वेलफेयर सोसाईटी नेपालले रमदानको अवसरमा लकडाउनको...

कोभीड – १९ महामारीले गरिएको लकडाउनको २ महिना बिति सकेको...

सामाजिक क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल म.स.जोडी अर्थात समाजसेवी...

आफ्नो पतिको दिर्घायुका लागि हिन्दु महिलाले मनाउने बट सावित्री (...

कोभीड – १९ महामारीले गरिएको लकडाउनको चरम मार खेपिरहेका दैनिक...

म.स.जोडीअर्थात समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यको जोडीले आफ्नो राहत...

विराटनगर महानगरपालिका–१० मा औषधि व्यवसाय गर्दै आएका ३३ वर्षीय देवीप्रसाद...

कोरोना संकटको कारण दैनिक ज्यालादारीमा काम गर्ने बिपन्न परिवारलाई समस्या...

सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका– १ का ३० वर्षीय युवकमा कोरोना संक्रमण...

कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको सनिबार ५४ दिन...

प्रदेश २ को ८ जिल्ला मध्ये सिरहा जिल्लामा पहिलो कोरोना...

लकडाउनको अवस्थामा सिरहा जिल्लामा म्याद गुज्रेका सामानहरु विक्री वितरण भइरहेको...

कोभीड – १९ महामारी ले गरिएको लकडाउनको चरम मार खेपिरहेका...

सिरहाको लहानमा १० वर्षीया बालिकासँग करणी गरेको आरोपमा एक जना...

लक डाउनको मौका छोपी लागु औषध ओसार -पसार गर्ने २...

सिरहाको लहान नगरपालिका १७ मा एक पुरूषको घाँटी नै काटेर...

सामाजिक क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल म.स.जोडी अर्थात समाजसेवी...

रेडक्रसद्वारा लहानमा सञ्चालित सिराहा जिल्लाको एक मात्र रक्त सञ्चार केन्द्रमा...

कोरोना भाइरस कोभिड १९ का कारण विश्वका अधिकांश देश लकडाउनको...

कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको आज ४७ दिन...

समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यको जोडीले राहत वितरण...

कोरोना भाइरस (कोभिड– १९) को संक्रमण फैलिने जोखिम घटाउन पछिल्लो...

सिरहाको औरही गाउंपालिकाले राहत वितरणको नाममा भ्रष्टाचार गर्न लागेको छ...

सिरहाको लहानमा युथ मुस्लिम वेलफेयर सोसाईटी नेपालले रमदानको अवसरमा लकडाउनको...

म.स.जोडी राहत वितरण लाई निरन्तरता दिदै आज धनगडी माई नगरपालिका...

बढि मुल्यमा सिमेन्ट विक्री गर्ने व्यवसायि लाई सिरहा प्रहरीले पक्राउ...

लकडाउन ( बन्दाबन्दि ) को मारमा परेका लहान नगरपालिका अन्तर्गत...

लहान सिटि जेसिजले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणको लागि लहान...

उदयपुर लालपत्ताकी रमिला राउत लाई सुत्केरी बेथाले च्याप्यो। लकडाउन भए...