ताजा समाचार
सप्तरीमा दुई पक्षबीच झडप : प्रहरीद्वारा ८ राउन्ड अश्रुग्यास प्रहार || सिरहामा थप १७ जना कोरोना संक्रमित पुष्टि, संक्रमितको संख्या ४७ || डिएसपी सापकोटाको सरुवा ,लहानमा राणा || चट्याङले लहान अस्पतालमा करिब १० लाखको क्षति ,घर भत्किँदा चार || सेल्फ क्वारेन्टिनमा बसेका प्रहरी प्रमुख (एसपी) को रिपोर्ट निगेटिभ || समाजसेवी कर्माचार्य र चौधरी द्वारा ७० परिवारलाई राहत || लागु औषध मुद्धाको फरार प्रतिवादि पक्राउ , सात दिने योगा || सप्तऋषि अस्पतालमा उपचारको क्रममा निधन भएकी महिलामा देखिएन कोरोना || समाजसेवी जोडीको राहत अभियान जारि ,लकडाउन खुले पछि मात्र विश्राम || मुस्लिम सेवा सदनका लागि जग्गा हस्तान्तरण || सिरहामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि || मुस्लिम वेलफेयर सोसाईटी द्वारा ५२७ परिवार लाई राहत || समाजसेवी कर्माचार्य र चौधरी द्वारा ७५ विपन्न लाई राहत || म.स.जोडीले राहत वितरण लाई निरन्तरता दिदै पुगे लहान १० को || बट सावित्री पर्व र ईदको नमाज घरमै पढन प्रहरीको आग्रह || समाजसेवी म. स.जोडी द्वारा दोस्रो चरणको राहत वितरण कार्यक्रम शुरु || म.स.जोडीको लहान-२२ का २५ घरपरिवार लाई राहत || औषधि व्यवसायीको हत्यामा लहानका युवा र श्रीमतीको संलग्नता || समाजसेवी चौधरी र कर्माचार्यको अर्को कृति ३१५ दलित लाई खाना || सिराहामा कोरोना संक्रमण पुष्टि भएसँगै लहानमा लकडाउन थप कडा || लहान ४ का अति विपन्न ६० जनालाई समाजसेवी चौधरी र || सिरहामा पहिलो कोरोना संक्रमण केस पुष्टि || एबी मलले आफै गरे म्याद गुज्रेका पियपदार्थ नष्ट || समाजसेवी चौधरी र कर्माचार्य द्वारा १५५ विपन्न लाई राहत || लहान ५ बाट बालिका करणीको आरोपमा एक जना पक्राउ || प्रदेश २ मा लकडाउनमा पनि रोकिएन अपराध : सिरहामा लागु || लहान १७ गोविन्दपुरमा १ जना युवाको घाटी काटिएको अवस्थामा शव || म.स.जोडी राहत वितरण लाई निरन्तरता दिदै पुगे दलित बस्ति || रगत अभाव हुन थालेपछि युवा संघ द्वारा लहानमा रक्तदान || कोरोना त्रासका बीच एबी मल ग्राहक वर्गको सेवामा समर्पित हुँदै || ६० जना मजदुर लाई समाजसेवी चौधरी र कर्माचार्यको राहत || समाजसेवी चौधरी र कर्माचार्यको राहत अभियान आज पनि || वृजेन्द्र फर्निचरका संचालक द्वरा २ सय परिवारलाई चामल सहयोग || औरहीमा अध्यक्षको बदमासी : नेकपाको कार्यकर्ताले बांडे राहत, वडाध्यक्षलाई बाईपास || मुस्लिम वेलफेयर सोसाईटी द्वारा राहत वितरण || म.स.जोडी राहत वितरण लाई निरन्तरता दिदै पुगे धनगडी || सिरहामा बढि मुल्यमा सिमेन्ट विक्री गर्ने व्यवसायि सहित चालक पक्राउ || गरिब तथा विपन्नको सहारा बन्दै म.स.जोडी || नगरपालिका राहत कोषमा जेसिजको ४१ हजार सहयोग || लकडाउनमा पनि कामनाको सहजै सुत्केरी सेवा ||

प्रदेश २ मा लकडाउनमा पनि रोकिएन अपराध : सिरहामा लागु औषध सहित २ पक्राउ


फिरोज शेख बैशाख ३०, २०७७

फिरोज शेख लहान २०७७ बैशाख ३० - 
लक डाउनको मौका छोपी लागु औषध ओसार -पसार गर्ने २ जना लाई सिरहा प्रहरीले लागु औषध सहित पक्राउ गरेको छ। सिरहाको भगवानपुर गाउँपालिका बाट प्रहरीले सोमबार लागूऔषध सहित २ जनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय लहान बाट विशेष सुचनाको आधारमा डिएसपी सरत थापा क्षेत्रीको कमान्डमा खटिएको प्रहरीको टोलीले भगवानपुर गाउँपालिका – ३ अभय नगर बस्ने १९ वर्षीय परितोष कुमार यादव र सोहि ठाउँ बस्ने १९ वर्षीय कृचनशरण यादव लाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरीले परितोषले चलाई रहेको भारतीय नंम्बर BR 32 X 8461 को मोटरसाइकलको पछारि सवार कृचनशरणले लागु औषध बोरामा पोका बनाएर बिचमा लिएर आउने क्रममा प्रहरीले चेकजांच गर्दा डाईलेक्स डिसी १०० मिलिको ३० बोतल बरामद गरेको छ। पक्राउ परेका दुवै  जनालाई इलाका प्ररही कार्यालय लहानमा राखी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यलय लहानका प्रमुख थापा क्षेत्रीले जानकारी दिनु भयो । खुल्ला बोर्डरका कारण सिरहा जिल्ला लागु औषध कारोबारीहरुका लागि मुख्य ट्रान्जिट बन्दै आएको छ। यस क्षेत्र बाट प्राय लागु औधष सहित युवाहरु पक्राउ पर्ने गरेका छन् ।

सुरक्षाकर्मी लाई छलेर लागूऔषध कारोबार भइरहेको छ।लकडाउनको डेढ महिनाको अवधिमा प्रदेश २ का आठ जिल्लामध्ये सात जिल्लाबाट लागूऔषधसहित मानिसहरु पक्राउ परेका छन् ।यो अवधिमा ३४ वटा लागूऔषध सम्बन्धी मुद्दा दर्ता भएको प्रदेश २ प्रहरीको तथ्यांक छ । सबैभन्दा बढी सिरहामा १० वटा, धनुषामा ८, सर्लाहीमा ५, पर्सामा ४, महोत्तरीमा ३ तथा सप्तरी र बारामा २ / २ वटा मुद्दा दर्ता भएका छन् । प्रदेशमा लकडाउनको समयमा सामाजिक अपराध रोकिन सकेको छैन् । सामाजिक अपराध अन्तर्गतको विभिन्न शीर्षकमा ८४ वटा मुद्दा दर्ता भएका छन् । प्रदेश २ का जिल्लाहरुमा हत्या, हिंसा,बलात्कार, सार्वजनिक अपराध लगायतका अपराध बढेकै देखिएको छ। प्रदेशभरमा लकडाउन सुरु भएको गत चैत ११ गते यता हालसम्म १२ जनाको हत्या भएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार सबैभन्दा बढी पर्सामा पाँच जनाको हत्या भएको छ ।महोत्तरीमा दुई जना, सिरहा,सप्तरी, धनुषा, रौतहट र बारामा एक-एक जनाको हत्या भएको प्रदेश प्रहरी कार्यलयका प्रवक्ता एसपी जयराज सापकोटाले जानकारी दिनु भयो। उनका अनुसार लकडाउनको अवधिमा प्रदेश २ मा ११ जनाको हत्या प्रयास समेत भएको छ । धनुषा र सर्लाहीमा तीन–तीन, पर्सामा दुई, सप्तरी, रौतहट र बारामा एक–एक जनाको हत्या प्रयास भएको भन्दै प्रहरीमा ज्यान मार्ने उद्योग शीर्षकमा मुद्दा दायर भएको छ । यो अवधिमा भवितव्य ज्यान शीर्षकामा प्रदेश २ मा ३२ वटा मुद्दा दर्ता भएका छन् ।

यसैबीच फुटकर ज्यान सम्बन्धी पाँचवटा मुद्दा दर्ता भएकोमा ३ वटा सप्तरीमा र धनुषामा एक , बारामा एक वटा मुद्दा रहेको प्रहरीले जनाएको छ । यस्तै लकडाउनको अवधिमा महिला र बालबालिका माथि हुने हिंसा र अपराधका घटनामा समेत प्रदेश २ मा कमी आएको छैन । प्रहरीको तथ्यांक अनुसार यस अवधिमा १७ वटा बलात्कार र २ वटा बलात्कार प्रयासका घटना भएका छन, भने एउटा बाल यौनदुराचारको घटना भएको छ ।बलात्कारका सबैभन्दा धेरै बारामा ५ वटा घटना भएका छन् । त्यस्तै बारा जिल्लामै जबरजस्तीकरणी तथा गर्भपतन शीर्षकमा एउटा मुद्दा दर्ता भएका छन् भने प्रदेश २ मा ५७ जनाले आत्महत्या गरेका छन् ।सबैभन्दा धेरै सिरहामा १० जना र बारामा १० जना आत्महत्या गरेको तथ्यांक प्रहरी समक्ष छन् । त्यस्तै धनुषामा ९ जना, सर्लाही र रौतहटमा ७ / ७ जना, पर्सामा ६ जना , सप्तरीमा ५ जना र महोत्तरीमा ३ जनाले आत्महत्या गरेका छन् । ५७ जना मध्ये ५३ जनाले झुण्डिएर, ३ जनाले विष सेवन गरेर र एक जनाले हाम फालेर आत्महत्या गरेको प्रदेश २ प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ।

Comment Box

सप्तरीको छिन्‍नमस्ता गाउँपालिका वडा न. ७ हाटी टाेलमा दुई पक्षबीच...

सिरहा नगरपालिकाको सूर्यनारायण सत्यनारायण मरबैता यादब बहुमुखि क्याम्पस सिरहाको क्वारेन्टाइनमा...

लहानको सडक विस्तार र अतिक्रमित जग्गा खालि गराउन महत्वपूर्ण ...

वर्षासँगै आज परेको चट्याङ लागेर लहानस्थित रामकुमार उमा प्रसाद स्मारक...

चालक र अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि सेल्फ क्वारेन्टिनमा बस्नु...

समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यले आफ्नो दोस्रो चरणको राहत...

हिरासत कक्षबाट लागु औषध मुद्धाको फरार भएको प्रतिवादि लाई सिरहा...

सिरहाको लहान नगरपालिका ३ स्थित सप्तऋषि अस्पतालमा उपचारको क्रममा शङ्कास्पद...

समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यको जोडीले आफ्नो राहत वितरण...

लहान नगरपालिकाले लहानका मुस्लिम समुदाय लाई मुस्लिम सेवा सदन निर्माणका...

सिरहामा थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको...

सिरहाको लहानमा युथ मुस्लिम वेलफेयर सोसाईटी नेपालले रमदानको अवसरमा लकडाउनको...

कोभीड – १९ महामारीले गरिएको लकडाउनको २ महिना बिति सकेको...

सामाजिक क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल म.स.जोडी अर्थात समाजसेवी...

आफ्नो पतिको दिर्घायुका लागि हिन्दु महिलाले मनाउने बट सावित्री (...

कोभीड – १९ महामारीले गरिएको लकडाउनको चरम मार खेपिरहेका दैनिक...

म.स.जोडीअर्थात समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यको जोडीले आफ्नो राहत...

विराटनगर महानगरपालिका–१० मा औषधि व्यवसाय गर्दै आएका ३३ वर्षीय देवीप्रसाद...

कोरोना संकटको कारण दैनिक ज्यालादारीमा काम गर्ने बिपन्न परिवारलाई समस्या...

सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका– १ का ३० वर्षीय युवकमा कोरोना संक्रमण...

कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको सनिबार ५४ दिन...

प्रदेश २ को ८ जिल्ला मध्ये सिरहा जिल्लामा पहिलो कोरोना...

लकडाउनको अवस्थामा सिरहा जिल्लामा म्याद गुज्रेका सामानहरु विक्री वितरण भइरहेको...

कोभीड – १९ महामारी ले गरिएको लकडाउनको चरम मार खेपिरहेका...

सिरहाको लहानमा १० वर्षीया बालिकासँग करणी गरेको आरोपमा एक जना...

लक डाउनको मौका छोपी लागु औषध ओसार -पसार गर्ने २...

सिरहाको लहान नगरपालिका १७ मा एक पुरूषको घाँटी नै काटेर...

सामाजिक क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल म.स.जोडी अर्थात समाजसेवी...

रेडक्रसद्वारा लहानमा सञ्चालित सिराहा जिल्लाको एक मात्र रक्त सञ्चार केन्द्रमा...

कोरोना भाइरस कोभिड १९ का कारण विश्वका अधिकांश देश लकडाउनको...

कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको आज ४७ दिन...

समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यको जोडीले राहत वितरण...

कोरोना भाइरस (कोभिड– १९) को संक्रमण फैलिने जोखिम घटाउन पछिल्लो...

सिरहाको औरही गाउंपालिकाले राहत वितरणको नाममा भ्रष्टाचार गर्न लागेको छ...

सिरहाको लहानमा युथ मुस्लिम वेलफेयर सोसाईटी नेपालले रमदानको अवसरमा लकडाउनको...

म.स.जोडी राहत वितरण लाई निरन्तरता दिदै आज धनगडी माई नगरपालिका...

बढि मुल्यमा सिमेन्ट विक्री गर्ने व्यवसायि लाई सिरहा प्रहरीले पक्राउ...

लकडाउन ( बन्दाबन्दि ) को मारमा परेका लहान नगरपालिका अन्तर्गत...

लहान सिटि जेसिजले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणको लागि लहान...

उदयपुर लालपत्ताकी रमिला राउत लाई सुत्केरी बेथाले च्याप्यो। लकडाउन भए...