ताजा समाचार
सप्तरीमा दुई पक्षबीच झडप : प्रहरीद्वारा ८ राउन्ड अश्रुग्यास प्रहार || सिरहामा थप १७ जना कोरोना संक्रमित पुष्टि, संक्रमितको संख्या ४७ || डिएसपी सापकोटाको सरुवा ,लहानमा राणा || चट्याङले लहान अस्पतालमा करिब १० लाखको क्षति ,घर भत्किँदा चार || सेल्फ क्वारेन्टिनमा बसेका प्रहरी प्रमुख (एसपी) को रिपोर्ट निगेटिभ || समाजसेवी कर्माचार्य र चौधरी द्वारा ७० परिवारलाई राहत || लागु औषध मुद्धाको फरार प्रतिवादि पक्राउ , सात दिने योगा || सप्तऋषि अस्पतालमा उपचारको क्रममा निधन भएकी महिलामा देखिएन कोरोना || समाजसेवी जोडीको राहत अभियान जारि ,लकडाउन खुले पछि मात्र विश्राम || मुस्लिम सेवा सदनका लागि जग्गा हस्तान्तरण || सिरहामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि || मुस्लिम वेलफेयर सोसाईटी द्वारा ५२७ परिवार लाई राहत || समाजसेवी कर्माचार्य र चौधरी द्वारा ७५ विपन्न लाई राहत || म.स.जोडीले राहत वितरण लाई निरन्तरता दिदै पुगे लहान १० को || बट सावित्री पर्व र ईदको नमाज घरमै पढन प्रहरीको आग्रह || समाजसेवी म. स.जोडी द्वारा दोस्रो चरणको राहत वितरण कार्यक्रम शुरु || म.स.जोडीको लहान-२२ का २५ घरपरिवार लाई राहत || औषधि व्यवसायीको हत्यामा लहानका युवा र श्रीमतीको संलग्नता || समाजसेवी चौधरी र कर्माचार्यको अर्को कृति ३१५ दलित लाई खाना || सिराहामा कोरोना संक्रमण पुष्टि भएसँगै लहानमा लकडाउन थप कडा || लहान ४ का अति विपन्न ६० जनालाई समाजसेवी चौधरी र || सिरहामा पहिलो कोरोना संक्रमण केस पुष्टि || एबी मलले आफै गरे म्याद गुज्रेका पियपदार्थ नष्ट || समाजसेवी चौधरी र कर्माचार्य द्वारा १५५ विपन्न लाई राहत || लहान ५ बाट बालिका करणीको आरोपमा एक जना पक्राउ || प्रदेश २ मा लकडाउनमा पनि रोकिएन अपराध : सिरहामा लागु || लहान १७ गोविन्दपुरमा १ जना युवाको घाटी काटिएको अवस्थामा शव || म.स.जोडी राहत वितरण लाई निरन्तरता दिदै पुगे दलित बस्ति || रगत अभाव हुन थालेपछि युवा संघ द्वारा लहानमा रक्तदान || कोरोना त्रासका बीच एबी मल ग्राहक वर्गको सेवामा समर्पित हुँदै || ६० जना मजदुर लाई समाजसेवी चौधरी र कर्माचार्यको राहत || समाजसेवी चौधरी र कर्माचार्यको राहत अभियान आज पनि || वृजेन्द्र फर्निचरका संचालक द्वरा २ सय परिवारलाई चामल सहयोग || औरहीमा अध्यक्षको बदमासी : नेकपाको कार्यकर्ताले बांडे राहत, वडाध्यक्षलाई बाईपास || मुस्लिम वेलफेयर सोसाईटी द्वारा राहत वितरण || म.स.जोडी राहत वितरण लाई निरन्तरता दिदै पुगे धनगडी || सिरहामा बढि मुल्यमा सिमेन्ट विक्री गर्ने व्यवसायि सहित चालक पक्राउ || गरिब तथा विपन्नको सहारा बन्दै म.स.जोडी || नगरपालिका राहत कोषमा जेसिजको ४१ हजार सहयोग || लकडाउनमा पनि कामनाको सहजै सुत्केरी सेवा ||

बट सावित्री पर्व र ईदको नमाज घरमै पढन प्रहरीको आग्रह


फिरोज शेख जेठ ८, २०७७

फिरोज शेख लहान २०७७ जेठ ८ - 
आफ्नो पतिको दिर्घायुका लागि हिन्दु महिलाले मनाउने बट सावित्री ( वरसाइतपर्व) र ईस्लाम धर्माबलम्बीहरुलाई ईदुलफित्र (ईद) पर्वको नमाज घरमै पढ्न प्रहरीले आग्रह गरकोको छ। कोरोनाको संक्रमण तिब्र रुपमा फैलिरहेकोले लहान लगायत सिरहा जिल्लाका सम्पूर्ण हिन्दु महिलाहरुलाई यस वर्षको बट सावित्री पर्व सार्वजनिक स्थानमा नमनाउन आग्रह गर्दै घरमै बसेर सुरक्षित रुपले मनाउन ईलाका प्रहरी कार्यलय लहानले सम्पूर्ण जनसमुदायमा अपिल गरेको छ।कोरोना भाइरस संक्रमणसँग लडन अपनाइएको सामाजिक दूरी कायम राख्न अनुरोध सहित ईलाका प्रहरी कार्यलय लहानका डिएसपी शरत थापा क्षेत्रीले लहाननगर भित्र म्याकिंग गरेका छन। डिएसपी थापाले  म्याकिंग गर्दै कोरोना संक्रमणको महामारीबाट बच्न नेपाल सरकारले गरेको लकडाउनलाई पालना गरि बट सावित्री पर्व सार्वजनिक स्थानहरुमा नगई आ-आफ्नो घर भित्रै मनाउन आग्रह गरेका हुन। डिएसपी थापाका अनुसार विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइसको संक्रमणबाट बच्नका लागि नेपाल सरकारबाट लकडाउन समेत जारी गरिएको हुँदा भोली (शुक्रबार) हिन्दु महिलाहरुले मनाउने बट सावित्री पर्व सार्वजनिक स्थानहरुमा नमनाई आ-आफ्नो घर भित्रै मनाई सहयोग गर्न अनुरोध गरिएको बताउनु भयो। 

त्यस्तै इस्लाम धर्माबलम्बीहरुलाई पनि ईदुलफित्र अर्थात "ईद" पर्वको नमाज घरमै पढ्न समेत डिएसपी थापाले मुस्लिम समुदायहरु लाई  आग्रह गरेका छन। कोरोना संक्रमणको महामारीबाट बच्न सरकारले गरेको लकडाउनलाई पालना गरी संभत सनिबार चन्द्रमा देखिए आइतबार नभए सोमबार मनाइने इस्लाम धर्माबलम्बीहरु महान पर्व ईदुलफित्र अर्थात ईदको नमाज मस्जिद, ईदगाहमा गएर नपढी आ–आफ्नो घरमै पढी ईद मनाउन लहान सहित सिरहा जिल्लाका मुस्लिम समुदायलाई डिएसपी थापाले आग्रह गरेका छन।

Comment Box

सप्तरीको छिन्‍नमस्ता गाउँपालिका वडा न. ७ हाटी टाेलमा दुई पक्षबीच...

सिरहा नगरपालिकाको सूर्यनारायण सत्यनारायण मरबैता यादब बहुमुखि क्याम्पस सिरहाको क्वारेन्टाइनमा...

लहानको सडक विस्तार र अतिक्रमित जग्गा खालि गराउन महत्वपूर्ण ...

वर्षासँगै आज परेको चट्याङ लागेर लहानस्थित रामकुमार उमा प्रसाद स्मारक...

चालक र अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि सेल्फ क्वारेन्टिनमा बस्नु...

समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यले आफ्नो दोस्रो चरणको राहत...

हिरासत कक्षबाट लागु औषध मुद्धाको फरार भएको प्रतिवादि लाई सिरहा...

सिरहाको लहान नगरपालिका ३ स्थित सप्तऋषि अस्पतालमा उपचारको क्रममा शङ्कास्पद...

समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यको जोडीले आफ्नो राहत वितरण...

लहान नगरपालिकाले लहानका मुस्लिम समुदाय लाई मुस्लिम सेवा सदन निर्माणका...

सिरहामा थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको...

सिरहाको लहानमा युथ मुस्लिम वेलफेयर सोसाईटी नेपालले रमदानको अवसरमा लकडाउनको...

कोभीड – १९ महामारीले गरिएको लकडाउनको २ महिना बिति सकेको...

सामाजिक क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल म.स.जोडी अर्थात समाजसेवी...

आफ्नो पतिको दिर्घायुका लागि हिन्दु महिलाले मनाउने बट सावित्री (...

कोभीड – १९ महामारीले गरिएको लकडाउनको चरम मार खेपिरहेका दैनिक...

म.स.जोडीअर्थात समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यको जोडीले आफ्नो राहत...

विराटनगर महानगरपालिका–१० मा औषधि व्यवसाय गर्दै आएका ३३ वर्षीय देवीप्रसाद...

कोरोना संकटको कारण दैनिक ज्यालादारीमा काम गर्ने बिपन्न परिवारलाई समस्या...

सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका– १ का ३० वर्षीय युवकमा कोरोना संक्रमण...

कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको सनिबार ५४ दिन...

प्रदेश २ को ८ जिल्ला मध्ये सिरहा जिल्लामा पहिलो कोरोना...

लकडाउनको अवस्थामा सिरहा जिल्लामा म्याद गुज्रेका सामानहरु विक्री वितरण भइरहेको...

कोभीड – १९ महामारी ले गरिएको लकडाउनको चरम मार खेपिरहेका...

सिरहाको लहानमा १० वर्षीया बालिकासँग करणी गरेको आरोपमा एक जना...

लक डाउनको मौका छोपी लागु औषध ओसार -पसार गर्ने २...

सिरहाको लहान नगरपालिका १७ मा एक पुरूषको घाँटी नै काटेर...

सामाजिक क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल म.स.जोडी अर्थात समाजसेवी...

रेडक्रसद्वारा लहानमा सञ्चालित सिराहा जिल्लाको एक मात्र रक्त सञ्चार केन्द्रमा...

कोरोना भाइरस कोभिड १९ का कारण विश्वका अधिकांश देश लकडाउनको...

कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको आज ४७ दिन...

समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यको जोडीले राहत वितरण...

कोरोना भाइरस (कोभिड– १९) को संक्रमण फैलिने जोखिम घटाउन पछिल्लो...

सिरहाको औरही गाउंपालिकाले राहत वितरणको नाममा भ्रष्टाचार गर्न लागेको छ...

सिरहाको लहानमा युथ मुस्लिम वेलफेयर सोसाईटी नेपालले रमदानको अवसरमा लकडाउनको...

म.स.जोडी राहत वितरण लाई निरन्तरता दिदै आज धनगडी माई नगरपालिका...

बढि मुल्यमा सिमेन्ट विक्री गर्ने व्यवसायि लाई सिरहा प्रहरीले पक्राउ...

लकडाउन ( बन्दाबन्दि ) को मारमा परेका लहान नगरपालिका अन्तर्गत...

लहान सिटि जेसिजले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणको लागि लहान...

उदयपुर लालपत्ताकी रमिला राउत लाई सुत्केरी बेथाले च्याप्यो। लकडाउन भए...