ताजा समाचार
लक्ष्मीपुर पतारी गाउँपालिकामा राजनीतिक किचलो || भारतीय कोरियोग्राफर सरोज खानको निधन || जुनोटिक रोग चुनौतीका रुपमा देखा पर्दै || महिलाहरु लाई म.स.जोडीको असारे कोसेली || लहान नगरपालिकाको बजेट २ अर्ब ३२ करोड ८५ लाख सार्वजनिक || सुखीपुर नगरपालिकाको बजेट ६४ करोड २२ लाख ६ हजार || बाबा मेडिकल देखि नहर सम्मको सडक स्तरोउन्नति कार्य शुरु || नेपाल नाई संघ लहानमा आवद्ध ३० जना लाई मस जोडीको || एबी मलले ल्यायो ह्याप्पी सेल अफर || सप्तरीमा सात युवा द्वारा ओम प्रकाशको ज्यान मार्ने प्रयास || कामना नर्सिङ्गहोममा हाडजोर्नी तथा नसा रोग सम्बन्धि सेवा सुरु || ६० बोतल लागु औषध सहित एक पक्राउ || समाजसेवी मस जोडी सम्मानित || लहान ७ लाई डिजिटल वडा बनाउदै : अध्यक्ष गुप्ता || समाजसेवी मस जोडी द्वारा गर्भवती महिलालाई पोष्टिक आहार || लहान नपा द्वारा माला, बाला र कानको टँप बनाउने सप्ताहिक || गर्भवती महिलालाई पोष्टिक आहार वितरण || प्रहरी उपरीक्षक चतुर्वेदीको सरुवा, सिरहामा उमाशंकर पंजियार || सिरहामा २० जना संक्रमित उपचार पछि निको, नयाँ १२ || बजाजले ल्यायो २० देखि ५० प्रतिशत डाउनपेमेन्ट अफर || मिस सिरहा सुप्रिया द्वारा दिलित विपन्न परिवारलाई राहत || समाजसेवी चौधरी र कर्माचार्यको राहत अभियान आज पनि || समाजसेवी चौधरी र कर्माचार्य द्वारा २२५० घर परिवार लाई राहत || सप्तरीमा दुई पक्षबीच झडप : प्रहरीद्वारा ८ राउन्ड अश्रुग्यास प्रहार || सिरहामा थप १७ जना कोरोना संक्रमित पुष्टि, संक्रमितको संख्या ४७ || डिएसपी सापकोटाको सरुवा ,लहानमा राणा || चट्याङले लहान अस्पतालमा करिब १० लाखको क्षति ,घर भत्किँदा चार || सेल्फ क्वारेन्टिनमा बसेका प्रहरी प्रमुख (एसपी) को रिपोर्ट निगेटिभ || समाजसेवी कर्माचार्य र चौधरी द्वारा ७० परिवारलाई राहत || लागु औषध मुद्धाको फरार प्रतिवादि पक्राउ , सात दिने योगा || सप्तऋषि अस्पतालमा उपचारको क्रममा निधन भएकी महिलामा देखिएन कोरोना || समाजसेवी जोडीको राहत अभियान जारि ,लकडाउन खुले पछि मात्र विश्राम || मुस्लिम सेवा सदनका लागि जग्गा हस्तान्तरण || सिरहामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि || मुस्लिम वेलफेयर सोसाईटी द्वारा ५२७ परिवार लाई राहत || समाजसेवी कर्माचार्य र चौधरी द्वारा ७५ विपन्न लाई राहत || म.स.जोडीले राहत वितरण लाई निरन्तरता दिदै पुगे लहान १० को || बट सावित्री पर्व र ईदको नमाज घरमै पढन प्रहरीको आग्रह || समाजसेवी म. स.जोडी द्वारा दोस्रो चरणको राहत वितरण कार्यक्रम शुरु || म.स.जोडीको लहान-२२ का २५ घरपरिवार लाई राहत ||

सप्तऋषि अस्पतालमा उपचारको क्रममा निधन भएकी महिलामा देखिएन कोरोना


फिरोज शेख जेठ १६, २०७७

सिरहाको लहान नगरपालिका ३ स्थित सप्तऋषि अस्पतालमा उपचारको क्रममा शङ्कास्पद निधन भएको सुखिपुर नगरपालिका वडा नं. ४ का ४० वर्षिय मृतक महिला तेतरी देवी मोची र उनको परिवारका सम्पूर्ण सदस्यहरुको पिसिआर परिक्षण रिर्पोट निगेटिभ आएको छ।उनको कोरोना संक्रमणका कारण निधन भएको आशंका गरिएको थियो ।मृकतक महिला र उनको श्रीमानसहित परिवारका आठ जना सदस्यहरुको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि सोमबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो।
मृतक महिला तेतरी देवी लाई तल्लो पेट दुखेको भन्दै जेठ १० गते लहानस्थित सप्तऋषि अस्पताल ल्याइएको थियो । स्वास्थ्यकर्मीले ती महिलाको पिसाबको परीक्षण गरेपछि पिसाबमा इन्फेक्सन भएको भन्दै औषधि चलाएका थिए । भोलिपल्ट आइतबार विहान ११ बजेको समयमा उक्त महिलालाई पुनः स्वास फेर्न गाह्रो भयो । उनलाई सास फेर्न समस्या भएपछि सप्तऋषि अस्पतालले उनको छात्तीको एक्स–रे ग¥यो ।एक्स–रे गर्दा ती महिलामा निमोनिया देखिएपछि उनलाई निमोनियाको औषधी दिइयो । औषधि दिएपछि उनलाई विस्तारै ठीक हुँदै गए पनि पूर्ण रुपमा निको नभएको पाइएपछि उनलाई अस्पतालमै राखियो । यसैक्रममा आइतबार राति ९ः०० बजेबाट ती महिलाको दम फुलेर स्वासप्रस्वासमा निकै कठिनाई भयो र राति  १० बजेर ५० मिनेटमा उनको निधन भएको थियो।

यसै बीच मृत विरामिको उपचारमा संलगन स्वास्थ्यकर्मीहरुलाई अस्पतालले उत्साह र क्षमता बढाउने उदेश्यले सम्मान गरिएको मेसु डा.शुभाष बाबु साहले जानकारी गराउदै आगामी दिनमा यस बाट सुरक्षित रहि अघि बढन र  कोभिड-19 संग सम्बन्धित निर्देशिका बमोजिम कार्य योजना बनाई अगाडी बढ्ने बताउनु भयो। यसै बीच यस महामारी पछि बढन सक्ने विरमिको चाप लाई व्यवस्थापन तथा सहजताका लागि सप्तऋषि अस्पतालले अहिले देखिनै तयरी गरिरहेको र आउने दिनमा आवश्यक स्वास्थ्य सेवालाइ विस्तार गर्दै जाने अस्पतालका प्रवन्धक ऋषि रंजन चौधरीले बताए।

 सप्तऋषि अस्पतालले लक डाउन भएको २ महिनाको अवधिमा एक हजार ६ सय ६४ सेवा ग्राहीलाई स्वास्थ्य सेवा दिएको छ। जसमा इमर्जेन्सी  ४१५ जना,प्रसुती सेवा २८१ जना जस मध्ये ३९ जना महिलाको शल्यक्रिया मार्फत सुत्केरी गराएको तथ्यांक छ। त्यस्तै हार्डजोर्नी तथा नसारोग  सम्बन्धि ३९ जना रहेका छन् भने अन्य विभिन्न रोगका विरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गरिएको अस्पतालले जनाएको ।      

Comment Box

लक्ष्मीपुर पतारी गाउँपालिका सिरहामा गाउँपालिका अध्यक्ष ,निमित्त प्रमुख प्रशासकीय अधिकृत...

क अस्पतालको उहाँको विहान १ बजेर ५२ मिनेटमा निधन भएको...

सिरहाको लहानमा बर्ड फ़लु लगायत जुनोटिक रोग सम्बन्धि गोष्टि कार्यक्रम...

समाजसेवी मस जोडी अर्थात महेश चौधरी र संगिता कर्माचार्यले महिलाहरुलाई...

“हाम्रो लहान - समृद्ध लहान" ः कृषि, पूर्वाधार,उद्योग र पर्यटन...

सुखीपुर नगरपालिकाको चौथो नगर सभा भब्यताका साथ सम्पन्न भएको छ।...

लहान नगरपालिका वडा नम्बर ८ मा अवस्थित बाबा मेडिकल औषधि...

नेपाल नाई संघ लहानमा आवद्ध ३० जना लाई मस जोडीले...

प्रदेश २ को पहिलो र एक मात्र एबी मल सिरहा...

सप्तरीमा सात जना युवाहरुको एक समुहले एक युवालाई पहरणको शैलीमा...

सिरहाको लहान ३ होस्पितल चौकमा अवस्थित कामना नर्सिङ्गहोम प्रालिले आफ्नो...

सिरहा प्रहरीले ६० बोतल लागु औषध सहित एक जना लाई...

मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो मूल मत्रका साथ...

लहान नगरपालिकाको व्यापारिक वडाको रुपमा परिचित लहान वडा नम्बर ७...

समाजसेवी मस जोडी अर्थात महेश चौधरी र संगिता कर्माचार्यको जोडीले...

लहान नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रदेश न,२...

लहान नगरपालिका–१५ का गर्भवती महिलाहरुलाई पौष्टिक आहार सहितको राहत वितरण...

सिराहाका प्रहरी उपरीक्षक (एसपी) उमा प्रसाद चतुर्वेदीको सरुवा भएको छ।...

सिरहाको महेन्द्र गेनाई कोभिड अस्पतालमा उपचाररत २० जना कोरोना भाइरस...

" हौसला टुट्दैन जीवन रोकिदैन ,उठौ अघि बढौ " मूल...

मिस सिरहा २०२० को उपाधि जितन सफल सुप्रिया मण्डलले आइतबार...

समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यको जोडीले राहत वितरण...

कोभीड – १९ महामारीले गरिएको लकडाउनको चरम मारमा परेका दैनिक...

सप्तरीको छिन्‍नमस्ता गाउँपालिका वडा न. ७ हाटी टाेलमा दुई पक्षबीच...

सिरहा नगरपालिकाको सूर्यनारायण सत्यनारायण मरबैता यादब बहुमुखि क्याम्पस सिरहाको क्वारेन्टाइनमा...

लहानको सडक विस्तार र अतिक्रमित जग्गा खालि गराउन महत्वपूर्ण ...

वर्षासँगै आज परेको चट्याङ लागेर लहानस्थित रामकुमार उमा प्रसाद स्मारक...

चालक र अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि सेल्फ क्वारेन्टिनमा बस्नु...

समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यले आफ्नो दोस्रो चरणको राहत...

हिरासत कक्षबाट लागु औषध मुद्धाको फरार भएको प्रतिवादि लाई सिरहा...

सिरहाको लहान नगरपालिका ३ स्थित सप्तऋषि अस्पतालमा उपचारको क्रममा शङ्कास्पद...

समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यको जोडीले आफ्नो राहत वितरण...

लहान नगरपालिकाले लहानका मुस्लिम समुदाय लाई मुस्लिम सेवा सदन निर्माणका...

सिरहामा थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको...

सिरहाको लहानमा युथ मुस्लिम वेलफेयर सोसाईटी नेपालले रमदानको अवसरमा लकडाउनको...

कोभीड – १९ महामारीले गरिएको लकडाउनको २ महिना बिति सकेको...

सामाजिक क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल म.स.जोडी अर्थात समाजसेवी...

आफ्नो पतिको दिर्घायुका लागि हिन्दु महिलाले मनाउने बट सावित्री (...

कोभीड – १९ महामारीले गरिएको लकडाउनको चरम मार खेपिरहेका दैनिक...

म.स.जोडीअर्थात समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यको जोडीले आफ्नो राहत...