ताजा समाचार
लक्ष्मीपुर पतारी गाउँपालिकामा राजनीतिक किचलो || भारतीय कोरियोग्राफर सरोज खानको निधन || जुनोटिक रोग चुनौतीका रुपमा देखा पर्दै || महिलाहरु लाई म.स.जोडीको असारे कोसेली || लहान नगरपालिकाको बजेट २ अर्ब ३२ करोड ८५ लाख सार्वजनिक || सुखीपुर नगरपालिकाको बजेट ६४ करोड २२ लाख ६ हजार || बाबा मेडिकल देखि नहर सम्मको सडक स्तरोउन्नति कार्य शुरु || नेपाल नाई संघ लहानमा आवद्ध ३० जना लाई मस जोडीको || एबी मलले ल्यायो ह्याप्पी सेल अफर || सप्तरीमा सात युवा द्वारा ओम प्रकाशको ज्यान मार्ने प्रयास || कामना नर्सिङ्गहोममा हाडजोर्नी तथा नसा रोग सम्बन्धि सेवा सुरु || ६० बोतल लागु औषध सहित एक पक्राउ || समाजसेवी मस जोडी सम्मानित || लहान ७ लाई डिजिटल वडा बनाउदै : अध्यक्ष गुप्ता || समाजसेवी मस जोडी द्वारा गर्भवती महिलालाई पोष्टिक आहार || लहान नपा द्वारा माला, बाला र कानको टँप बनाउने सप्ताहिक || गर्भवती महिलालाई पोष्टिक आहार वितरण || प्रहरी उपरीक्षक चतुर्वेदीको सरुवा, सिरहामा उमाशंकर पंजियार || सिरहामा २० जना संक्रमित उपचार पछि निको, नयाँ १२ || बजाजले ल्यायो २० देखि ५० प्रतिशत डाउनपेमेन्ट अफर || मिस सिरहा सुप्रिया द्वारा दिलित विपन्न परिवारलाई राहत || समाजसेवी चौधरी र कर्माचार्यको राहत अभियान आज पनि || समाजसेवी चौधरी र कर्माचार्य द्वारा २२५० घर परिवार लाई राहत || सप्तरीमा दुई पक्षबीच झडप : प्रहरीद्वारा ८ राउन्ड अश्रुग्यास प्रहार || सिरहामा थप १७ जना कोरोना संक्रमित पुष्टि, संक्रमितको संख्या ४७ || डिएसपी सापकोटाको सरुवा ,लहानमा राणा || चट्याङले लहान अस्पतालमा करिब १० लाखको क्षति ,घर भत्किँदा चार || सेल्फ क्वारेन्टिनमा बसेका प्रहरी प्रमुख (एसपी) को रिपोर्ट निगेटिभ || समाजसेवी कर्माचार्य र चौधरी द्वारा ७० परिवारलाई राहत || लागु औषध मुद्धाको फरार प्रतिवादि पक्राउ , सात दिने योगा || सप्तऋषि अस्पतालमा उपचारको क्रममा निधन भएकी महिलामा देखिएन कोरोना || समाजसेवी जोडीको राहत अभियान जारि ,लकडाउन खुले पछि मात्र विश्राम || मुस्लिम सेवा सदनका लागि जग्गा हस्तान्तरण || सिरहामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि || मुस्लिम वेलफेयर सोसाईटी द्वारा ५२७ परिवार लाई राहत || समाजसेवी कर्माचार्य र चौधरी द्वारा ७५ विपन्न लाई राहत || म.स.जोडीले राहत वितरण लाई निरन्तरता दिदै पुगे लहान १० को || बट सावित्री पर्व र ईदको नमाज घरमै पढन प्रहरीको आग्रह || समाजसेवी म. स.जोडी द्वारा दोस्रो चरणको राहत वितरण कार्यक्रम शुरु || म.स.जोडीको लहान-२२ का २५ घरपरिवार लाई राहत ||

सिरहामा थप १७ जना कोरोना संक्रमित पुष्टि, संक्रमितको संख्या ४७ पुग्यो


फिरोज शेख जेठ २०, २०७७

फिरोज शेख लहान २०७७ जेठ २० - 
सिरहा नगरपालिकाको सूर्यनारायण सत्यनारायण मरबैता यादब बहुमुखि क्याम्पस सिरहाको क्वारेन्टाइनमा रहेका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उहा हरु सबै १६ बर्ष देखि ४२ वर्ष समुहका हुनुहुन्छ। यस क्वारेन्टाइनमा हिजो पनि ५ जना संक्रमित पुष्टी भएको थियो । संक्रमितलाई सिरहा अस्पतालको आईसुलेशनमा सार्ने कार्य भईरहेको सिरहा नगरपालिका प्रशासकिय प्रमुख बलिराम यादबले बताउनु भयो । संक्रमित सबै भारतबाट आएको थियो । आज थपिएका १७ जना संगै सिरहामा कोरोना भाईरसको संक्रमित संख्या ४७ पुगेको छ ।    
यस अघि  सिरहा जिल्लाको लहान नगरपालिकाका ८ जना, धनगढीमाई नगरपालिकाका २ जना, कल्याणपुर नगरपालिकाका १ जना , भगवानपुर गाउँपालिकाका ४ जना , बरियारपट्टी गाउँपालिकाका ४ जना , लक्ष्मीपुर पतारी, औरही, नवराजपुर र सखुवानन्कारकट्टी गाउँपालिकाका १/१ जना , सिरहाका प्रहरी उपरीक्षक ( एसपी) का चालक र अंगरक्षक गरि  २५ जनाको सिरहाको धनगढीमाइस्थित महेन्द्र गेनाइ अस्तपतालको आइसोलेसनमा राखी उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यलय सिरहाले जनाएको छ। यसै बीच पछिल्लो २४ घन्टामा  २  सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यो संगै देशभर २ हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा १९ सय ४९ जना पुरुष र १ सय ५० जना महिला रहेका छन्। यसै बीच प्रदेश २ मा पछिलो २४ घन्टामा १२० जना नयाँ संक्रमित थपिएका छन। थपिएका १२० जना सहित प्रदेश २ मा संक्रमितको संख्या ८१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । 
प्रदेश २ मा आज सप्तरी जिल्लामा १ जना, सिरहा जिल्लामा १७ जना, धनुषा जिल्लामा ४ जना, महोत्तरी जिल्लामा २ जना, सर्लाही जिल्लामा २१ जना, रौतहट जिल्लामा ७४ जना र बारा जिल्लामा १ जना व्यक्तिहरुमा संक्रमणको पुष्टी भएको हो । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ८ सय १६ पुगेको छ ।

Comment Box

लक्ष्मीपुर पतारी गाउँपालिका सिरहामा गाउँपालिका अध्यक्ष ,निमित्त प्रमुख प्रशासकीय अधिकृत...

क अस्पतालको उहाँको विहान १ बजेर ५२ मिनेटमा निधन भएको...

सिरहाको लहानमा बर्ड फ़लु लगायत जुनोटिक रोग सम्बन्धि गोष्टि कार्यक्रम...

समाजसेवी मस जोडी अर्थात महेश चौधरी र संगिता कर्माचार्यले महिलाहरुलाई...

“हाम्रो लहान - समृद्ध लहान" ः कृषि, पूर्वाधार,उद्योग र पर्यटन...

सुखीपुर नगरपालिकाको चौथो नगर सभा भब्यताका साथ सम्पन्न भएको छ।...

लहान नगरपालिका वडा नम्बर ८ मा अवस्थित बाबा मेडिकल औषधि...

नेपाल नाई संघ लहानमा आवद्ध ३० जना लाई मस जोडीले...

प्रदेश २ को पहिलो र एक मात्र एबी मल सिरहा...

सप्तरीमा सात जना युवाहरुको एक समुहले एक युवालाई पहरणको शैलीमा...

सिरहाको लहान ३ होस्पितल चौकमा अवस्थित कामना नर्सिङ्गहोम प्रालिले आफ्नो...

सिरहा प्रहरीले ६० बोतल लागु औषध सहित एक जना लाई...

मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो मूल मत्रका साथ...

लहान नगरपालिकाको व्यापारिक वडाको रुपमा परिचित लहान वडा नम्बर ७...

समाजसेवी मस जोडी अर्थात महेश चौधरी र संगिता कर्माचार्यको जोडीले...

लहान नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रदेश न,२...

लहान नगरपालिका–१५ का गर्भवती महिलाहरुलाई पौष्टिक आहार सहितको राहत वितरण...

सिराहाका प्रहरी उपरीक्षक (एसपी) उमा प्रसाद चतुर्वेदीको सरुवा भएको छ।...

सिरहाको महेन्द्र गेनाई कोभिड अस्पतालमा उपचाररत २० जना कोरोना भाइरस...

" हौसला टुट्दैन जीवन रोकिदैन ,उठौ अघि बढौ " मूल...

मिस सिरहा २०२० को उपाधि जितन सफल सुप्रिया मण्डलले आइतबार...

समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यको जोडीले राहत वितरण...

कोभीड – १९ महामारीले गरिएको लकडाउनको चरम मारमा परेका दैनिक...

सप्तरीको छिन्‍नमस्ता गाउँपालिका वडा न. ७ हाटी टाेलमा दुई पक्षबीच...

सिरहा नगरपालिकाको सूर्यनारायण सत्यनारायण मरबैता यादब बहुमुखि क्याम्पस सिरहाको क्वारेन्टाइनमा...

लहानको सडक विस्तार र अतिक्रमित जग्गा खालि गराउन महत्वपूर्ण ...

वर्षासँगै आज परेको चट्याङ लागेर लहानस्थित रामकुमार उमा प्रसाद स्मारक...

चालक र अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि सेल्फ क्वारेन्टिनमा बस्नु...

समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यले आफ्नो दोस्रो चरणको राहत...

हिरासत कक्षबाट लागु औषध मुद्धाको फरार भएको प्रतिवादि लाई सिरहा...

सिरहाको लहान नगरपालिका ३ स्थित सप्तऋषि अस्पतालमा उपचारको क्रममा शङ्कास्पद...

समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यको जोडीले आफ्नो राहत वितरण...

लहान नगरपालिकाले लहानका मुस्लिम समुदाय लाई मुस्लिम सेवा सदन निर्माणका...

सिरहामा थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको...

सिरहाको लहानमा युथ मुस्लिम वेलफेयर सोसाईटी नेपालले रमदानको अवसरमा लकडाउनको...

कोभीड – १९ महामारीले गरिएको लकडाउनको २ महिना बिति सकेको...

सामाजिक क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल म.स.जोडी अर्थात समाजसेवी...

आफ्नो पतिको दिर्घायुका लागि हिन्दु महिलाले मनाउने बट सावित्री (...

कोभीड – १९ महामारीले गरिएको लकडाउनको चरम मार खेपिरहेका दैनिक...

म.स.जोडीअर्थात समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यको जोडीले आफ्नो राहत...