शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
महिलाहरु लाई म.स.जोडीको असारे कोसेली
असाड १६, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ असार १६ - 
समाजसेवी म.स. जोडी अर्थात महेश चौधरी र संगिता कर्माचार्यले महिलाहरुलाई असारे कोसेली स्परुप सोमबार धान दिवसको अवसरमा आप,दही र चिउरा खुवाएर धन दिवस मनाएका छन।  समाजसेवी चौधरी र कर्माचार्यले रा महिलाहरुलाई पोष्टिक आहार उपलब्ध गराउने अभियान अन्तर्गत लहान नगरपालिका–१३ र २४ का एक सय गर्भवती तथा महिलाहरुलाई धान दिवसको अवसर पारेर आप,दही र चिउरा खुवाई संगै धान रोपेर धान दिवस भव्यताका साथ मनाएका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.