शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
महिलाहरु लाई म.स.जोडीको असारे कोसेली
असाड १६, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ असार १६ - 
समाजसेवी म.स. जोडी अर्थात महेश चौधरी र संगिता कर्माचार्यले महिलाहरुलाई असारे कोसेली स्परुप सोमबार धान दिवसको अवसरमा आप,दही र चिउरा खुवाएर धन दिवस मनाएका छन।  समाजसेवी चौधरी र कर्माचार्यले रा महिलाहरुलाई पोष्टिक आहार उपलब्ध गराउने अभियान अन्तर्गत लहान नगरपालिका–१३ र २४ का एक सय गर्भवती तथा महिलाहरुलाई धान दिवसको अवसर पारेर आप,दही र चिउरा खुवाई संगै धान रोपेर धान दिवस भव्यताका साथ मनाएका छन्।

सिरहामा निषेधाज्ञा खुकुलो : अब दिउँसो
भाद्र २८, २०७७ | फिरोज शेख
सिरहामा ५९ कैदीबन्दी सहित ६६ जना
भाद्र २४, २०७७ | फिरोज शेख
लहान बजार क्षेत्रको फोहर उठन थाल्यो
भाद्र १४, २०७७ | फिरोज शेख
सिरहामा आइतबार बिहानै थपिए १९ जना
भाद्र १४, २०७७ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.