शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लागु औषध ब्राउन सुगर सहित एक पक्राउ
साउन ८, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ साउन ८ - 
सिरहा प्रहरीले लागु औषध ब्राउन सुगर सहित एक जना लाई पक्राउ गरेको छ। विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यलय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलीले जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं .१ बस्ने बर्ष ३३ को अरुण कुमार पुर्वेले आफ्नै घर कोठामा बिक्री बितरणको लागि लुकाई छिपाई राखेको अवस्थामा लागु औषध ब्राउन सुगर जस्तो देखिने प्लाष्टिकको पोकामा धुलो पदार्थ तौल गर्दा १ ग्राम ३०० मिलिग्राम र लागु औषध गाजाँ प्लाष्टिकको पोकामा ५५ ग्राम १४० मिलिग्राम समेत फेलापारी पुर्वे लाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यलय गोलबजार सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.