शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
समाजसेवी मस जोडी द्वारा १४ गर्भवती लाई पोषिलो आहार वितरण
साउन १९, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ साउन १९ - 
समाजसेवी मस जोडी अर्थात  महेश चौधरी र संगीता कर्माचार्यले १४ जना गर्भवती लाई पोषिलो आहार वितरण गरेका छन। समाजसेवी मस जोडीले रक्षाबन्धन र जनै पूर्णिमा (ऋषि तर्पणी) पर्वको अवसर पारेर लहान नगरपालिका-१७ एकरतिया गोबिन्दपुरमा १४ जना गर्भवती महिलालाई लाई १० किलो चमाल,१ किलो दाल,१ किलो चना,१ किलो मटर,१ लिटर तेल,१ किलो नून,१ किलो स्याऊ र १० वटा अण्डा पोषिलो आहार वितरण गरिएको समाजसेवी चौधरीले जानकारी दिएका छन। 

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.