शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
डिएसपी थापा सचेत गराउदै मास्क बाड्ने अभियानमा
साउन २०, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ साउन २० - 
डिएसपी थापा कोरोना सम्बन्धि सचेत गराउदै मास्क बाड्ने अभियानमा लागिपरेका छन्। सोमबार ईलाका प्रहरी कार्यालय लहानका डिएसपी शरत थापा क्षेत्री आफ्नो नेतृत्वमा लहान बजारको विभिन्न चौकमा मास्क वितरण गरेका छन् । डिएसपी थापाले बजारमा मास्कबीनै हिडडुल गरिरहेका सर्वसधारणलाई कोरोना महामारी सम्बन्धि जन चेतना जगाउदै मास्क वितरण अभियान सुरु गरेका छन्। यसैगरी बीच जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका इन्सपेक्टर खगेन्द्र एक्तेनले पनि लहान बजारमा मास्क वितरण गरेका छन्। मास्क वितरण सँगै प्रहरीले म्याकिंग गर्दै सचेतना जगाउने कार्यहरु गरिरहेका छन् । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.