शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा लागु औषध सहित २ पक्राउ
साउन २०, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ साउन २० - 
ईलाका प्रहरी कार्यलय लहानले लागु औषध सहित दुई जनालाई पक्राउ गरेका छन। ईलाका प्रहरी कार्यलय लहानका प्रमुख डिएसपी शरत थापा क्षेत्रीको कमान्डमा खटिएको प्रहरी गस्ती टोलीले विशेष सुचनाको आधारमा साँझ करिब ७ बजेको समयमा लहान नगरपालिका वडा न.२० को कार्यलय छेउमा रहेको पोखरी नजिक बाट  लहान नगरपालिका वडा न.२ बस्ने वर्ष २८ को मोहम्मद युनुस र लहान नगरपालिका वडा न.१ बस्ने वर्ष २५ को शन्तोष राम लाई लागु औषध डाईलेक्स डिसी २९ बोतल , १७ पिस नुफिन ,डाईजिल्याब १६ पिस र फेनारगन १८ पिस सहित दुबै जनालाई पक्राउ गरि थप अनुशन्धानका लागि ईलाका प्रहरी कार्यलय लहानमा राखिएको डिएसपी शरत थापा क्षेत्रीले जानकारी दिएका छ। 

 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.