शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
प्रहरी द्वारा घरेलु मदिरा बरामद गरी नष्ट
साउन २६, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ साउन २६ - 
जिल्ला प्रहरी कार्यलय सिरहाले घरेलु मदिरा नष्ट गर्ने अभियानलाई निरन्तरता दिदै सोमबार पनि भिन्न ठाउँ बाट घरेलु मदिरा बरामद गरि नष्ट गरेका छन। इलाका प्रहरी कार्यालय मिर्चैया, गोलबजार,प्रहरी चौकी सिलौरापछवारी, खिरौना सिरहाबाट खटिएको प्रहरी टोलिले आ-आफ्ना एरिया बाट अबैध रुपमा लुकाइ छिपाई घरेलु मदिरा उत्पादन गर्ने भट्टी पसलहरुबाट कच्चा पदार्थ १८ सय २५ लिटर,तयारी घरेलु मदिरा १ सय २५ लिटर र मदिरा उत्पादन गर्ने मेसिन ७ थान, भाडा बर्तन ४० थान सहित नियन्त्रणमा लिई स्थानिय जन-प्रतिनिधिको रोहवरमा नष्ट गरेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.