शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरीमा करेन्ट लागेर एकको मृत्यु
साउन २६, २०७७ | शुभ नारायण यादव

शुभ नारायण यादव सप्तरी ,२६ साउन ।
सप्तरीको राजविराज नगरपालिका वडा न.१ रहमतपुर टाेलमा करेन्ट लागेर एक पुरुषकाे मृत्युु भएको छ । आफ्नै घरमा माेटर चलाउने क्रममा  अचानक करेन्ट लागेर अन्दाजि ३५ वर्षीय पुरुष इलजाम आलमकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ । करेन्ट लागेर सख्त घाइते आलमको तत्काल राजविराज स्थित गजेन्द्र नारायण सिह अन्चल अस्पतालमा उपचारकाे लागि लाग्दै गर्दा बिच बाटाेमै  मृत्यु भएको प्रहरीले  जनाएकाे छ । यता मृतककाे शव हाल पाेष्ट मार्टमका लागि गजेन्द्रनारायण सिह अन्चल अस्पतालमा शव राखिएको तथा घटनाको थप आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.