शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरीमा सवारि दुघृटनामा नावालिकासहित दुईको मृत्यु
साउन २८, २०७७ | फिरोज शेख

पुवृ पश्चिम राजमार्ग अन्तगृत सप्तरीको खडक नगरपालिका ६ स्थित कल्याणपुरमा सवारि दुघृटना हुदा एक ३ बषिृया नावालिका सहित दुई जनाकाे मृत्यु भएको छ । पुवृबाट पश्चिम तफृ जादै गरेकाे ना.४च ८४८३ नम्बरको पिकअप र विपरीत दिशाबाट अाउदे गरेकाे स.७ प ८९३२ नम्बरको माेटरसाइकललाइ ठक्कर दिदा एक जनाकाे घटनास्थलमै र अकाृ एक जनाकाे उपचारकाे लागि लगिदे गदाृ मृत्यु भएको जिल्ला प्रहरी कायाृलय सप्तरीका डिएसपी तिलक भारतिले जानकारि दिनुभयाे । उहाका अनुसार साे सवारि दुघृटनामा माेटरसाइकल चालक खडक नगरपालिका वडा न.६ कल्याणपुर विरपुरका ४५ बषिृय कासिम अन्सारि र उनका नातिनि ३ बषिृया फरना खातुनकाे मृत्यु भएको हाे । पिकअपले ठक्कर दिदा कासिमकाे घटनास्थलमै मृत्यु भयाे भने नातिनिकाे तत्काल रायपुर स्थित युनिक अस्पतालमा उपचारकाे लागि लगिदे गदाृ बिच बाटाेमे मृत्यु भएको डिएसपी भारतिले जानकारि दिनुभयाे । यस्तै साे सवारि दुघृटनामा  माेटरसाइकलकाे पछाडि सवार कासिमका श्रीमती ४० बषिृया राेशना खातुन र उनकि छाेरि २५ बषिृया समसुन खातुन गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । यता घाइते दुवे जनाकाे हाल युनिक अस्पताल रायपुरमा उपचार भइरहेको तथा ठक्कर दिने पिकअप र चालक इलाका प्रहरी कायाृलय कल्याणपुरकाे नियन्त्रणमा  रहेकाे तथा घटनाकाे अावश्यक अनुसन्धान कायृ भइरहेको प्रहरीले जनाएको छ ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.